Logo ९ बैशाख २०८३, बुधबार | Wed Apr 22 2026


नेपाल टी–२० लिग फेरि सर्ने

काठमाडाैं । नेपाल क्रिकेट संघ (क्यान)को आयोजनामा हुने नेपाल टी–२० लिग फ्रेन्चाइज प्रतियोगिता पुनः सर्ने भएको छ । क्यानबाट प्रतियोगिता सन्चालन अधिकार पाएको सेभेन थ्री स्पोर्टसले आवश्यक तयारी पूरा नगरेका

राष्ट्रिय स्वतन्त्र पार्टीकाे सरकारकाे नेतृत्व दाबी गर्ने संकेत

काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टीले पनि सरकारको नेतृत्वका लागि दाबी गर्ने संकेत गरेको छ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफ्नो पार्टीले पनि प्रतिनिधिसभामा चौंथो ठूलो दलको हैसियतले सरकारको

कांग्रेसमा प्रदेश संसदीय दलका लागि नेताहरुको दौडधुप शुरु, बागमतीमा बहादुरसिंह लामा बलिया

काठमाडौं । नेपाली कांग्रेस संसदीय दलको नेता चयन भएसँगै अब सबैको ध्यान प्रदेश संसदीय दलको नेता चयन तर्फ गएको छ । गगन थापालाई पराजित गरेर शेरबहादुर देउवा मंगलबार पार्टीको संसदीय

‘जनपेक्षाअनुसारको भुमिका निर्वाह गर्छु’

काठमाडाैं । प्रतिनिधि सभाका ज्येष्ठ सदस्य सभामुख पशुपति समशेर जबराले जनताको अपेक्षानुसारको सभामुखको भुमिका निर्वाह गर्ने बताउनुभएको छ । बिहीवार प्रतिनिधि सभाका सदस्यहरुलाई शपथग्रहण गराएपछि संसद भवनबाट बाहिरिने क्रममा उहाँले

‘कांग्रेस र एमाले मिलेर सरकार बने राम्राे’

काठमाडाैं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले देशलाई राजनीतिक स्थायित्व दिने हो भने नेपाली कांग्रेस र नेकपा एमाले मिलेर सरकार बनाउनुपर्ने बताउनुभएको छ । झापा क्षेत्र नम्बर ३ बाट

पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलमा प्रदर्शन उडान सफल

काठमाडाैं । पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलमा प्रदर्शन उडानको सुरुआत गरिएको छ । विमानस्थलमा आज यति एयरलाइन्सले पहिलो प्रदर्शन उडान सफलतापूर्वक सम्पन्न गरेको हो । एयरलाइन्सका प्रवक्ता सुदर्शन बर्तौलाले दिउँसो २ः१५

आगामी एक हप्ता उपत्यकाको फोहर व्यवस्थापन प्रभावित हुने

काठमाडाैं । बाटो मर्मतको काम गर्नुपर्ने भएकाले आगामी एक हप्ता काठमाडौँ उपत्यकाको फोहर व्यवस्थापनको काम प्रभावित हुने भएको छ । यसअघि फोहर व्यवस्थापन गर्दै आएको स्थान नुवाकोटको सिसडोलदेखि दीर्घकालीन फोहर

आयोगको पदाधिकारी अझै नियुक्ति हुन सकेन

काठमाडौँ । पानीको गुणस्तर अनुगमन गर्ने आयोगमा पदाधिकारी नियुक्तिका लागि विज्ञापन भएको २१ महिना पूरा हुँदा पनि काम अघि बढ्न सकेको छैन । खानेपानी मन्त्रालयले विसं २०७७ चैत २५ गते

शपथमा १७ जना प्रतिनिधिसभा सांसद अनुपस्थित

काठमाडौं । प्रतिनिधि सभाका १७ जना सांसद शपथ ग्रहण समारोहमा अनुपस्थित भएका छन् । १७ जना सांसद शपथ ग्रहण समारोहमा अनुपस्थित भएकाे संसद सचिवालयका प्रवक्ता रोजनाथ पाण्डे पुष्टि गर्नुभयाे। उहाँका

प्रतिनिधिसभाका नवनिर्वाचित सांसदहरुले लिए शपथ

काठमाडौं । प्रतिनिधिसभामा नवनिर्वाचित सदस्यहरुले शपथ ग्रहण गरेका छन् । सांसदहरुले बिहिबार पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभएकाे हाे ।सांसदहरुलाई ज्येष्ठ सदस्य पशुपति शमशेर जबराले संसद् भवनमा शपथ ग्रहण गराउनु