Logo २७ चैत्र २०८२, शुक्रबार | Fri Apr 10 2026


कुमार पौडेल प्रकरण: तत्कालिन गृहमन्त्री थापा र आईजीपी खनालसहित १२ जनाविरूद्ध मुद्दा चलाउन सर्वोच्चकाे आदेश

काठमाडाैं । सर्वोच्च अदालतले नेत्रविक्रम चन्द विप्लव नेतृत्वको तत्कालिन नेकपा माओवादीका नेता कुमार पौडेल ६ वर्ष अघि सर्लाहीमा भएको ’इन्काउन्टर’ मारिएको घटनामा तत्कालीन गृहमन्त्रीदेखि इलाका प्रहरीका इञ्चार्जसम्मलाई फौजदारी मुद्दा अघि

एक सिलिण्डर ग्यासका लागि सर्वसाधारण फेरि सडकमै (तस्बिरसहित)

काठमाडाैं । खाना पकाउने एलपी ग्यासको सहज आपूर्ति नहुँदा सर्वसाधारणले फेरि सास्ती भोग्नुपरेको छ । ग्यास डिपो र उद्योगहरू बाहिर एक सिलिण्डर ग्यास पाउनका लागि उपभोक्ताहरू बिहानैदेखि लाइनमा बस्न बाध्य

प्रतिनिधिसभाका उम्मेदवारले चुनावी खर्च बुझाउने क्रम जारी

काठमाडाैं । प्रतिनिधिसभा सदस्य उम्मेदवारहरुले धमाधम निर्वाचन आयोगलाई आफ्नो चुनावी खर्च विवरण बुझाउने बुझाउने क्रम जारी रहेकाे छ।  निर्वाचन आयोगले पारदर्शीताका लागि भन्दै चुनावी खर्च विवरण बुझाउन उम्मेदवारका लागि आचारसंहिता

पूर्वप्रधानमन्त्री ओलीका पिता मोहनप्रसादको पशुपति आर्यघाटमा अन्त्येष्टि (तस्बिरसहित)

काठमाडाैं । पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीका पिता मोहनप्रसाद ओलीको पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएकाे छ। पिता मोहनप्रसादकाे ९७ वर्षको उमेरमा शुक्रबार बिहान भक्तपुरको गठ्ठाघरस्थित नेपाल–कोरिया मैत्री अस्पतालमा

रणनीतिक पेट्रोलियम भण्डारबाट १७ करोड २० लाख ब्यारेल तेल निकाल्ने अमेरिकाकाे घोषणा

एजेन्सी। अमेरिकाले आफ्नो रणनीतिक पेट्रोलियम भण्डारबाट १७ करोड २० लाख ब्यारेल तेल निकाल्ने घोषणा गरेको छ । अमेरिकी ऊर्जा मन्त्री क्रिस राइटले एक विज्ञप्ति जारी गर्दै अन्तर्राष्ट्रिय ऊर्जा एजेन्सीका ३२

अमेरिकी सैन्य विमान इराकमा दुर्घटना

एजेन्सी । आकाशमै इन्धन भर्न प्रयोग हुने अमेरिकी सैन्य विमान इराकमा दुर्घटना भएको छ । इरानविरुद्ध संयुक्त सैन्य कारबाहीमा प्रयोग भइरहेको केसी–१३५ विमान पश्चिमी इराकमा दुर्घटना भएको अमेरिकी सेनाको ‘सेन्ट्रल

म्यादी प्रहरीको भीरबाट लडेर निधन

काठमाडाैं । दार्चुलामा निर्वाचन सकेर घर फर्किने क्रममा भीरबाट लडेर एक जना निर्वाचन प्रहरीको मृत्यु भएको छ। भीरबाट लडेर गम्भीर घाइते भएका लेकम गाउँपालिका–२ का ४० वर्षीय प्रकाश धामीको उपचारका

इजरायली सेनाद्वारा गत २४ घण्टाभित्र इरानका २ सय बढी ठाउँमा आक्रमण

एजेन्सी । इजरायली वायुसेनाले गत २४ घण्टामा पश्चिमी र मध्य इरानका २ सय भन्दा बढी सैन्य तथा रणनीतिक लक्ष्यमा व्यापक हवाई आक्रमण गरेको जनाएको छ । इजरायल–इरानबीच जारी तनावकाबीच गरिएको

रुकुम पश्चिममा काठले च्यापिएर एक जनाको निधन

काठमाडाैं । रुकुम पश्चिमको मुसिकोट नगरपालिका-११ मा काठले च्यापिएर एक जनाको मृत्यु भएको छ । स्याबाङमा घर बनाउने क्रममा बारीमा रहेको काठ निकाल्ने क्रममा शुक्रबार च्यापिएर ७५ वर्षीय सरुन ओलीको

काठमाडाैं उपत्यकाकाे वायु प्रदूषण फेरि बढ्यो

काठमाडाैं । वर्षाले केही घटेको काठमाडाैं उपत्यकाकाे वायु प्रदूषण फेरि बढेको छ। अहिले काठमाडाैंको वायुको गुणस्तर मापन एक्यूआई १ सय ५० भन्दा माथि पुगेको हाे। यसअघि शुक्रबार बिहान वायुको गुणस्तर