कपिलवस्तु । कपिलवस्तुका थारू महिलाहरुको हस्तकला सिप आम्दानीको स्रोत बन्दै गएको छ । फुर्सदको समयलाई सदुपयोग गर्दै घरायसी काम काजका लागि ढकिया बुन्दै आएका बुद्धभूमि बरकुलपुरका थारु महिलाहरुको हस्तकला सिप
काठमाडौं । नेपाली कांग्रेसको संसदीय दलको नेतामा पार्टी सभापति शेरबहादुर देउवा निर्वाचित हुनु भएको छ । संस्थापन समूहबाट उम्मेदवार बन्नु भएका सभापति देउवा ६४ मत ल्याएर विजयी हुनुभएको हो ।
काठमाडौं । सरकारले योगदानमा आधारित सामाजिक सुरक्षा कोषको दायरा थप फराकिलो बनाएसँगै अब वैदेशिक रोजगारीमा रहेका नेपाली कामदार पनि सामाजिक सरक्षा कोषमा आबद्ध हुन पाउने भएका छन् । आगामी वैशाखदेखि
काठमाडौं । आउटरिचले इमर्जिङ मार्केट समूह–दक्षिण एशिया अन्तर्गतको अवार्डमा फ्लेम अवार्डस् एशिया २०२२ को ११ स्वर्ण र १ रजत अवार्ड हात पार्न सफल भएको छ । रुरल मार्केटिङ एसोशिएसन अफ
काठमाडौं । देशभर पछिल्लो २४ घण्टामा थप ६ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा ५७४ जनाको नमूना परीक्षण गरिएको थियो । २७५ जनाको पीसीआर र
एजेन्सी । दक्षिण भारतीय अभिनेता दर्शन कुमारलाई एक कार्यक्रममा चप्पल प्रहार भएको छ । उनीमाथि चप्पलले प्रहार भएको भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि दर्शन अचानक चर्चामा आएका छन् । उनले
काठमाडौं । यस वर्षको पुस ३ गतेसम्ममा ११ अर्ब १६ करोड ३० लाख रुपैयाँको विद्युत् भारततर्फ निर्यात भएको छ । देशभित्र खपत गरी अतिरिक्त भएको एक अर्ब ३५ करोड ७७
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री एवं सांसद गगन थापाले संसदीय दलको नेताका लागि आज मनोनयन दर्ता गर्नु भएको छ । सिंहदरवार स्थित पार्टी संसदीय दलको कार्यालयमा पुगेर थापाले मनोनयन दर्ता
काठमाडौं । नेपाली कांग्रेस संसदीय दलको नेतामा महामन्त्री गगन थापाले उम्मेदवारी दिनुहुने भएको छ । थापाले संस्थापन इतर पक्षबाट पार्टी सभापति शेरबहादुर देउवाविरुद्ध संसदीय दलमा उम्मेदवारी दिने सहमति जुटेको हो
काठमाडौं । नेकपा (एमाले) ले नवनिर्वाचित प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्यका नवनिर्वाचित सांसदहरुको भेला आज मंगलबार बोलाएको छ । “एमाले जनताको रोजाइको पहिलो पार्टी” नाम दिएर भेला बोलाइएको