Logo ४ मंसिर २०८२, बिहिबार | Thu Nov 20 2025


संसद विघटनविरूद्ध पार्टीले कानूनी उपचार र शान्तिपूर्ण संघर्षको बाटो रोज्ने: अध्यक्ष ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधिसभाको विघटनविरुद्ध आफ्नो पार्टीले कानूनी उपचार र शान्तिपूर्ण संघर्षको बाटो रोज्ने बताउनुभएकाे छ। विघटित प्रतिनिधि सभाका एमाले सम्बद्ध सदस्यहरूको मंगलबार बसेकाे बैठकमा

शेयर बजार आज १५ अंकले बढ्याे

काठमाडौं। शेयर बजार परिसूचक नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मंगलबार १५ दशमलव ७० अंकले बढेको छ। ४ अर्ब १० करोड ५४ लाख ६ हजार रुपैयाँको कारोबार हुँदा नेप्से बढेर २ हजार

केपी ओलीले एमालेलाई भयानक दुर्घटनामा लैजान्छन्: घनश्याम भुसाल

काठमाडौं । पुनर्गठित नेकपा एकीकृत समाजवादीका संयोजक घनश्याम भुसालले नेताहरुको सत्ता स्वार्थले कब्जा गरेको नेपालको वामपन्थी आन्दोलन संकटग्रस्त बन्दै गएको बताउनुभएकाे छ। उहाँले मंगलबार सामाजिक सञ्जालमार्फत यस्ताे बताउनुभएकाे हाे। गत

एनपीएल क्रिकेटमा चितवन राइनोज विजयी

काठमाडौं। दोस्रो संस्करणको नेपाली प्रिमियर लिग (एनपीएल) क्रिकेटमा चितवन राइनोज विजयी भएकाे छ। चितवन कर्णाली याक्सविरुद्ध शैफ जैबले ब्याटिङ उकास्दा ४ विकेटले विजयी भएको हाे। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा मंगलबार भएकाे

दुर्गा प्रसाईलाई ४ दिन हिरासतमा राख्न प्रशासनकाे अनुमति

काठमाडौं। जिल्ला प्रशासन कार्यालय काठमाडौंले मंगलबार मेडिकल व्यवसायी दुर्गा प्रसाईलाई ४ दिन हिरासतमा राख्न अनुमति दिएको छ। प्रशासनले सार्वजनिक शान्तिविरुद्धको कसुरमा प्रसाईलाई ४ दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति

सरकारलाई राजश्व संकलनकाे लक्ष्य भेट्न मुस्किल

काठमाडाैं। जेनजी युवाकाे आन्दोलनपछि सरकारलाई राजस्वकाे लक्ष्य भेट्न मुस्किल परेको छ। अर्थ मन्त्रालयले उपलव्ध गराएको तथ्यांक अनुसार सरकारले धेरै जसो शीर्षकमा पहिलो चौमासमा लक्ष्यअनुसार राजश्व उठाउन सकेको छैन । सरकारले

साउदीमा बस दुर्घटन हुँदा ४२ जनाको मृत्यु

एजेन्सी। साउदी अरबको मदिना नजिकै भारतीय तीर्थयात्रीहरु चढेको बस दुर्घटना हुँदा ४२ जनाको मृत्यु भएको छ। मक्काबाट मदिनातर्फ जाँदै गरेको मुश्लिम तीर्थयात्रीहरु चढेको बस डिजेल ट्यांकरसँग ठोक्किएर दुर्घटना भएको हो।

पुराना एम्बुलेन्स सञ्चालनमा राेक (सूचनासहित)

काठमाडौं । सरकारले १० वर्ष भन्दा पुराना एम्बुलेन्स सञ्चालन गर्न राेक लगाउने भएकाे छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमबार एक सूचना जारी गर्दै १० वर्ष भन्दा पुराना एम्बुलेन्स सञ्चालन भएको

एनपीएल क्रिकेटको उद्घाटन खेलमा काठमाडौं गोर्खाज विजयी

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको उद्‌घाटन खेलमा काठमाडौं गुर्खाजले साविक विजेता जनकपुर बोल्ट्सलाई पराजित गरेको छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा साेमबार साँझ सम्पन्न भएकाे खेलमा काठमाडौं

नहुने चुनावको पैरवी गरेर एमालेले समय खेर फाल्दैन: महासचिव पोखरेल

काठमाडौं। नेकपा एमालेका महासचिव शंकर पोखरेलले नहुने चुनावको पैरवी गरेर एमालेले समय खेर नफाल्ने बताउनुभएकाे छ। प्रेस चौतारी रुपन्देहीले सोमबार बुटवलमा आयोजना गरेको अन्तर्क्रियामा बाेल्दै महासचिव पोखरेलले एमाले चुनावबाट भाग्ने