Logo ४ मंसिर २०८३, शुक्रबार | Fri, Nov 20, 2026


निर्वाचन आयोगद्वारा आगामी फागुनमा हुने निर्वाचनको कार्यतालिका स्वीकृत

काठमाडाैं । निर्वाचन आयोगले आगामी फागुन २१ गतेका तोकिएको निर्वाचनको कार्यतालिका स्वीकृत गरेको छ। आयोगले साेमबार निर्वाचन प्रयोजनका लागि आगामी मंसिर १ देखि १० गतेसम्म दल दर्ताको समय तोकेको हाे

बाढी-पहिरो अपडेट: मृत्यु हुनेकाे संख्या १५ नाबालकसहित ६१ जना पुग्याे (विवरणसहित)

काठमाडाैं । पछिल्ला दुई दिनमा देशका विभिन्न स्थानमा भएको भारी वर्षापछि आएको बाढी-पहिरोमा परी मृत्यु हुनेकाे संख्या ६० जना पुगेको छ। नेपाल प्रहरीले साेमबार दिएकाे विवरण अनुसार बाढी-पहिरोका कारण ११

इलाम बजारमा अवरूद्ध भएकाे विद्युत ३६ घण्टापछि सुचारू

काठमाडौं । इलाममा गत शुक्रबार र शनिबार अविरल वर्षासँगै आएकाे बाढी र पहिरोका कारण अवरुद्ध भएको विद्युत सेवा ३६ घण्टापछि सुचारु भएको छ । नेपाल विद्युत् प्राधिकरण इलाम वितरण केन्द्रले

फ्रान्सका प्रधानमन्त्री लेकोर्नुको राजीनामा स्वीकृत

एजेन्सी । फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोनले साेमबार प्रधानमन्त्री सेबस्टियन लेकोर्नुको राजीनामा स्वीकृत गर्नुभएकाे छ। प्रधानमन्त्री लेकोर्नुले आफ्नो मन्त्रिपरिषद घोषणा गरेको केही घण्टामै राजीनामा दिनुभएकाे हाे। उहाँको राजीनामाले युरोपको प्रमुख राष्ट्रलाई

अख्तियार प्रमुख आयुक्त राईसहित सम्पूर्ण आयुक्तलाई तत्काल राजीनामा दिन जेनजी युवाकाे दबाब (दबाब पत्रसहित)

काठमाडौं । जेनजी युवाकाे एक समूहले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईसहित सम्पूर्ण आयुक्तहरूलाई तत्काल स्वेच्छिक राजीनामा दिन दबाब दिएकाे छ। विभिन्न जेनजी समूह र व्यक्तिहरूको सहभागितामा गठन

नेपाली सेनाद्वारा गोसाइँकुण्डमा पदयात्रामा गएका १२ जनाको उद्धार

काठमाडौं । नेपाली सेनाले रसुवाको गोसाइँकुण्ड क्षेत्रमा पदयात्रामा गएका १२ जनाको उद्धार गरेको छ । सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार गोसाइँकुण्ड गाउँपालिका-५ बाट उनीहरुकाे उद्धार गरी स्याफ्रुबेंसी ल्याइएको हाे

बाढी-पहिरो प्रभावित परिवारलाई शुद्ध खानेपानी र स्वच्छ खाना सुनिश्चित गर्न सरकारकाे अपिल

काठमाडाैं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गत शुक्रबार र शनिबारको अविरल वर्षासँगै आएको बाढी-पहिरोबाट विस्थापित भएका परिवारहरूलाई शुद्ध खानेपानी र स्वच्छ खानाको व्यवस्था गर्न सबै स्थानीय तह र सरोकारवालासँग सहकार्य

इलाममा सेनाको हेलिकाेप्टर मार्फत ४ जना गर्भवती महिलाको उद्धार

काठमाडौं । इलाममा नेपाली सेनाको हेलिकाेप्टर मार्फत ४ जना गर्भवती महिलाको उद्धार गरिएको छ । सरकारले गर्भवती तथा सुत्केरीका लागि सञ्चालन गरेको हवाई उद्धार कार्यक्रम अन्तर्गत साेमबार इलामको माईजोगमाई–५ सिरसिरे,

सबै तहमा भय र अनिश्चय सिर्जना: एमाले नेता बर्तौला

काठमाडाैं । नेकपा एमालेका युवा नेता महेश बर्तौलाले अहिले सबै तहमा भय र अनिश्चय सिर्जना भएको बताउनुभएको छ । उहाँले आम नागरिक र राज्यका जिम्मेवारीमा रहेका कर्मचारीहरूले पनि त्रास र

आगामी निर्वाचनबाट मात्रै संविधानलाई निरन्तरता दिन सकिने माओवादी केन्द्रकाे निष्कर्ष

काठमाडाैं । नेकपा माओवादी केन्द्रले प्राकृतिक विपदपछिको पुनःनिर्माणमा एक भएर जुट्न आह्वान गरेको छ । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा साेमबार बसेको पार्टीको महाधिवेशन आयोजक समितिको सचिवालय बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै