Logo ४ बैशाख २०८३, शुक्रबार | Fri Apr 17 2026


सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी

काठमाडौं । मन्त्रिपरिषद्को बैठक बसिरहेको छ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बैठक बसिरहेको हो । बैठकमा सरकारका नियमित कामकारबाहीबारे निर्णय हुने बताइएको छ । मन्त्रिपरिषद् बैठक बस्नुअघि प्रधानमन्त्री प्रचण्डले

६ महिनामा भित्रियो पाँच खर्ब ८५ अर्ब विप्रेषण

काठमाडाैं । चालु आर्थिक वर्षको छ महिनामा कूल रु पाँच खर्ब ८५ अर्ब आठ करोड बराबरकोे विप्रेषण भित्रिएको छ । नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको चालु आर्थिक वर्षको छ

६ महिनासम्म निरन्तर यौनशोषण गर्ने पाण्डेलाई ७ वर्ष कैद

काठमाडौं । सौन्दर्य प्रतियोगिता सञ्चालनको आवरणमा नाबालिगलाई निरन्तर ६ महिनासम्म यौनशोषण गरेको अभियोगमा मनोज पाण्डे भनिने मनोजकुमार जैसीलाई जेल सजाय ताेकिएकाे छ । पाण्डेलाई मानव बेचबिखन मुद्दामा काठमाडौं जिल्ला अदालतले

टर्की र सिरियाको भूकम्पमा परी ज्यान गुमाउनेकाे संख्या १२ सय नाघ्यो

एजेन्सी । टर्कीमा सोमबार बिहानै एकपछि अर्को गरी दुई शक्तिशाली भूकम्प गएकाे । टर्की र यसको छिमेकी मुलुक सिरियामा भूकम्पका कारण अहिलेसम्म १२ सय भन्दा बढीको मृत्यु भएको भइसकेकाे छ

मधेश सरकारमा माओवादी सहभागी हुँदै, काे बन्दैछन् मन्त्री ?

जनकपुरधाम । मधेश प्रदेश सरकारमा नेकपा माओवादी केन्द्र भोलि सहभागी हुने तयारी गरेकाे छ। स्राेतका अनुसार उद्योग वन तथ पर्यटन मन्त्रालय लिएर माओवादी केन्द्र सरकारमा जाने तयारी गरेकाे हाे ।

सिंहदरबारमा देउवा, ओली र प्रचण्डबीच भेटवार्ता

काठमाडाैं । सिंहदरबारमा प्रमुख दलका तीन शीर्ष नेताबीच भेटवार्ता भइरहेको छ। प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर

प्रमुख प्रतिपक्ष दलले सरकारलाई समर्थन गर्दैन : नारायणमान बिजुक्छेँ

भक्तपुर । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँले नेपाली कांग्रेसले प्रतिपक्षी दलको भूमिका निर्वाह गर्न नसकेको बताउनु भएको हो । आज रफत सञ्चार क्लब भक्तपुरको १३ औ वार्षिकोत्सव समारोहको

राष्ट्रिय क्रिकेट टीमको प्रमुख प्रशिक्षकमा मोन्टी देसाई नियुक्त

काठमाडौं । भारतका मोन्टी देसाई नेपाली राष्ट्रिय क्रिकेट टीमको प्रमुख प्रशिक्षकमा नियुक्त हुनुभएकाे छ । उहाँलाई नेपाल क्रिकेट संघ (क्यान) ले औपचारिक नियुक्ति दिने तयारीमा रहेकाे छ । नेपालले आगामी

टर्कीमा भूकम्पः प्रधानमन्त्री दाहाल द्वारा दुःख व्यक्त

एजेन्सी । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले टर्कीमा आएको भूकम्पमा परी दर्जनौँ नागरिकको मृत्यु भएको घटनाप्रति दुःख व्यक्त गर्नुभएको छ । उहाँले मृतकहरुप्रति श्रद्धाञ्जली अर्पण गर्दै नेपाल सरकार र नेपाली जनताको

अनाथालयका प्रमुख चन्दमाथि बलात्कारको आरोप

काठमाडाैं । मानसिक अवस्था स्थीर नभएकी एक बालिकालाई एक वर्षदेखि प्रलोभनमा पारेर जबरर्जस्ती करणी गरेको अभियोग अनाथालयकै कार्यालय प्रमुख ५१ वर्षीय शङ्करबहादुरचन्द माथि अहिले लागेको छ । दुई वर्षअघि कञ्चनपुरको