४ आश्विन २०८०, बिहिबार | Fri Sep 22 2023


बालुवाटार सरे प्रधानमन्त्री दाहाल


507
Shares

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल सरकारी निवास बालुवाटार सर्नुभएकाे छ ।

ज्योतिषले दिएको साइतमै प्रधानमन्त्री दाहाल बुधबार साँझ ५ बजेको साइतमै खुमलटारबाट बालुवाटार सर्नुभएकाे हाे ।

सोमबार साँझ सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पदभार ग्रहण गरेका प्रचण्ड आज मात्रै सरकारी निवास बालुवाटार सर्नुभएकाे हाे ।