काठमाडाैं । जनता समाजवादी पार्टी (जसपा) नेपालले सरकारमा सहभागी हुने वा नहुने भन्ने विषयमा राजनीतिक समितिको बैठकपछि मात्रै निर्णय गर्ने जनाएको छ । जसपाले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारलाई
काठमाडाैं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारको मुख्य एजेण्डा नै आर्थिक विकास रहेको बताउनुभएको छ । ललितपुरको खुमलटारस्थित दाहाल निवासमा आज उद्योग वाणिज्य सङ्घ चितवनका पदाधिकारीले गरेको भेटघाटका क्रममा प्रधानमन्त्री
एजेन्सी । ताइवानमा देशका सबै पुरुषलाई पुनः एक वर्ष अनिवार्य सैनिक सेवा गरिएको छ । ताइवानका राष्ट्रपति साई इङ–वेनले यस्तो घोषणा गर्नुभएको हो । उहाँले चीनको बढ्दो सैन्य दबाबका कारण
काठमाडाैं । अदालतले नेपाली क्रिकेटर सन्दीप लामिछानेबिरुद्ध जाहेरी दिने किशोरीको उमेर विवाद निरुपण गर्न उनको जन्म भएको अस्पतालबाट कागजात झिकाउन आदेश दिएको छ । मंगलवार काठमाडौं जिल्ला अदालतले सन्दीप लामिछानेबिरुद्ध
काठमाडाैं । नेपाली सेनाको प्रवक्तामा सहायकरथी कृष्णप्रसाद भण्डारी तोकिनुभएको छ । झापा चारआलीस्थित २१ बाहिनीपतिको कार्य जिम्मेवारी पूरा गर्नुभएका उहाँलाई सेनाले सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयको प्रमुखमा ल्याएको हो ।
काठमाडाैं । भारतले थप दुई जलविद्युत् आयोजनाको विद्युत् खरिद गर्ने भएको छ । भारतको केन्द्रीय विद्युत् प्राधिकरणको सहमतिअनुसार अब निजी क्षेत्रमा थप दुई आयोजनाको बिजुली भारत निकासी हुने भएको हो
डडेल्धुरा । डडेल्धुरामा एक युवक मृत भेटिएका छन् । जिल्ला सदरमुकाम नजिकैको बसपार्कसँग जोडिएको ऋषिखोला सामुदायिक वनभित्र युवक रुखमा झुण्डिएको अवस्थामा भेटिएको प्रहरी चौकी बागबजारका प्रमुख चन्द्रसिंह धामीले जानकारी दिनुभयो
काठमाडाैं । नेपाल चेम्बर अफ कमर्सका पूर्वअध्यक्ष राजेशकाजी श्रेष्ठले अर्थमन्त्री विष्णु पौडेलले विगतको भन्दा राम्रो काम गर्ने अपेक्षा रहेको बताउनुभएको छ । मंगलवार काठमाडौंमा भएको नेपाल पर्यटन विकास व्यवसायी संघको
काठमाडाैं । बंगलादेशमा हुने साफ यू–२० महिला च्याम्पियनसिपको लागि महिला राष्ट्रिय टिमको प्रारम्भिक चरणमा ४१ खेलाडी छनोट भएका छन् । मुख्य प्रशिक्षक यामप्रसाद गुरुङले आज पहिलो चरणमा ४१ खेलाडी छनोट
काठमाडौं । संघीय संसद् सचिवालयले नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री टेकबहादुर गुरुङको सांसद पद निलम्बनमा परेको जनाएको छ । सचिवालयले भ्रष्टाचार अभियोगमा विशेष अदालतमा मुद्दा खेपिरहेका गुरुङको सांसद पद स्वत: