काठमाडाैं । भ्रष्टाचारविरुद्ध नागरिक निगरानी संस्थाले विद्यालयको छानामा कमजोर सामग्री प्रयोग गरेको आरोपमा भ्रष्टाचार भएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी गरेको छ । बागलुङ नगरपालिका–७ को गौरीशङ्कर प्राविमा छाना
काठमाडाैं । राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन र अमेरिकी राजदूत डिन आर थम्पसनबीच आज शिष्टाचार भेटवार्ता भएको छ। राप्रपा केन्द्रीय कार्यालय धुम्बाराहीमा शिष्टाचार भेटवार्ता भएको प्रवक्ता माेहन श्रेष्ठले बताउनु भयाे ।
काठमाडाैं । यातायात व्यवस्था विभागले फागुन मसान्तसम्ममा इम्बोस्ड नम्बर जडान गर्न सरकारी सवारी साधनलाई निर्देशन दिएको छ । आगामी चैत महिनाबाट इम्बोस्ड नम्बर जडान नगेरका सरकारी सवारी साधन सडकमा देखिएमा
काठमाडौं । यही पौष १७ देखि देश व्यापी रुपमा ८ देखी १६ वर्ष सम्मको बालबालिकाहरुको लागि कोडिङ्ग प्रतियोगिता हुने भएको छ । मेरो कोडिङ्ग क्लासले गर्न लागेको उक्त प्रतियोगितामा बालबालिकाहरु
काठमाडौं । इलामकी ६५ वर्षीय नानीमाया मगरले टुँडिखेलमा बदाम व्यवसाय गरेर मासिक लगभग रु १५ हजार कमाउनुहुन्छ । यसै आम्दानीबाट उहाँले आफ्नो गुजारा चलाउँदै आउनुभएको छ । श्रीमान् गुमाएपछि एक्लै
काठमाडाैं । लोकतान्त्रिक समाजवादी पार्टीको संसदीय दलको नेतामा महन्थ ठाकुर चयन हुनुभएकाे छ । आज बसेको संसदीय दलको बैठकले उहाँलाई सर्वसम्मतिले संसदीय दलको नेतामा चयन गरिएकाे लोसपाकाे सचिवालयले जनाएकाे छ
काठमाडौं । राप्रपाका नेता तथा प्रतिनिधिसभाका ज्येष्ठ सदस्य पशुपति शमशेर राणाले पद तथा गोपनीयताको शपथ लिनुभएकाे छ । बुधबार राष्ट्रपति भवन शीतल निवासमा आयोजित समारोहका बीच उहाँले राष्ट्रपति विद्यादेवी भण्डारीबाट
काठमाडौँ । सवारी चालक अनुमतिपत्रका लागि आवेदन दिएका झण्डै सात लाख सेवाग्राहीले अनुमतिपत्र पाएका छैनन् । काठमाडौँ उपत्यकाका कार्यालयबाट आवेदन दिएका सेवाग्राहीले झण्डै १० महिना देखि चालक अनुमतिपत्र पाउन सकेका
काठमाडौं । सर्लाहीमा चिसोले कठ्यांग्रिएर दुई जनाको मृत्यु भएको छ । सर्लाहीको हरिपुर नगरपालिका–९ काे पिडारीटोलका ५० वर्षीय राजेन्द्र चौधरी र वडा नम्बर ६ काे लक्ष्मीपुरका ८० वर्षीय राम भगत
काठमाडौं । साताको चौथो दिन आज बुधबार सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार प्रतितोला एक लाख ४ सय रूपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य बुधबार