Logo २५ चैत्र २०८२, बुधबार | Thu Apr 9 2026


पूर्वप्रधानमन्त्री हानलाई विद्रोहलाई उक्साएको आरोपमा अभियोग

एजेन्सी । दक्षिण कोरियाको विशेष वकिलको कार्यालयले पूर्वप्रधानमन्त्री हान डक-सुलाई पूर्वअपदस्थ राष्ट्रपति युन सुक–योलको विद्रोहलाई उक्साएको आरोपमा अभियोग लगाएको छ । गत डिसेम्बरमा युनको अल्पकालीन मार्शल ल लागूको अनुसन्धानको नेतृत्व

पृथ्वी लोकमार्ग एकतर्फी रूपमा सञ्चालन

काठमाडौं । धादिङमा पहिरोका कारण अवरुद्ध भएको पृथ्वी लोकमार्ग एकतर्फी रुपमा सञ्चालनमा आएको छ । धादिङको बेनिघाट रोराङ गाउँपालिका(१० बाँदरेमोडमा माथिबाट सुक्खा पहिरो गएपछि शनिबारबिहानदेखि सडक अवरुद्ध भएको हो। सोही

लुम्बिनी साँस्कृतिक नगरपालिका प्रमुख खानको निधन

काठमाडौं। लुम्बिनी साँस्कृतिक नगरपालिकाका प्रमुख सजरुद्दिन मुसलमान (खान) को निधन भएको छ । ७० वर्षको उमेरमा प्रमुख खानको शनिबार बिहान ९ बजे हृदयघातका कारण निधन भएको पारिवारिक स्रोतले जनाएको हो

बागमतीसहित ४ प्रदेशमा दिउँसो र राति मध्यम वर्षाको सम्भावना

काठमाडौं । देशैभरी शनिबार दिउँसाे साधारणतया बदली हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। कर्णाली, सुदूरपश्चिम, बागमती, गण्डकी प्रदेश र बाँकी पहाडी भू-भागका केही स्थानहरूमा मध्यम वर्षाको सम्भावना रहेको हो ।

टी-२० क्रिकेटमा नेपाल ‘ए’ आसामसँग पराजित

काठमाडौं । टी–२० क्रिकेट श्रृङ्खला अन्तर्गत भारतको आसामबीच भएको पहिलो खेलमा नेपाल ‘ए’ पराजित भएको छ । भारतको गुवाहाटीमा बिहीबार भएको खेलमा नेपाल ‘ए’ आसामसँग १५ रनले पराजित भएको हो

थाइल्याण्डमा पहिरो-बाढीमा परी ५ जनाको मृत्यु, १५ घाइते

एजेन्सी । थाइल्याण्डमा पहिरो-बाढीमा परी हालसम्म ५ जनाको मृत्यु भएको छ । उत्तरी क्षेत्रमा आएको तुफान ‘काजिकी’ ले पहिरो-बाढीमा परी १५ जना घाइते भएका हुन् । मौसम विभागले सोही क्षेत्रभरी

सुनसरीको इनरूवाका वडाध्यक्ष थापाविरूद्ध पक्राउ पुर्जी जारी

काठमाडौं । सुनसरीको इनरुवा नगरपालिका-६ का वडाध्यक्ष सुमन थापाविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । थापाविरुद्ध शरीर अंगभंगको फौजदारी अभियोगमा मुद्दा दर्ता भएपछि जिल्ला अदालत सुनसरीले प्रहरीलाई पुर्जीको अनुमति दिएको

माओवादी केन्द्रका अध्यक्ष दाहालको कार्यशैलीकै कारण तत्कालीन नेकपा फुट्याे: उपमहासचिव शर्मा

काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले तत्कालीन नेकपा विभाजन पुष्पकमल दाहालको कार्यशैलीकै कारण भएको आरोप लगाउनुभएको छ । बुटवलमा बिहीबार सहिद बेपत्ता स्मृति प्रतिष्ठानले आयोजना गरेको

कैलालीमा खोलामा डुबेर ४ जना किशोरको मृत्यु, ३ को सकुशल उद्धार

काठमाडाैं । कैलालीको खुटिया खोलामा बिहीबार पौडी खेल्ने क्रममा डुबेर ४ जनाको मृत्यु भएको छ । गोदावरी नगरपालिका–९, शेहरीको झुलोंगे पुल नजिक खोलामा पौडी खेल्ने क्रममा बेपत्ता युवाहरु मृत अवस्थामा

सरकारले किसानलाई करदाता र मतदाता मात्रै ठान्यो: अध्यक्ष त्रिपाठी(भिडियाेसहित)

काठमाडौ‌ । जनता प्रगतिशिल पार्टीका अध्यक्ष हृदयेश त्रिपाठीले सरकारले किसानलाई करदाता र मतदाता मात्रै ठानेको बताउनुभएको छ । उखु किसानको आन्दोलनमा बिहीबार ऐक्यवद्धता जनाउन माईतीघर पुग्नुभएका अध्यक्ष त्रिपाठीले यस्तो बताउनुभएको