Logo ४ मंसिर २०८३, शुक्रबार | Fri, Nov 20, 2026


बाढी-पहिराे अपडेट: मृत्यु हुनेकाे संख्या ५२ जना पुग्याे, २९ घाइते,७ बेपत्ता

काठमाडाैं । गत शुक्रबार र शनिबारकाे निरन्तर रुपमा परेकाे अविरल वर्षासँगै आएकाे बाढी र पहिराेमा परी देशैभरी मृत्यु हुनेकाे संख्या हालसम्म ५२ जना पुगेकाे छ। नेपाल प्रहरीले आतबार साँझ दिएकाे

विपद जोखिम नभएका जिल्लामा सार्वजनिक सेवा सुचारू गर्न गृह मन्त्रालयकाे निर्देशन

काठमाडौं । गृह मन्त्रालयले विपद जोखिम र प्रतिकार्य कार्यमा प्रत्यक्ष रूपमा संलग्न नरहेका जिल्लाहरुलाई सार्वजनिक सेवा नियमित रूपमा सञ्चालन गर्न निर्देशन दिएको छ। मन्त्रालयको शान्ति सुरक्षा तथा अपराध नियन्त्रण शाखाले

नारायणगढ-मुग्लिन राजमार्गमा सवारी साधन आवत-जावत गर्ने समय बढ्यो

काठमाडाैं। जिल्ला प्रशासन कार्यालय चितवनले गत शुक्रबारदेखिकाे अविरल वर्षाका कारण नारायणगढ-मुग्लिन राजमार्गमा हुने जोखिमलाई मध्यनजर गरेर साँझ ६ बजे भित्रिन र छोड्ने समय तोकेको समय बढाएर राति ९ बजे पुर्याएको

सप्तकोशी नदीमा ५६ वटै ढोका खुला, हेभी गाडीलाई कोशी व्यारेजमा रोक, भारतमा पनि पस्याे बाढी

काठमाडाैं । सप्तकोशी नदीमा पानीको सतहले खतराको रेखा पार गरेपछि ५६ वटै ढोका खुला गरिएको छ । जिल्ला प्रहरी कार्यालय सुनसरीले अत्यधिक भारयुक्त (हेभी) सवारी साधनलाई आवत-जावतमा रोक लगाएको जनाएकाे

मनसुन प्रतिकार्य कमाण्ड पोष्ट बैठकका ८ बुँदे निर्णय सार्वजनिक (निर्णयसहित)

काठमाडौं। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण अन्तर्गतको मनसुन प्रतिकार्य कमाण्ड पोष्टको बैठकले राहत, उद्धार र पुनर्स्थापना सम्बन्धी ८ बुँदे निर्णय सार्वजनिक गरेको छ। सिंहदरबारमा आइतबार बसेको बैठकले यस्ताे

१३५ गोताखोर, ३९ सय जना विपद व्यवस्थापन तालिम प्राप्त जनशक्ति परिचालन: सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक सुवेदी

काठमाडाैं । सशस्त्र प्रहरी बल नेपालले आफ्ना हरेक युनिटबाट ३५ जनाको फौज विपद उद्धारमा परिचालन गरेको जनाएको छ । सशस्त्र प्रहरी बल नेपालका सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक दिगविजय सुवेदीले आइतबार

अधिक मानवीय क्षति भएकाे जिल्ला इलाममा ३२२ मिलिमिटर वर्षा

काठमाडौं । अविरल वर्षासँगै आएकाे बाढी र पहिराेले इलाममा अधिक मानवीय क्षति भएको भएकाे छ ।। इलाममा गत २४ घण्टामा ३ सय २२ मिलिमिटर वर्षा भएको जल तथा मौसम विज्ञान

भारतमा बाढी-पहिरोमा परी २० जनाको मृत्यु

एजेन्सी। उत्तरी भारतको दार्जिलिङ क्षेत्रमा भारी वर्षाले निम्त्याएको बाढी र पहिरोका कारण २० जनाको मृत्यु भएकाे छ। गत राति दार्जिलिङ पहाडमा आएको भीषण आँधी-वर्षाका कारण उनीहरूकाे मृत्यु भएकाे हाे। पूर्वी

महिला टी-२० अन्तर्राष्ट्रिय शृङ्खलाको तेस्रो खेलमा नेपाल मलेसियासँग पराजित

काठमाडाैं । महिला टी-२० अन्तर्राष्ट्रिय शृङ्खलाको तेस्रो खेलमा नेपाल मलेसियासँग पराजित भएको छ। मलेसियाको क्वालालम्पुरमा आइतबार भएको खेलमा नेपाल मलेलियासँग १३ रनले पराजित भएको हो । योसँगै ५ खेलको शृङ्खलामा

इलाममा १३ हाइड्रोपावरका १०५ दशमलव ४ मेगावाट विद्युत उत्पादन बन्द (विवरणसहित)

काठमाडौं । अविरल वर्षापछि आएको बाढी पहिरोका कारण इलामका १३ वटा हाइड्रोपावरको उत्पादन तत्काललाई बन्द भएको छ । साेही आयोजनाबाट उत्पादन हुने १ सय ५ दशमलव ४ मेगावाट बिजुली उत्पादन