Logo ३० चैत्र २०८२, सोमबार | Tue Apr 14 2026


कांग्रेसले सरकारको नेतृत्व लिए पहिला पूर्वप्रधानमन्त्री देउवाको सम्पत्ति छानविन गर्ने सभापति थापाकाे दावी

काठमाडाैं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले आफ्नो पार्टीले सरकार बनाएर पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको सम्पत्ति सबै भन्दा पहिले छानविन गर्ने प्रतिवद्धता व्यक्त गर्नुभएको छ । पोखरामा शुक्रबारआयोजित चुनावी सभालाई सम्बाेधन

प्रतिनिधिसभा निर्वाचन: फागुन २१ गते साँझदेखि मतगणना कार्य शुरू गर्ने आयाेगकाे याेजना

काठमाडाैं । निर्वाचन आयोगले यहि फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा यस पटक मतपेटिका संकलनको समय घटाउने र मतदानकै दिन साँझदेखि मतगणना कार्य शुरु गर्ने योजना बनाएको छ ।

राष्ट्रिय लिग फुटबलमा लालीगुराँसले गुमायो अवसर

काठमाडाैं । अग्रता जोगाउन नसक्दा लालीगुराँस एसोसिएसनले जारी एन्फा राष्ट्रिय लिग फुटबलमा अंक तालिकाको शीर्ष स्थानमा उक्लिने अवसर गुमाएको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा शुक्रबार भएको दोस्रो खेलमा लालीगुराँसले फ्रेन्ड्स

च्याम्पियन्स लिगको अन्तिम-१६ को खेल तालिका सार्वजनिक

काठमाडाैं । च्याम्पियन्स लिगको अन्तिम–१६ को खेलतालिका सार्वजनिक भएको छ । युरोपियन फुटबल महासंघ (यूईएफए)ले शुक्रबार च्याम्पियन्स लिगको अन्तिम–१६ को खेलतालिका सार्वजनिक गरेको हो । अन्तिम–१६ को लागि छनोट भएका

पद्म ज्योति ग्रुपले ‘रिच्स’ सँगकाे सहकार्य थप विस्तार गर्दै

काठमाडाैं । नेपालको अग्रणी तथा प्रतिष्ठित व्यावसायिक घराना पद्म ज्योति ग्रुपले ‘रिच्स इन्डिया’ सँगको आफ्नो सहकार्यलाई थप सुदृढ बनाउँदै विस्तार गरेको छ । याेसँगै नेपालको फुड सर्भिस तथा कुलिनरी क्षेत्रको

पुलिस क्लब र आर्मी क्लब जय ट्रफी क्रिकेटको फाइनलमा प्रवेश

काठमाडाैं । साविक विजेता नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी क्लब जय ट्रफी क्रिकेटको फाइनलमा पुगेका छन् । आर्मी शीर्ष र पुलिस दोस्रो स्थानमा रहँदै उपाधि नजिकै पुगेकाे हाे ।

उम्मेदवारले डलरमा गरेको खर्च पनि निर्वाचन खर्चको सीमाभित्रै गणना गरिने

काठमाडाैं । निर्वाचन आयोगले निर्वाचन प्रचारप्रसारका क्रममा उम्मेदवारहरूले विदेशी मुद्रा (डलर) मा गरेको खर्चलाई पनि नजिकबाट ट्रयाक गरिरहेको बताएको छ । आयोगमा शुक्रबार आयोजित पत्रकार सम्मेलनका क्रममा प्रवक्ता नारायणप्रसाद भट्टराईले नेपाली

प्रतिनिधिसभा निर्वाचन: मतदानको दिन देशैभरी मौसम सफा रहने

काठमाडाैं । निर्वाचन आयोगले यहि फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनमा देशैभरी मौसम सफा रहने बताएको छ । आयाेगले जल तथा मौसम विज्ञान विभागले जानकारी गराए अनुसार साेही

उनेपाले भाेलि खुला मञ्चमा उज्यालो प्रतिवद्धता सभा गर्ने

काठमाडाैं । कुलमान घिसिङ नेतृत्वको उज्यालो नेपाल पार्टीले शनिबार काठमाडौंको खुला मञ्चमा उज्यालो प्रतिवद्धता सभा आयोजना गर्ने भएको छ । पार्टीले शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गर्दै निर्वाचनलक्षित प्रतिवद्धता सभा

दिल्लीका पूर्वमुख्यमन्त्री केजरीवालले भ्रष्टाचार मुद्दामा पाए सफाइ

काठमाडाैं। भारतको दिल्ली राज्यका पूर्वमुख्यमन्त्री एवम् आम आदमी पार्टीका अध्यक्ष अरविन्द केजरीवालले रक्सी बिक्री सम्बन्धी नीतिमा घोटाला गरेको भ्रष्टाचार मुद्दामा सफाइ पाउनुभएको छ । दिल्लीको अदालतले शुक्रबार केजरीवाल, तत्कालीन उपमुख्यमन्त्री