Logo २१ आश्विन २०८२, मंगलबार | Tue Oct 7 2025


एमालेको दाेस्राे विधान महाधिवेशनमा अध्यक्ष ओलीको राजनीतिक प्रतिवेदन पेश

काठमाडौं । नेकपा एमालेको ललितपुरको गोदावरीस्थित सनराइज हलमा शुक्रबारदेखि शुरु भएको विधान महाधिवेशनमा पार्टी अध्यक्ष केपी शर्मा ओलीकाे राजनीतिक प्रतिवेदन पेश गरिएकाे छ । उहाँले शुक्रबार उद्घाटन गरेको महाधिवेशनको दोस्रो

संसदीय सुनुवाई समितिको सभापतिमा रामहरि खतिवडा चयन

काठमाडाैं । नेपाली कांग्रेस सांसद रामहरि खतिवडा संसदीय सुनुवाइ संयुक्त समितिको सभापतिमा निर्विराेध निर्वाचित हुनुभएकाे छ । समितिको शुक्रबार साँझ बसेको बैठकले खतिवडालाई सर्वसम्मत रुपमा चयन गरेको हो । कांग्रेसका

‘एमालेको काँधमा देश विकास गर्ने ठूलो जिम्मेवारी छ, म तपाईकै साथमा छु’: पूर्वराष्ट्रपति भण्डारी(भिडियाेसहित)

काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेकपा एमालेको काँधमा देश विकास गर्ने ठूलो जिम्मेवारी रहेको र त्यसलाई पूरा गर्न भावनात्मक र सांगठनात्मक रुपमा एकसाथ भएर अघि बढ्न सुझाव दिनुभएकाे छ ।

सामाजिक सञ्जाल कानून बमोजिम सञ्चालन हुनुपर्छ: उपसभापति गुरूङ

काठमाडौं । नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले सामाजिक सञ्जाल कानूनबमोजिम सञ्चालन हुनुपर्ने बताउनुभएकाे छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड कर्मचारी युनियनको विशेष अधिवेशनको शुक्रबार उद्घाटन गर्दै उपसभापति गुरूङले

नेपाल र बंगलादेशबीचकाे मैत्रीपूर्ण फुटबल खेल भाेलि हुँदै

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) को आयोजनामा नेपाल र बंगलादेशबीच शनिबार अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल खेल हुने भएको छ। काठमाडौंको दशरथ रंगशालामा नेपाल र बंगलादेशबीचको पहिलो मैत्रिपूर्ण खेल शनिबार

रास्वपाले नेपालमा दर्ताकाे बारेमा जिज्ञासा राख्दै मेटा र युट्युबलाई लेख्याे पत्र

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले मेटा र युट्युबलाई पत्र लेखेर नेपालमा दर्ताकाे बारेमा जिज्ञासा राखेको छ । सरकारले बिहीबार २६ वटा सामाजिक सञ्जालको दर्ता नभएको भन्दै सञ्चालनमा रोक

बन्द गरिएका २६ मध्ये फेसबुकसहित ८ सामाजिक सञ्जाल सञ्चालक कम्पनी सरकारको सम्पर्कमा

काठमाडौं । सरकारले बन्द गरेका २६ सामाजिक सञ्जाल मध्ये ८ वटा सरकारको सम्पर्कमा आएकाे जनाएकाे छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको निर्देशनमा शुक्रबार नेपाल दूरसञ्चार प्राधिकरणले बन्द गर्नका लागि

अध्यक्ष ओलीकाे टिप्पणी: ‘मुर्धन्य नेता कुहिरोभित्रका काग भए, कार्यकर्ताले पार्टी बचाए’

काठमाडौं । प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीका मुर्धन्य नेताहरु कुहिरोभित्रका काग जस्तै भएको टिप्पणी गर्नुभएकाे छ । ललितपुरको गोदावरीमा शुक्रबार शुरु भएको एमालेको दोस्रो विधान महाधिवेशन

सामाजिक सञ्जाल बन्द गर्ने ओली नेतृत्व सरकारको निर्णय आपत्तिजनक: अध्यक्ष दाहाल

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले सरकारले आलोचना दवाउन र अभिव्यक्ति स्वतन्त्रतामाथि नियन्त्रण गर्ने काम निरन्तर गर्दै आएको आरोप लगाएका छन् । अध्यक्ष दाहालले शुक्रबार आफ्नो आधिकारी फेसबुक

‘प्रधानमन्त्री ओलीले सामाजिक सञ्जाल बन्दको निर्णय गरे तर आफैं अवज्ञा पनि गरे’

काठमाडौं । केपी ओली नेतृत्वको सरकारले बिहीबार २६ वटा सामाजिक सञ्जाल फेसबुक बन्द गर्ने निर्णय गरेकाे छ। सोही अनुसार इन्टरनेट सेवा प्रदायकले धमाधम फेसबुकसहितका सामाजिक सञ्जाल बन्द गर्न शुरु गरिएको