Logo १० बैशाख २०८३, बिहिबार | Thu Apr 23 2026


बीवाईडीका कार किन्नेलाई सहज कर्जाको लागि नबिल बैंकसँग साझेदारी

काठमाडौं । विद्युतीय कार किन्न चाहने ग्राहकको सहजताको लागि नेपालका लागि बीवाईडी अटो इन्डष्ट्रिजको आधिकारिक वितरक साइमेक्स इंकले बैंकिङ सुविधा प्रदान गर्ने उद्देश्यले नबिल बैंकसँग एक सम्झौँता गरेको छ ।

‘भ्रष्टाचार नियन्त्रण तथा सुशासनका लागि आयोग प्रतिबद्ध’

काठमाडाैं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईले भ्रष्टाचार नियन्त्रण तथा सुशासनका लागि आयोग प्रतिबद्ध रहँदै आएको बताउनु भएको छ । भ्रष्टाचारविरुद्धको अन्तर्राष्ट्रिय दिवसको अवसर पारेर शुक्रबार काठमाडौंमा

एमालेले भोलिमात्रै समानुपातिक सांसदको टुंगो लगाउने

काठमाडौं । नेकपा एमालेले सातै प्रदेश र प्रतिनिधिसभामा आफ्नो पार्टीले पाएको समानुपातिक सांसदको टुंगो भोलि लगाउने भएको छ । नेकपा एमाले उपमहासचिब प्रदीप ज्ञवालीले शुक्रबार बस्ने पार्टी सचिवालय बैठकले समानुपातिक

मुख्यमन्त्रीको कार्यालय सरेपछि देउखुरीमा बढ्यो चहलपहल

काठमाडाैं । लुम्बिनी प्रदेशको मुख्यमन्त्रीको कार्यालय सरेपछि स्थायी राजधानी राप्ती उपत्यका देउखुरीमा चहलपहल बढ्न थालेको छ । स्थानीयहरू स्वतस्फुर्त आ-आफ्ना घर वरिपरि, बाटोघाटो सरसफाईमा सक्रिय भएर लागेको राप्ती गाउँपालिका-३ का

एक दिवसीय खेलमा स्कटल्याण्डद्वारा नेपाल पराजित

काठमाडौं । आईसीसी विश्वकप लिग टूको त्रिदेशीय सिरिज अन्तर्गतको एकदिवसीयमा स्कटल्याण्डले नेपाललाई पराजित गरेको छ । युनाईटेड क्रिकेट क्लब ग्राउण्डमा बिहिबार भएको खेलमा नेपाल ८ विकेटले पराजित भएको हो ।

नेपालले पठाएकाे कूटनीतिक नाेटकाे भारतले पठायाे जवाफ

काठमाडाैं । सडक निर्माणको क्रममा उछिट्टिएको ढुंगा लागेर दार्चुलामा मृत्यु भएका पवन महराको घटनामा नेपालले पठाएको कूटनीतिक नोटको भारतले एक महिनापछि जवाफ दिएको छ । भारतीय पक्षले महाकाली नदीपारि तावाघाट–लिपुलेक सडक

कार्यकर्ताहरुकाे खबरदारीप्रति रवि लामिछानेले खाेले मुख

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले असन्तुष्ट नेता तथा कार्यकर्ताकाे खबरदारीलाई लिएर मुख खाेल्नु भएकाे छ । समानुपातिक सांसद छनोटकाे विषयमा राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय कार्यालयमा भएकाे खबरदारीलाई

जुवातास खेलिरहेको अवस्थामा नौ जना पक्राउ

काठमाडाैं । काठमाडौं महानगरपालिका-१६ पकनाजोलमा जुवातास खेलिरहेको अवस्थामा नौ जना पक्राउ परेका छन् । सुरज तामाङले सञ्चालन गरेको काठमाडौं भिल्ला एण्ड बारको पहिलो तलाको अपार्टमेन्टभित्र जुवातास खेलिरहेको अवस्थामा काभ्रे पाँचखाल

गुजरातमा भाजपाको १५२ स्थानमा अग्रता, हिमाचलमा भाजपा र काङ्ग्रेसबीच कडा प्रतिस्पर्धा

एजेन्सी । भारतीय जनता पार्टी (भाजपा) ले पछिल्लो गुजरात बिधान सभाका लागि भएको निर्वाचनको प्रारम्भिक मतगणना अनुसार १५२ सिटमा अग्रता लिइरहेको छ । भाजपाको यस पहिले सन् २००२ मा १२७

एमालेले डाक्यो शुक्रबार सचिवालय बैठक

काठमाडाैं । नेकपा (एमाले) ले शुक्रबार सचिवालय बैठक डाकेको छ । एमालेका प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङले समसामयिक राजनीतिक विषयवस्तुमा छलफल गर्न बैठक डाकिएको जानकारी दिनुभयो । उहाँका अनुसार बैठकमा