काठमाडाैं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान सन्दीप लामिछानेको निवेदनमा सुनवाइ सकिएकाे छ । उच्च अदालत पाटनमा लामिछानेको निवेदनमा सुनुवाइ सकिएको हाे। उनको निवेदनको सुनुवाइ न्यायाधीश ध्रुवराज नन्द र रमेश
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाललाई भेट्न एमालेका अध्यक्ष केपी शर्मा ओली बिहीबार बालुवाटार पुग्नुभएकाे छ । बालुवाटार स्राेतका अनुसार भेटमा दुई नेताहरुबीच मन्त्रिपरिषद विस्तार लगायतका विषयमा छलफल भएको हो ।
सुर्खेत । कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री राजकुमार शर्माले आज पद तथा गोपनीयताको शपथ लिनुभएको छ । आज अपराह्न ४ बजे कर्णाली प्रदेश प्रमुख तिलक परियारसमक्ष नेपालको संविधानको धारा १७२ बमोजिम
सरकारले छिमेकी देशमा कोरोना भाइरस सङ्क्रमण फैलिरहेको अवस्थामा अतिरिक्त मात्रा (बुस्टर डोज)का लागि थप खोपको माग गरेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले थप १५ लाख मात्रा बुस्टर डोज माग
काठमाडौं । नेकपा (एकीकृत समाजवादी)ले एमाले परित्याग गर्नुभएका नेता घनश्याम भुसाललाई छिट्टै पार्टीमा आबद्ध हुन आग्रह गरेको छ । एकता वार्ता समितिका संयोजक समेत रहनुभएका पार्टी महासचिव बेदुराम भुसालले मंगलबार
काठमाडौं । एन आई सी एशिया बैंकले देशका विभिन्न स्थानमा १० वटा क्यास डिपोजिट मेसिन (सीडीएम) सञ्चालनमा ल्याएको छ । ‘डिजिटल फस्ट बैंक’ बन्ने दीर्घकालीन रणनीति अनुरुप सम्पूर्ण बैंकिङ्ग सेवाहरू
काठमाडौँ । नेपाल प्रहरीका १७ जना डीआईहरूको काज सरुवा भएको छ। प्रहरी प्रधान कार्यालयका प्रवक्ता टेक प्रसाद राईले १७ डीआईजीहरूको काज सरुवा भएकाे बताउनु भयाे । उहाँका अनुसार काज सरुवा
काठमाडौं । एनएमबि बैंकको २७ औं वार्षिक साधारण सभा हालै काठमाडौंमा सम्पन्न भएको छ । संचालक समितिका अध्यक्ष, सञ्चालक र शेयरधनीहरुको उपस्थितिमा साधारण सभा सम्पन्न भएको हो ।एनएमबि बैंकको सञ्चालक
काठमाडाैं । अन्तर्राष्ट्रिय मानवअधिकारवादी संस्था ह्युमन राइट्स वाचले १०० भन्दा बढी देशमा मानव अधिकारको अवस्थाबारे आफ्नो ग्लोबल रिपोर्ट सार्वजनिक गरेको छ । ७१२ पृष्ठको प्रतिवेदनमा वाचले संघीय संसद्ले नागरिकता ऐन
एजेन्सी । अमेरिकाको क्यालिफोर्नियामा आँधीका कारण कम्तीमा पनि १७ जनाको ज्यान गएको छ । गत मङ्गलबारबाट सो आँधी सुरु भएको र बुधबार बिहानसम्म ज्यान जानेको संख्या १७ पुगेको बताइएको छ