Logo ९ बैशाख २०८३, बुधबार | Wed Apr 22 2026


सार्वजनिकस्थलमा अनिवार्य मास्क लगाउन स्वास्थ्य मन्त्रालयको आग्रह

काठमाडाैं । नेपाल सरकार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सार्वजनिकस्थलमा अनिवार्य मास्क लगाउन अनुरोध गरेको छ। मन्त्रालयले आज एक विज्ञप्ति प्रकाशित गरी छिमेकी देशमा कोरोना भाइरसको नयाँ भेरियन्ट बिएफ–७ को सङ्क्रमण

वीरगञ्ज महानगरको निर्णयविरुद्ध अदालतको अन्तरिम आदेश

जनकपुर । विद्यालयको स्तर वर्गीकरण तथा शूल्क निर्धारणको निर्णय तत्काल कार्यान्वयन नगर्न वीरगञ्ज महानगरपालिकाका नाममा उच्च अदालत जनकपुरले अन्तरिम आदेश जारी गरेको छ । राष्ट्रिय आवासीय तथा निजी विद्यालय एशोसिएसन

नयाँ सरकार गठनबारे छलफल गर्न गठबन्धनको बैठक

काठमाडाैं । नयाँ सरकार गठन गर्ने सम्बन्धमा छलफल गर्न सत्ता गठनबन्धनका शीर्षनेताको बैठक सुरु भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज साँझ सुरु भएको बैठकमा गठबन्धन दलका शीर्षनेताहरूको उपस्थिति रहेको

म्यानमारका नागरिकले गैरकानुनी तरिकाले नेपाली नागरिकता लिई मदरसामा पठनपाठन गराउँदै

काठमाडाैं । एक जना विदेशी नागरिकले झुटा विवरण पेस गरी नेपाली नागरिकता लिएको पाइएको छ । म्यानमारबाट आएका एक नागरिकले सर्लाहीमा बसेर नेपाली नागरिकता लिई मदरसामा पठनपाठन गराउँदै आएको खुलेको

नर्सिङ होममा आगलागी हुँदा रुसमा २० जनाको मृत्यु

एजेन्सी । रुसको पश्चिमी साइबेरिया क्षेत्रको केमेरोभो शहरमा रहेको निजी नर्सिङ होममा आगलागी हुँदा कम्तीमा २० जनाको मृत्यु हुनाको साथै अन्य छ जना घाइते भएको छन् । तास समाचार एजेन्सीका

‘कांग्रेसले प्रधानमन्त्री राख्दैमा राष्ट्रपति छोड्नुपर्छ भन्ने छैन’

काठमाडाैं । नेपाली कांग्रेसका सांसदहरुले नयाँ सरकार कांग्रेसकै नेतृत्वमा हुनुपर्ने भन्दै प्रधानमन्त्रीलाई दबाब दिएका छन् । शनिवार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेका सांसदहरुले जनतासँग मत माग्न जाँदा देशको नेतृत्व नेपाली

अमेरिकामा नेपाली दूतावासको गाडी तोडफोड गरी रकम लुटपाट

काठमाडौं । अमेरिकामा नेपाली दूतावासको रकम लुटिएको छ । अमेरिकास्थित नेपाली दूतावासले एक विज्ञप्ति निकाली गाडी तोडफोड गरी दूतावासको रकम लुटिएको जानकारी दिएको हो । दूतावासका अनुसार कन्सुलर सेवा शिविरहरूबाट

एकल तथा सामूहिक उत्पादनमा सघाउन किसानको माग

धनकुटा । धनकुटाका किसान तथा सहकारीका प्रतिनिधीहरूले एकल उत्पादन र सामूहिक व्यवस्थापनमा सघाउँन सरोकारवाला तथा सरकारसँग आग्रह गरेका छन् । धनकुटामा आयोजित तरकारी बजार सञ्चालन कार्यविधि माथिको छलफलमा बोल्दै उनीहरूले

अनधिकृत बस्ती हटाउन महानगरलाई नेवार समुदायको समर्थन

काठमाडाैं । काठमाडौँका नेवार समुदायले अनधिकृत बस्ती हटाउने काठमाडौँ महानगरपालिकाको प्रयासलाई समर्थन गरेको छ । सुकुम्बासी बासिन्दालाई उनीहरुको थातथलो रहेको जिल्लामा बसोबासको व्यवस्था हुनुपर्ने मागसमेत नेवार समुदायको छ । आज

ठेकेदारले काम नगरेपछि दिक्तेल–गाईघाट सडक कालोपत्रेको ठेक्का तोडियो

खोटाङ । सगरमाथा राष्ट्रिय राजमार्गअन्तर्गत पर्ने गाईघाट–दिक्तेल सडकखण्डको दुई वटा प्याकेज (खण्ड) कालोपत्रको ठेक्का तोडिएको छ । ठेकेदार कम्पनीको लापर्वाहीका कारण वर्षौंदेखि काम अलपत्र परेपछि खोटाङको फोक्सिङटार–सिम्पानी र उदयपुरको अँधेरीखोला–फोक्सिङटार