Logo ४ आश्विन २०८३, आइतबार | Mon Sep 21 2026


भारत र चीनविरूद्ध भारतीय दूतावास अगाडि संयुक्त विद्यार्थी संगठनको प्रदर्शन

काठमाडौं । संयुक्त विद्यार्थी संगठनले नेपाली भूमि लिपुलेक हुँदै सीमापार व्यापार गर्न भारत र चीनबीच भएको सहमतिविरुद्ध विरोध प्रदर्शन गरेका छन् । उनीहरुले काठमाडौंको लैनचौरस्थित भारतीय दूतावास अगाडि शनिबार विरोध

कोशी राजमार्गमा पहिरोका कारण ३ दिनदेखि अवरूद्ध

काठमाडौं । संखुवासभाको खाँदबारी–कोशी राजमार्ग अन्तर्गत भोटखोलाको हुङ्गुङ सडक खण्डमा गएको ठूलो पहिरोका कारण विगत ३ दिनदेखि सडक अवरुद्ध भएको छ । खाँदबारीदेखि किमाथांका नाकासम्म जोड्ने करिब १ सय १५

चीनमा पुल भत्किंदा १२ जनाको मृत्यु, ४ बेपत्ता

एजेन्सी । उत्तरपश्चिम चीनको छिंगहाई प्रान्तमा पुल निर्माणको क्रममा दुर्घटना हुँदा १२ जनाको मृत्यु भएको छ । सोही दुर्घटनामा परी ४ जना अझै बेपत्ता भएको दुर्घटनालाई सम्बोधन गर्ने आपतकालीन कमाण्ड

नेविसंघले भारत र चीनकाे विरूद्धमा मसाल जुलुस निकाल्याे

काठमाडौं । नेपाल विद्यार्थी संघ (नेविसंघ)ले भारत र चीनबीच लिपुलेकबाट व्यापारिक रूट बनाउने सम्झौताको विरोधमा मसाल जुलुस निकालेको छ । काठमाडौंमा शुक्रबार साँझ नेविसंघ त्रिचन्द्र क्याम्पसले मसाल जुलुस निकालेको हो

दिगो समृद्धिको आधार दक्ष जनशक्तिः ऊर्जामन्त्री खड्का

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले दिगो समृद्धिको आधार दक्ष जनशक्ति भएको बताउनुभएको छ । संखुवासभामा शुक्रबार एक कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री खड्काले यस्तो बताउनुभएको हो । उहाँले

नेपाली भूमिमा भारत र चीनबीचकाे व्यापार सम्झौता देश र जनताका लागि दुःखद्: सांसद ढुंगाना

काठमाडौं । नेपाली कांग्रेसका सांसद आनन्दप्रसाद ढुंगानाले नेपालको भूमि लिपुलेक हुँदै व्यापार मार्ग खोल्ने चीन-भारतबीचको व्यापार सम्झौता दुःखद् भएको बताउनुभएको छ । राष्ट्रिय सभाको शुक्रबार बसेको बैठकमा बोल्दै उहाँले यस्तो

संसदले बनाउने कानूनले नै संघीयताको मर्म र भावनालाई मूर्त रूप दिन्छः सभामुख घिमिरे

काठमाडौं । सभामुख देवराज घिमिरेले संसदले बनाउने कानूनले नै संघीयताको मर्म र भावनालाई मूर्त रुप दिने बताउनुभएको छ । ललितपुरमा शुक्रबार आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो

संयुक्त राष्ट्रसंघद्वारा गाजामा अनिकाल भएकाे घोषणा

एजेन्सी । संयुक्त राष्ट्रसंघले गाजामा अनिकाल भएकाे औपचारिक रुपमा घोषणा गरेको छ। मध्यपूर्वमा पहिलो पटक अनिकाल परेको र ५ लाख मानिसले ‘विनाशकारी’ भोकमरीको सामना गर्नुपरेको विज्ञहरूले चेतावनी दिएका हुन् ।

सरकारले भारत र चीनबीचको लिपुलेक व्यापार सम्झौताको समस्या कुटनीतिक माध्यमबाट समाधान गरोस्ः सांसद खतिवडा

काठमाडौं । नेपाली का‌ग्रेसका सांसद रामहरी खतिवडाले लिपुलेक, लिम्पियाधुरा र कालापानी क्षेत्रमा चीन र भारतबीच भएको व्यापार सम्झौताप्रति गम्भीर ध्यानाकर्षण गराउँदै सरकारलाई तत्काल कुटनीतिक पहल गर्न आग्रह गर्नुभएको छ ।

टप एण्ड टी-२० क्रिकेटमा पाकिस्तान शाहीन्ससँग नेपाल पराजित

काठमाडौं । अस्ट्रेलियामा जारी टप एण्ड टी-२० क्रिकेट सिरिज अन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपाल पराजित भएको छ । अष्ट्रेलियाको डार्विनस्थित मरारा क्रिकेट मैदान-२ मा शुक्रबार सम्पन्न भएको खेलमा पाकिस्तान