Logo ४ आश्विन २०८३, आइतबार | Sun Sep 20 2026


सेयर बजार १८ अंकले घट्यो, ६ अर्ब ५४ करोड बढीको कारोबार

काठमाडौं । सेयर बजार परिसूचक नेपाल स्टक एक्सचेञ्ज (नेप्से) आइतबार १८ अंकले घटेको छ । नेप्से ० दशमलव ६५ प्रतिशतले घटेर परिसूचक २ हजार ७ सय ३९ दशमलव ९५ विन्दुमा

पूर्वमुख्यसचिव अर्यालसहित १२ जनालाई सफाइ दिने विशेषको फैसलाविरूद्ध अख्तियार सर्वोच्चमा पुग्यो

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्वमुख्यसचिव बैकुण्ठ अर्यालसहित १२ जनालाई सफाइ दिने विशेष अदालतको फैसलाविरूद्ध सर्वोच्च अदालतमा पुनरावेदन गरेको छ । आयोगले अन्त शुल्क स्टिकर छपाई खरिद प्रक्रियाको भ्रष्टाचार

एमसीसी परियोजना सैन्य रणनीतिसँग जोडिएमा खारेज गर्न सरकार अघि बढ्नुपर्छः महासचिव गुरूङ

काठमाडौं । नेकपा माओवादी केन्द्रका महासचिव देव गुरुङले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सँग सैन्य रणनीति जोडिएको छ कि छैन भन्ने विषयमा गम्भीर निगरानी गर्नुपर्ने बताउनुभएको छ ।

नेपालमा एमसीसीको बारेमा भावनात्मक र तथ्यविहीन विरोध गरियो: उपाध्यक्ष पाण्डे

काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष सुरेन्द्र पाण्डेले नेपालमा मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) परियोजनामाथि भइरहेका भावनात्मक र तथ्यविहीन विरोधप्रति असहमति प्रकट गर्नुभएको छ । काठमाडौंमा आइतबार आयोजित एक अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन

सरकारले एमसीसीको बारेमा अमेरिकी उपनिवेशवादी दवाबको सामना गर्न सकेन: महासचिव विप्लव (भिडियाेसहित)

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का महासचिव नेत्रविक्रम चन्द (विप्लव) ले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) परियोजनाको बारेमा नेपाल सरकारले अमेरिकी उपनिवेशवादी दवाबको सामना गर्न नसकेको बताउनुभएको छ । काठमाडौंमा

सरकारले पर्साको हैजा प्रभावित क्षेत्रमा खानेपानीकाे परीक्षण टोली खटायो

काठमाडौं । सरकारले पर्साको वीरगञ्जका हैजा प्रभावित क्षेत्रमा खानेपानी परीक्षणका लागि टोली परिचालन गरेको छ । खानेपानी तथा ढल व्यवस्थापन विभागले शनिबार आवश्यक सामग्रीसहित मोबाइल भ्यान टोली खटाएको जनाएको हो

पर्सामा झाडापखालाका कारण २ जनाको मृत्यु

काठमाडौं । पर्सामा झाडापखालाको लक्षण देखापरेका २ जना बिरामीको मृत्यु भएको छ । नारायणी अस्पतालले उपचारको क्रममा झाडापखालाको लक्षण देखापरेका एक जना बिरामीको शनिबार मृत्यु भएको जनाएको हो । बिरामीको

पाकिस्तानमा बाढीका कारण जनजीवन प्रभावित, ७३ प्रतिशत घर पूर्ण रूपमा ध्वस्त

एजेन्सी । पाकिस्तानमा विनाशकारी बाढीका कारण जनजीवन प्रभावित भएकाे छ । खैबर पख्तुनख्वा प्रान्तका ब्यूनर र स्वात जिल्लामा गएको बाढीका कारण जनजीवनमा भयावह असर पुर्‍याएको हाे । इस्लामिक राहत संस्थाले

मिनेन्द्र रिजालको माओवादीका अध्यक्ष दाहाललाई प्रश्न: ‘तपाईले राजनीति छोड्दैमा गर्ल्यामगुर्लुम्म ढल्ने के छ ?’

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. मिनेन्द्र रिजालले नेकपा माओवादी केन्द्र०का अध्यक्ष पुष्पकमल दाहालप्रति लक्षित गर्दै राजनीति छोड्दा गल्र्यामगुर्लम्म ढल्ने के छ भन्दै प्रश्न गर्नुभएको छ । काठमाडौंमा शनिबार आयोजित

शिक्षामा लगानी बढाएर समाज रूपान्तरणलाई तीव्रता दिनुपर्नेमा मन्त्री सिंहको जोड

काठमाडौं । उपप्रधान एवं शहरी विकासमन्त्री प्रकाशमान सिंहले समाज रुपान्तरणको माध्यम नै शिक्षा भएको बताउनुभएको छ । काठमाडौंमा शनिबार आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले