Logo २६ असार २०८३, शुक्रबार | Fri Jul 10 2026


पर्यटकले भरिभराउ हुने मनाङ, यस वर्ष भने सुनसान

काठमाडाैं । विदेशी तथा स्वदेशी पर्यटकले भरिभराउ हुने हिमाली जिल्ला मनाङमा यो वर्ष सुनसान देखिएको छ । असोजको पहिलो सातादेखि पर्यटकले भरिने मनाङमा यसपालि पर्यटक नआउँदा सुनसान देखिएको हो ।

६ लाख बढी नागरिकले काठमाडौं उपत्यका छाडे

काठमाडाैं । दशैंको घटस्थापनादेखि नवमीका दिनसम्म ६ लाख ११ हजार ६ सय ५७ जनाले काठमाडौं उपत्यका छाडेका छन् । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले यहि असोज ६ गते घटस्थापना शुरु

अस्वस्थ माछा-मासु खाँदा लाग्छन् डेढ सय बढी रोग, मासु खाने तरिका यस्तो छ…

काठमाडाैं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले अस्वस्थ माछा-मासुको प्रयोगले १ सय ६० भन्दा बढी रोगहरु लाग्ने खतरा रहेको बताउनुभएको छ । प्रवक्ता बुढाथोकीले चाडबाडको समयमा खानपानमा

जेनजी आन्दोलनः ७६ जनाकाे मृत्यु, ३८ घाइतेकाे उपचार जारी, २२ सय बढी डिस्चार्ज

काठमाडाैं । सरकारले गत भदौ २३ र २४ गतेको जेनजी युवाकाे आन्दोलनका क्रममा २ हजार ३ सय १६ जना घाइतेले स्वास्थ्य संस्थाहरुबाट उपचार लिएको जनाएको छ । भ्रष्टाचार र बेथितिविरुद्ध

झापामा चट्याङ लागेर एक महिलाको मृत्यु

काठमाडाैं। झापामा बुधबार चट्याङ लागेर एक जना महिलाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय झापाले बिर्तामोड नगरपालिका–३ निवासी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको मृत्यु भएको जनाएकाे हाे। वर्षासँगै परेको चट्याङ लाग्दा

इन्डोनेसिया विद्यालय घटना अपडेट: मृत्यु हुनेकाे संख्या ९१ जना पुग्याे, दर्जनाैं घाइते

एजेन्सी। इन्डोनेसियाको मुख्य टापु जाभामा अवस्थित सिडोआरजो सहरको एक बहुतले इस्लामिक निजी विद्यालय भत्किंदा ९१ जनाको मृत्यु भएकाे छ। अधिकारीहरूका अनुसार अझै धेरै जना भग्नावशेषमुनि फसेको आशंका गरिएको हाे ।

बढी भाडा असुल्ने यातायात व्यवसायीलाई तत्काल कारबाही गर्न मन्त्री घिसिङको निर्देशन

काठमाडाैं। भाैतिक पूर्वाधार तथा यातायात मन्त्री कुलमान घिसिङले तोकिएको वैधानिक भाडादर भन्दा बढी असुल्ने यातायात व्यवसायीलाई तत्कालै कारबाही गर्ने बताउनुभएको छ । चाडबाडको मौका छोपेर कानून विपरित बढी भाडा लिइरहेको,

सर्लाहीमा माटोको ढिस्कोमा पुरिएर ४ जनाको मृत्यु

काठमाडाैं । सर्लाहीको हरिपूर्वामा बुधबार माटोको ढिस्कोले पुरिएर ४ जनाको मृत्यु भएको छ। सर्लाहीको हरिपूर्वा नगरपालिका–१, स्थित हर्दीखोलामा माटो खन्न गएका एक वृद्धसहित ३ जना बालबालिकाको मृत्यु भएको हो ।

फिलिपिन्स भूकम्प अपडेट: मृत्यु हुनेकाे संख्या ६९ जना पुग्याे, सयाैं घाइते

एजेन्सी । फिलिपिन्समा ६ दशमलव ९ म्याग्निच्युडको भूकम्पमा परी मृत्यु हुनेकाे संख्या ६९ जना पुगेकाे छ। साेही भूकम्पमा परी सयाैं मानिसहरु घाइते भएकाे फिलिपिन्सकाे सुरक्षा निकायले जनाएकाे हाे । सिबु

काठमाडौं उपत्यका सुनसान

काठमाडौं । नेपालीहरुको महान पर्व विजया दशमी मनाउन आम सर्वसाधारण नागरिकहरु शहरबाट गाउँ फर्किएसँगै काठमाडौं सुनसान भएको छ । दशैंको टीकाको दिन टीका प्रसाद ग्रहण गरेर मात्रै घर बाहिर निस्किने