काठमाडाैं । कोशी प्रदेशका विभिन्न जिल्लामा परेको अविरल वर्षासँगै आएको विपदका कारण ठूलो जनधनको क्षति भएको छ। यहि असोज १८ गतेदेखि २० गते साँझ ५ बजेसम्मको प्राप्त विवरण अनुसार विपदमा
काठमाडौं । आईसीसी टी-२० विश्वकप एसिया तथा इस्ट एसिया पेसिफिक छनोटको दोस्रो वार्म अप खेलमा पनि नेपाली क्रिकेट टोली विजयी भएकाे छ। सोमबार राँझ सम्पन्न भएकाे खेलमा नेपालले कतारलाई १६
काठमाडौं । गत शुक्रबार र शनिबारकाे अविरल वर्षासँगै आएकाे बाढी पहिरोका कारण भैरहवामा अलपत्र परेका यात्रुहरू नेपाल वायुसेवा निगमको विशेष उद्धार उडानमार्फत काठमाडौंमा आइपुगेका छन् । बडा दशैं बिदा र
काठमाडाैं । निर्वाचन आयोगले आगामी फागुन २१ गतेका तोकिएको निर्वाचनको कार्यतालिका स्वीकृत गरेको छ। आयोगले साेमबार निर्वाचन प्रयोजनका लागि आगामी मंसिर १ देखि १० गतेसम्म दल दर्ताको समय तोकेको हाे
काठमाडाैं । पछिल्ला दुई दिनमा देशका विभिन्न स्थानमा भएको भारी वर्षापछि आएको बाढी-पहिरोमा परी मृत्यु हुनेकाे संख्या ६० जना पुगेको छ। नेपाल प्रहरीले साेमबार दिएकाे विवरण अनुसार बाढी-पहिरोका कारण ११
काठमाडौं । इलाममा गत शुक्रबार र शनिबार अविरल वर्षासँगै आएकाे बाढी र पहिरोका कारण अवरुद्ध भएको विद्युत सेवा ३६ घण्टापछि सुचारु भएको छ । नेपाल विद्युत् प्राधिकरण इलाम वितरण केन्द्रले
एजेन्सी । फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोनले साेमबार प्रधानमन्त्री सेबस्टियन लेकोर्नुको राजीनामा स्वीकृत गर्नुभएकाे छ। प्रधानमन्त्री लेकोर्नुले आफ्नो मन्त्रिपरिषद घोषणा गरेको केही घण्टामै राजीनामा दिनुभएकाे हाे। उहाँको राजीनामाले युरोपको प्रमुख राष्ट्रलाई
काठमाडौं । जेनजी युवाकाे एक समूहले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईसहित सम्पूर्ण आयुक्तहरूलाई तत्काल स्वेच्छिक राजीनामा दिन दबाब दिएकाे छ। विभिन्न जेनजी समूह र व्यक्तिहरूको सहभागितामा गठन
काठमाडौं । नेपाली सेनाले रसुवाको गोसाइँकुण्ड क्षेत्रमा पदयात्रामा गएका १२ जनाको उद्धार गरेको छ । सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार गोसाइँकुण्ड गाउँपालिका-५ बाट उनीहरुकाे उद्धार गरी स्याफ्रुबेंसी ल्याइएको हाे
काठमाडाैं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गत शुक्रबार र शनिबारको अविरल वर्षासँगै आएको बाढी-पहिरोबाट विस्थापित भएका परिवारहरूलाई शुद्ध खानेपानी र स्वच्छ खानाको व्यवस्था गर्न सबै स्थानीय तह र सरोकारवालासँग सहकार्य