Logo २६ असार २०८३, शुक्रबार | Fri Jul 10 2026


जेनजी आन्दोलन: प्रधानमन्त्री कार्कीले आज मृतकका परिवारसँग भेटघाट गर्दै

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले बिहीबार बडा दशैंकाे अवसरमा जेनजी युवाकाे आन्दोलनका क्रममा निधन भएका परिवारसँग भेटघाट गर्नुहुने भएकाे छ। प्रधानमन्त्री कार्कीले दिउँसाे सौरनकिशोर श्रेष्ठ, कान्छी नगरकोटी र बुद्धिबहादुर तामाङका

जेनजी आन्दोलन: मधेश प्रदेशमा ७ करोड ३१ लाख रूपैयाँ बढीकाे क्षति

काठमाडाैं । जेनजी युवाको आन्दोलनका क्रममा मधेश प्रदेशका ९० वटा प्रहरी र २ सय ७ वटा सरकारी कार्यालयमा भएको तोड्फोड र आगजनी भएकाे छ। जसका कारण ७ करोड ३१ लाख

जीवित देवीले स्थानीवासीलाई दशैंकाे टीका लगाउने क्रम जारी

काठमाडाैं । भक्तपुरको तलेजु मन्दिरमा जीवित देवीका रूपमा पुजित एकान्त कुमारीले स्थानीयलाई टीका लगाइदिएकी छन्। साथै तलेजुका मूल पुजारी, नाइके, जोशी, कर्माचार्य, गुरुपुरोहितले पनि टीका लगाएका हुन् । तलेजुका मूल

झापामा बस दुर्घटना हुँदा २ जनाको मृत्यु, १३ घाइते, चालक भने फरार

काठमाडाैं । झापामा सगरमाथा यातायातको यात्रीवाहक बस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। बिर्तामोड नगरपालिका–६ काे गिरीबन्धु टी–स्टेट अगाडि बिहीबार साेही दुर्घटनामा परि १३ जना घाइते भएकाे प्रहरीले जनाएकाे

नयाँ कुमारीलाई तलेजु भवानीको दर्शन गराइयाे

काठमाडौं । नयाँ कुमारी साढे २ वर्षीया आर्यतारा शाक्यलाई हनुमानढोकास्थित तलेजु भवानीको दर्शन गराइएको छ। तलेजुको दर्शनबाट कुमारीलाई शक्ति प्राप्त हुने विश्वास गरिएकाे हाे । वसन्तपुरस्थित कुमारीघरबाट भैरव, गणेशको यात्रासहित

राष्ट्रपति पौडेलद्वारा विजया दशमीकाे टीका तथा जमरा ग्रहण

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले विजया दशमीकाे शुभ साइत बिहीबार बिहान ११ बजेर ५३ मिनेटको शुभ साइतमा टीका र जमरा लगाउनुभएकाे छ । राष्ट्रपति पौडेलले पुरोहितद्वय अर्जुन अधिकारी र देवराज

सन्दीप लामिछाने विश्वकप क्वालिफायर खेल्न ओमान प्रस्थान (विज्ञप्तिसहित)

काठमाडौं । क्रिकेटर सन्दीप लामिछाने ओमनमा हुने विश्वकप छनोटमा सहभागी हुनका लागि ओमान प्रस्थान गरेका छन् । नेपाली १६ सदस्यीय टाेलीसँगै लामिछाने पनि बुधबार ओमान प्रस्थान गरेका हुन् । वेष्ट

भारत सरकारले गहुँकाे मूल्य बढायाे

एजेन्सी । भारतको केन्द्र सरकारले गहुँको न्यूनतम समर्थन मूल्य (एमएसपी) प्रति क्विन्टल १ सय ६० रुपैयाँले बढाएको छ । केन्द्र सरकारको मन्त्रिपरिषद बैठकले यस्ताे निर्णय गरेको हो । केन्द्रीय मन्त्री

पूर्वप्रधानमन्त्री ओलीसहित ५ जनाको राहदानी रोक्का गर्ने सरकारकाे निर्णयप्रति कांग्रेसकाे पनि विराेध

काठमाडौं । नेपाली कांग्रेसले पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रमेश लेखकसहित ५ जना पदाधिकारीहरूको सरकारले राहदानी रोक्का गरेकाेप्रति विरोध जनाएको छ । कांग्रेस पार्टी केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले

प्रधानमन्त्री कार्कीले बडा दशैंकाे टीका नलगाउने

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले नेपालीहरुको महान पर्व बडादशैंका अवसरमा यस वर्षकाे टीका नलगाउने बताउनुभएकाे छ। बडा दशैं हर्षोल्लासको साथ मनाउने पर्व भए पनि जेनजी पुस्ताको आन्दोलनका क्रममा युवाहरूले ज्यान