Logo ४ बैशाख २०८३, शुक्रबार | Fri Apr 17 2026


रवि भन्छन् : उपचुनाव नजितेसम्म कुनै पदमा जान्नँ

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले उपनिर्वाचनबाट निर्वाचित नभई कुनै पदमा नजाने बतानउनु भएकाे छ । रास्वपाद्वारा आयोजित पत्रकार सम्मेलनमा लामिछानेले भन्नुभयाे, ‘उपनिर्वाचनबाट निर्वाचित नभई कुनै पदमा

रविले भने –नेपाली नागरिकता र पासपाेर्ट दुरुपयाेग गरेकाे छैन

काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आफूले नेपाली राहदानी (पासपोर्ट) लिएको स्वीकार गर्नुभएकाे छ । आइतबार राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समिति र संसदीय दलको बैठकपछि आयोजित

रवि लामिछानेले भने – अदालतले हतार-हतार गरेको निर्णय स्वीकारें

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले अदालतले हतार-हतार गरेको निर्णय स्वीकारे गरेकाे बताउनुभयाे । रास्वपाद्वारा आयाेजित पत्रकार सम्मेलनमा उहाँले अदालतले हतार-हतार गरेर आफ्नो मुद्दामा सुनाएको फैसला

राष्ट्रिय स्वतन्त्र पार्टीका मन्त्रीहरुले आजै राजीनामा बुझाउने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का मन्त्रीहरुले आइतबार नै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई राजीनामा बुझाउने भएका छन् । रास्वपा आयोजित पत्रकार सम्मेलनमा सभापति रवि लामिछानेले पार्टीबाट मन्त्री बनेकाहरुले आइतबार नै

राष्ट्रिय स्वतन्त्र पार्टी सरकारबाट बाहिरिए पनि समर्थन कायम

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सरकारबाट बाहिरिने बाहिरिए पनि समर्थन कायम राख्ने निर्णय गरेकाे छ । रास्वपाद्वारा आयाेजित पत्रकार सम्मेलनमा सभापति रवि लामिछाने सरकारबाट पार्टी बाहिरिए पनि समर्थन कायम

सरकारबाट बाहिरिने राष्ट्रिय स्वतन्त्र पार्टीको निर्णय

काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सरकारबाट बाहिरिने निर्णय गरेको छ। सभापति रवि लामिछानेलाई मन्त्री नबनाउने प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लेअडान लिएपछि रास्वपाले सरकारबाट बाहिरिने निर्णय गरेको हाे ।

लोकतान्त्रिक अभ्यास गर्न राजनीतिक दललाई ओलीकाे आह्वान

काठमाडाैं । नेकपा (एमाले) का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले परिपूर्ण लोकतन्त्रको अभ्यास गर्न सबै राजनीतिक दललाई आह्वान गर्नुभएको छ । प्रतिनिधिसभाको आजको बैठकको विशेष समयमा बोल्दै अध्यक्ष ओलीले

रविको बचाउ गर्दै ओलीले उठाए सर्वाेच्चकाे फैसलामाथि प्रश्न

काठमाडाैं । काठमाडौं । नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको बचाउ गर्दै सर्वोच्च अदालतको फैसलामाथि प्रश्न उठाउनु भएकाे छ । आइतवार बसेको

राष्ट्रिय एकता अभियानद्वारा सन्त रविदासकाे जन्मजयन्ती

बारा । राष्ट्रिय एकता अभियान बाराले श्रमण परम्पराका महान ऋषि सन्त रविदासकाे जन्मजयन्ती मनाएकाे छ । अभियानले सन्त रविदासकाे जी को पूजा तथा समरसता कार्यक्रम गरी जन्मजयन्ती मनाएकाे हाे ।

अस्थिरता रोक्न वर्तमान सत्ता गठबन्धन एकमत : केपी ओली

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सत्ता गठबन्धन दलले अस्थिरता रोक्न एकमत भएको बताउनुभयाे । आइतबार प्रतिनिधिसभाको बैठकमा अध्यक्ष ओलीले यस्ताे बताउनु भयाे । उहाँले भन्नुभयाे,’अस्थिरता रोक्न