Logo ९ बैशाख २०८३, बुधबार | Wed Apr 22 2026


नेपाल टी–ट्वान्टी क्रिकेट : आज लुम्बिनी र विराटनगर तथा पोखरा र जनकपुर भिड्दै

काठमाडौं । नेपाल टी–ट्वान्टी क्रिकेट लिगमा आइतबार दुई खेल हुँदैछन् । आइतबारको पहिलो खेलमा लुम्बिनी अल स्टार्सले विराटनगर सुपर किङ्सको सामना गर्दैछ । खेल बिहान सवा ९ बजेबाट सुरु हुनेछ

अमेरिका र क्यानडामा चिसोका कारण १९ जनाको मृत्यु, २५ करोड मानिस प्रभावित

काठमाडौं । अमेरिका र क्यानडामा चिसो आँधीसहितको हिमपातका कारण अहिलेसम्म १९ जनाको मृत्यु भएको छ। अमेरिका र क्यानडामा करिब २५ करोड मानिस चिसाको चपेटामा परेका हुन् । क्रिसमसको बेला उर्जा

प्रधानमन्त्री देउवाले दिए क्रिसमसको शुभकामना

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले विभिन्न संस्स्कार र संस्कृतिले देशको राष्ट्रिय एकतामा बल पुग्ने भन्दै सौहार्दपूर्ण वातावरणमा पर्व मनाउन आग्रह गर्नुभएको छ । इसाई धर्मावलम्बीहरूको सौहार्दता तथा खुसीयालीको पर्व क्रिसमसको

अफगानिस्तानमा महिलालाई गैरसरकारी संस्थामा काम गर्न बन्देज

काठमाडौं । अफगानिस्तानमा महिलाहरुमाथि एकपछि अर्को प्रतिबन्ध लगाउँदै आएको तालिवान सरकारले महिलाहरुलाई गैरसरकारी संस्थाहरुमा समेत काम गर्न बन्देज लगाएको छ । तालिवान सरकारको याे कदमकाे संयुक्त राष्ट्र संघ र अमेरिकाले

मंसिरमा ७७ प्रतिशत घट्यो वैदेशिक लगानी

काठमाडौं । प्रत्यक्ष वैदेशिक लगानी (एफडीआई) का क्षेत्रमा चालू आर्थिक वर्षको सुरूवातदेखि नै चरम मन्दी देखिए पनि कात्तिक महिनाको तथ्यांकले सुधारको संकेत गरेको थियो । साउनदेखि असोजसम्मका तीन महिनाको भन्दा

सिन्जियाङ सुनखानीभित्र १८ श्रमिक फसे, २२ जनाको उद्धार

एजेन्सी । चीनको उत्तरपश्चिमी सिन्जियाङ उइगुर स्वायत्त क्षेत्रमा रहेको सुनखानी भत्किँदा १८ जना मजदुर खानीभित्र फसेको क्षेत्रीय आपतकालीन व्यवस्थापन विभागले शनिबार जनाएको छ । खानीमा इली काजाक स्वायत्त क्षेत्रअन्तर्गत यिनिङ

गाउँपालिकाको केन्द्रमा छैन विद्युत सेवा

काठमाडाैं । सरकारले लोडसेडिङमुक्त देश भने पनि देशका केही स्थानमा अझै पनि बिजुलीको पहुँच पुग्न सकेको छैन । डोटीको बडिकेदार गाउँपालिकाको केन्द्रमा हालसम्म पनि विद्युत् पुग्न नसकेको हो । स्थानीय

विविधताबीचको एकता नै नेपालीको पहिचान : उपराष्ट्रपति

काठमाडाैं । उपराष्ट्रपति नन्दबहादुर पुनले हाम्रो विविधतायुक्त धार्मिक एवं सांस्कृतिक चाडपर्वले सामाजिक एकता, सद्भाव, धार्मिक सहिष्णुता कायम राख्दै राष्ट्रिय एकतालाई मजबुत बनाउन महत्वपूर्ण योगदान दिएको बताउनुभएको छ । इसाई धर्मावलम्बीको

तमिलनाडुमा तीर्थयात्रु बोकेको गाडी खाडलमा खस्दा ८ जनाको मृत्यु

एजेन्सी । तमिलनाडुको थेनी जिल्लामा श्रद्धालु सवार कार दुर्घटना हुँदा आठ जनाको मृत्यु भएको छ भने नौ वर्षीय बालकसहित दुई जना घाइते भएका छन् । कार सडकबाट करिब ४० फिट

कोभिड–१९ जोखिम बढ्न सक्नेतर्फ सजग रहन गृहको आग्रह

काठमाडाैं । गृह मन्त्रालयले कोभिड–१९ को सङ्क्रमण नेपालमा कम भए पनि विश्वव्यापी रूपमा हेर्दा छिमेकी राष्ट्रलगायत केही देशहरूमा सङ्क्रमणका नयाँ स्वरुप (भेरिएन्ट) देखापरेकाले त्यसको जोखिम तथा असर नेपालमा पनि पर्न