Logo ४ आश्विन २०८३, आइतबार | Sun Sep 20 2026


उखु किसानको सडक प्रदर्शन दोस्रो दिन पनि जारी

काठमाडौं । उखु किसानहरू गत आर्थिक वर्षको उखुको अनुदान भुक्तानी माग गर्दै काठमाडौं आएका छन् । उनीहरुले सोमबार उखु उत्पादक महासंघ र उखु उत्पादक कृषक समिति लगायतले गत आर्थिक वर्षको

काठमाडौं महानगरपालिका कवाड व्यवसायीको घेराबन्दीमा

काठमाडौं । कवाड व्यवसायी समाजले सोमबार कमलादीस्थित काठमाडौं महानगरपालिकाको कार्यालय घेराउ गरेका छन् । उनीहरूले साेमबार संविधानले दिएको पेशा व्यवसाय गर्न पाउने हक अधिकारको ग्यारेन्टी गर्नुपर्ने, कवाड व्यवसायी, संकलक, मजदुरमाथि

सेयर बजार २१ अंकले बढ्यो, ५ अर्ब ७५ करोड बढीको कारोबार

काठमाडौं । सेयर बजारमा परिसूचक नेपाल स्टक एक्सचेञ्ज (नेप्से) सोमबार सुधार देखिएको छ । विगत ३ दिनदेखि नकारात्मक रहेको शेयर बजार सोमबार भने २१ दशमलव ३० अंकले बढेर २ हजार

रवि लामिछाने फेरि उच्चमा पुगे, जमानतमा छाेड्न सरकारसँग पत्नी नीकिताको माग

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले फेरि उच्च अदालत बुटवलमा रिट दायर गरेका छन् । सहकारी ठगी प्रकरणमा बिगो बुझाएर रिहा गर्नुपर्ने मागसहित लामिछानेले सोही अदालतमा रिट दायर

झापा र नुवाकोटबाट जबरजस्ती करणी गरेको आरोपमा ३ जना पक्राउ

काठमाडौं । नुवाकोट र झापाबाट जबरजस्ती करणी गरेको आरोपमा ३ जना पक्राउ परेका छन् । प्रहरी प्रधान कार्यालय नक्शालले १६ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा २ जनालाई झापा प्रहरीले

रूबी साहको शव प्रकरण: एक जना व्यक्ति पक्राउ

काठमाडौं । रौतहटमा रुबीकुमारी साहको हत्यामा संलग्न भएको आरोपमा एक जना व्यक्ति पक्राउ परेका छन् । माधव नारायण नगरपालिका-२ कि २६ वर्षीया साहको हत्यामा संलग्न भएको आरोपमा उनलाई पक्राउ गरिएको

साफ यू-१७ महिला फुटबलमा नेपाल बंगलादेशसँग पराजित

काठमाडौं । भुटानमा जारी साफ यू-१७ महिला च्याम्पियनसिप फुटबलमा नेपाल पराजित भएकाे छ । भुटानको चाङ्लिमिथाङ रंगशालामा भएको खेलमा नेपाल बंगलादेशसँग ३-० गाेलले पराजित भएको हाे। समूहको बलियो प्रतिद्धन्दी मानिएको

अमेरिकी राष्ट्रपति ट्रम्पले युक्रेनी समकक्षी जेलेन्स्कीलाई पत्र पठाए

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनी समकक्षी भ्लोदिमिर जेलेन्स्कीलाई शुभकामना सन्देश पठाउनुभएको छ । राष्ट्रपति ट्रम्पले आइतबार अतिक्रमणविरुद्ध रूससँग युद्धरत युक्रेनको ३४औंं स्वतन्त्रता दिवस अवसरमा समकक्षी जेलेन्स्कीलाई शुभकामना सन्देश

समानुपातिक समावेशी निर्वाचन प्रणाली बनाउन राजनीतिक दल सजग हुनुपर्छः प्रमुख सचेतक परियार

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमुख सचेतक सन्तोष परियारले समानुपातिक समावेशी प्रतिनिधित्वको सिद्धान्त कार्यान्वयनमा राजनीतिक नेतृत्व सजग हुन आवश्यक रहेको बताउनुभएको छ । काठमाडौंमा आइतबार आयोजित एकीकृत निर्वाचन विधेयक सम्बन्धी

वर्तमान सरकारको कार्यकालभित्रै संविधान संशोधनको प्रस्ताव संसदमा लैजान्छौं: सांसद भट्टराई

काठमाडौं । नेकपा एमाले सांसद योगेश भट्टराईले वर्तमान सरकारको कार्यकालभित्रै संविधान संशोधनको प्रस्ताव संसदमा ल्याउने बताउनुभएको छ । काठमाडौंमा आइतबार आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।