Logo १४ असार २०८३, आइतबार | Sun Jun 28 2026


नेपालले दियो नामिबियालाई १९८ रनको लक्ष्य

काठमाडाैं । आईसीसी विश्वकप क्रिकेट लिग–२ त्रिकोणात्मक एकदिवसीय सिरिजमा नेपालले घरेलु टोली नामिबियालाई जितका लागि १९८ रनको मध्यम लक्ष्य दिएको छ । नामिबियाको युनाइटेड क्रिकेट क्लब ग्राउन्डमा टस हारेर पहिला

निर्वाचनले उच्च राजनीतिक संस्कार स्थापित गर्‍यो : प्रमुख आयुक्त

काठमाडाैं । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनले मुलुकमा उच्च राजनीतिक संस्कार स्थापित गर्न सफल भएको बताउनुभएको छ । निर्वाचनमा खटिएका मुख्य निर्वाचन अधिकृत, निर्वाचन अधिृकत,

रोकिएन बालविवाह

काठमाडाैं । चितवनको इच्छाकामना गाँउपालिका–५ जौगैराकी पिपला चेपाङले कक्षा ८ मा पढ्दापढ्दै भागेर विवाह गर्नुभयो । पन्ध्र वर्षका उमेरमा विवाह गर्नुभएकी उहाँको एक सन्तान जन्मिसकेको छ । पिपला अहिले १९

चक्रघट्टा गाउँपालिकाका पूर्वअध्यक्षसहित ११ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडाैं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गुणस्तरहीन काम गर्ने ११ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । राज्यको स्रोत तथा साधनको दुरुपयोग गरेको आरोपमा सर्लाहीको चक्रघट्टा गाउँपालिकाका तत्कालीन गाउँपालिका

माओवादी केन्द्र र एकीकृत समाजवादी बीच एकता हुने हल्ला निराधार (विज्ञप्तिसहित)

काठमाडाैं । नेकपा(एकीकृत समाजवादी) ले पछिल्लाे केही दिनदेखि विभिन्न सञ्चार माध्यममा एकीकृत समाजवादी र नेकपा मा‍ओवादी केन्द्र बीच एकता हुने समाचार आइरहेकाे प्रति गम्भीर ध्यानाकर्षण भएकाे जनाएकाे छ । एकीकृत

संसद्‍मा एक दर्जन दलको प्रतिनिधित्व, कुन दलबाट को विजयी ?

काठमाडाैं । प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको नतिजा अन्तिम चरणमा छ । प्रतिनिधिसभाको प्रत्यक्षतर्फ एक सय ६५ मध्ये एक सय ६२ स्थानको नतिजा आइसकेको छ । स्याङ्जा निर्वाचन क्षेत्र नं

कपिलवस्तुमा भारतीय नागरिकमाथि गोली प्रहार

कपिलवस्तु । कपिलवस्तुमा भारतीय नागरिकमाथि गोली प्रहार भएकाे छ । मायादेवी गाउँपालिका वडा नं. ४ चाकरचौडामा रहेको एक होटलमा बसेका भारतीय नागरिक ३५ वर्षीय ईरशाद खानमाथि गोली प्रहार भएकाे हाे

धनगढीमा निषेधाज्ञा तोडेर विद्यार्थी प्रदर्शनमा उत्रिएपछि दर्जनाैँ सेल अश्रुग्याँस प्रहार

कैलाली। निषेधाज्ञा तोडेर विद्यार्थी प्रदर्शनमा उत्रिएपछि प्रहरीले स्थिति नियन्त्रणमा लिन दर्जनाै सेल अश्रुग्याँस प्रहार गरेको छ । जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरीक्षक वेदप्रकाश जोशीले आन्दोलनकारी विद्यार्थी र स्थानीयले

‘प्रेम गीत ३’ का निर्माता सन्तोष सेनविरुद्ध ५ कराेड ठगीको उजुरी

काठमाडाैं । फिल्म ‘प्रेम गीत ३’ निर्माता सन्तोष सेनविरुद्ध ठगीको उजुरी परेको छ । सिक्किमका रामगोपाल राईले सेनविरुद्ध चलचित्र निर्माता संघमा झन्डै ५ कराेड ठगीको उजुरी दिएका हुन् । उनले

निर्वाचन-२०७९ : राेकियाे दोलखामा मतगणना

काठमाडाैं । दोलखामा मतगणना राेकिएकाे छ । प्रतिनिधिसभा प्रत्यक्ष तर्फको मतगणनाका क्रममा कुल खसेको मत नपुगेपछि मतगणना राेकिएकाे हाे । कालिन्चोक गाउँपालिका १ को कुल खसेको मतमा १४७ मत नभेटेपछि