Logo २९ पुस २०८२, मंगलबार | Tue Jan 13 2026


शिक्षामा लगानी बढाउन आवश्यकः प्रधानमन्त्री कार्की

काठमाडौं । अन्तरिम सरकारका प्रधानमन्त्री सुशीला कार्कीले शिक्षामा लगानी बढाउन जरुरी रहेको बताउनुभएको छ । दशरथ रंगशालामा बिहीबार त्रिभुवन विश्व विद्यालयको ५१औं दीक्षान्त समारोहलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो। उहाँले

तत्काल निर्वाचनको कुनै पनि सम्भावना छैनः अध्यक्ष ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले तत्काल निर्वाचनको कुनै सम्भावना नरहेको बताउनुभएको छ। काठमाडौंमा बिहीबार पार्टीको ११ औं महाधिवेशनका स्वयंमसेवकहरुलाई धन्यावाद ज्ञापन गर्न आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले

काठमाडौंका मेयर बालेनसँगको छलफल सकारात्मक: सभापति लामिछाने

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहसँगको छलफल सकारात्मक भएको बताउनुभएकाे छ। ललितपुरमा बिहीबार दुई नेताबीच छलफल भएको हाे। आगामी फागुन २१ गते

नेकपाले सिन्धुपाल्चोकबाट सापकोटा र दुलालको नाम सिफारिस गर्‍यो

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले सिन्धुपाल्चोकको दुवै क्षेत्रमा उम्मेदवारकाे नाम सिफारिस गरेको छ । पार्टीको बिहीबार खाडीचौरमा बसेको १ नम्बर क्षेत्रीय समितिको बैठकले माधव सापकोटाको एकल नाम सिफारिस गरेको

रास्वपाकाे समानुपातिक उम्मेदवार बन्न ४०० सय आकांक्षी

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले समानुपातिक उम्मेदवार छनोटका लागि आन्तरिक प्रतिस्पर्धात्मक प्रक्रिया शुरु गरेको छ। समानुपातिक उम्मेदवारका आकांक्षीहरूबीच ‘ब्लु प्रिन्ट’ र ‘शून्य समय’ कार्यक्रममार्फत प्रस्तुतीकरणको चरण बिहीबार र

नवौं राष्ट्रिय महिला भलिबल प्रतियोगिता पुस २३ गतेदेखि शुरू हुने

काठमाडौं । नवौं राष्ट्रिय महिला भलिबल प्रतियोगिता यहि पुस २३ गतेदेखि शुरु हुने भएको छ। साेही खेल शेरबहादुर खड्का स्मृति प्रतिष्ठानको आयोजना हुने भएकाे हाे। प्रतिष्ठानले बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन

त्रिवि दीक्षान्त समारोह: १६ हजार बढी विद्यार्थी दीक्षित

काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि) को ५१औं दीक्षान्त समारोहमा १६ हजार ३ सय भन्दा बढी विद्यार्थी दीक्षित भएका छन् । साेही समारोहमा बिहीबार प्रधानमन्त्री एवं विश्वविद्यालयकी कुलपति सुशीला कार्कीलगायत शैक्षिक

ओलीको बालेन लक्षित टिप्पणी: ‘देशमा चर्चित भनिएका मान्छे नै नसामा भेटिन्छन्’

काठमाडाैं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) लाई लक्षित गर्दै देशमा चर्चित भनिएका मान्छेहरु नसामा लट्ठिएको अवस्थामा भेटिने गरेको टिप्पणी गर्नुभएको छ ।

क्लब चौलानी र गरिमा क्यापिटलबीच आईपीओ निष्काशन सम्बन्धी सम्झौता

काठमाडाैं। क्लब चौलानी लिमिटेड र गरिमा क्यापिटल लिमिटेडबीच साधारण शेयर निष्काशन तथा बिक्री प्रबन्धक नियुक्ति सम्बन्धी सम्झौता भएको छ। सम्झौता पत्रमा क्लब चौलानी लिमिटेडका तर्फबाट अध्यक्ष राजेन्द्र केसी र गरिमा

ग्लोबल आईएमई बैंक र डिएआई-उदय परियोजनाबीच सहकार्य

काठमाडाैं। ग्लोबल आईएमई बैंक लिमिटेड र डिएआई-उदय परियोजनाबीच कोशी प्रदेशका विभिन्न साना तथा लघु उद्यमहरुलाई वित्तीय पहुँचका लागि सहकार्य गर्ने सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भएको छ। साेही समझदारी पत्रमा बैंकका