Logo ८ बैशाख २०८३, मंगलबार | Wed Apr 22 2026


मन्त्री छान्न सकस : विश्वासको मत लिएपछि मात्रै विस्तार

काठमाडौं । एमाले माओवादीलगायतका सात दलीय गठबन्धनको नयाँ सरकारलाई मन्त्रिपरिषद विस्तारमा सकस परेको छ । सरकारमा सहभागी सबै दलबाट मन्त्री बन्नेहरुको आकांक्षी अत्यधिक भएपछि मन्त्रिपरिषद विस्तारमा सकस परेको हो ।

कर्णालीको मुख्यमन्त्रीमा एमाले र माओवादी दुवै दलको दाबी

काठमाडाैं । सङ्घीय सरकारमा फेरिएको सत्ता समीकरणले प्रदेश सरकार गठनमा पनि प्रभाव पर्ने देखिएको छ । केन्द्रमा दलहरूको समीकरण फेरिएसँगै कर्णाली प्रदेशमा पनि सरकार गठनका लागि दलहरुको सम्भावना एकाएक उथलपुथल

विद्यार्थी अपहरण तथा हत्याको अभियोगमा प्रधानाध्यापक पक्राउ

पर्सा । कक्षा ८ मा अध्ययनरत विद्यार्थीको अपहरण गरी हत्या गरेको अभियोगमा वीरगञ्जको गुरुकुल पन्ना मेमोरियल इङ्लिस बोर्डिङ स्कुलका प्रधानाध्यापकसहित दुई जनालाई पर्सा प्रहरीले पक्राउ गरेको छ । वीरगञ्ज महानगरपालिका–२५

माओवादी केन्द्रले गर्‍यो औपचारिकरूपमा मुख्यमन्त्री दाबी

काठमाडाैं । काठमाडाैं । नेकपा (माओवादी केन्द्र) प्रदेश नं १ ले औपचारिकरूपमा मुख्यमन्त्रीमा दाबी गरेको छ । सो पार्टीको प्रदेश समितिको आज बसेको बैठकले यस्तो निर्णय गरेको हो । माओवादी

बालुवाटार सरे प्रधानमन्त्री दाहाल

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल सरकारी निवास बालुवाटार सर्नुभएकाे छ । ज्योतिषले दिएको साइतमै प्रधानमन्त्री दाहाल बुधबार साँझ ५ बजेको साइतमै खुमलटारबाट बालुवाटार सर्नुभएकाे हाे । सोमबार साँझ सिंहदरबारस्थित प्रधानमन्त्री

अपांगता भएका व्यक्तिका लागि पहुँचयुक्त सञ्चार सेवा निर्देशिका ल्याउने सरकारको तयारी

काठमाडाैं । सरकारले अपांगता भएका व्यक्तिका लागि पहुँचयुक्त भौतिक संरचना तथा सञ्चार सेवा निर्देशिका ल्याउने भएको छ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयकी उपसचिव जमुना मिश्रले अपांगता भएका व्यक्तिका

सुडानमा जातीय द्वन्द्व हुँदा ५६ जनाकाे मृत्यु

एजेन्सी । दक्षिणी सुडानमा विगत चार दिनदेखि जारी जातीय दंगामा मृत्यु हुनेको संख्या ५६ पुगेको छ । मारिनेमा ५१ जना नुयर र पाँच जना अन्य समुदायका रहेका छन् । सुडानको

सावधानीपूर्वक कदम चाल्दा अर्थतन्त्र ठिक ठाउँमा आउँछः अर्थमन्त्री पौडेल

काठमाडाैं । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले मुलुकको अर्थतन्त्र सावधानीपूर्वक कदम चाल्दा ठिक ठाउँमा आउने बताउनुभएको छ । बुधवार अर्थ मन्त्रालयमा नेपाल आर्थिक पत्रकार संघसँगको छलफलमा बोल्दै मन्त्री पौडेलले सरकारले सावधानीपूर्वक कदम

अन्दोलनरत पूर्वका उद्योगीद्वारा उच्च ब्याजदरको माग सम्बोधन गर्न आग्रह

काठमाडाैं । अन्दोलनरत पूर्वका उद्योगी व्यवसायीहरुले अर्थमन्त्री विष्णुप्रसाद पौडेलसँग चालू पुँजी कर्जा मार्गदर्शन र उच्च ब्याजदरको माग सम्बोधन गर्न आग्रह गरेका छन् । अर्थमन्त्री पौडेलले मंगलवार पूर्वका उद्योगी व्यवसायीहरुलाई आन्दोलन

कर्णालीमा माओवादी र एमाले संसदीय दलको नेता चयन

काठमाडाैं । कर्णाली प्रदेश सभामा रहेका नेकपा माओवादी केन्द्र र नेकपा एमालेले संसदीय दलको नेता चयन गरेका छन् । आजको बैठकबाट दुवै दलले सर्वसम्मत दलको नेता चयन गरेका हुन् ।