Logo ३० असार २०८३, मंगलबार | Tue Jul 14 2026


देशमा अझै पनि संकट टरिसकेकाे छैन: संयोजक दाहाल

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहालले मुलुकमा अझै पनि संकट टरिनसकेको बताउनुभएकाे छ। काठमाडौंमा बुधबार आयाेजिक एक कार्यक्रमलाई सम्बाेधन गर्दै उहाँले यस्ताे बताउनुभएकबाे हाे। संयोजक दाहालले

चीनमा एक भवनमा आगलागी हुँदा १२ जनाको मृत्यु

एजेन्सी । दक्षिणी चीनको आवासीय भवनमा आगलागी हुँदा १२ जनाको मृत्यु भएको छ। चिनियाँ सरकारी मिडियाले गुआङ्गडोङ प्रान्तको सान्टौमा रहेको ४ तले भवनमा मंगलबार राति सवाँ ९ बजे शुरु भएको

बंगलादेशमा डेंगुका कारण ४ सय बढीको मृत्यु, ९८ हजार बढी संक्रमित

एजेन्सी। बंगलादेशमा डेंगुको प्रकोपका कारण यस वर्षमा ४ सय १ जनाको मृत्यु भएकाे स्वास्थ्य विभागको तथ्यांकले देखाएकाे छ। स्वास्थ्य मन्त्रालय अन्तर्गत स्वास्थ्य सेवा महानिर्देशनालय (डिजिएचएस) ले बुधबार जारी गरेको तथ्यांक

शेयर बजारमा आज गिरावट

काठमाडौं। शेयर बजार परिसूचक नेपाल स्टक एक्सचेञ्ज (नेप्से) बुधबार ७ दशमलव ८६ अंकले घटेको छ। नेप्सेमा ३ अर्ब ७३ करोड ८७ लाख ७२ हजार रुपैयाँको कारोबार हुँदा नेप्से घटेर २

यथास्थितिमा हुने निर्वाचनले मुलुकलाई थप जटिलतातर्फ धकेल्ने: अध्यक्ष लिङ्देन

काठमाडाैं। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले यथास्थितिमा हुने निर्वाचनले मुलुकलाई थप जटिलतातर्फ धकेल्ने चेतावनी दिनुभएको छ। काठमाडौंमा बुधबारदेखि शुरु भएको पार्टी केन्द्रीय कार्य समिति बैठकलाई सम्बाेधन गर्दै

कम्युनिष्ट सत्तामा पुग्न जोसँग पनि मिल्न थालेः सचिव विष्ट

काठमाडाैं। नेकपा एमालेका सचिव गोकर्ण विष्टले सत्तामा पुग्नका लागि मिल्ने प्रवृत्ति पार्टीमा देखापरेको बताउनुभएको छ। एमाले ११ औं महाधिवेशन सन्दर्भमा बुधबार आयोजित अन्तरसंवाद कार्यक्रमलाई सम्बाेधन गर्दै उहाँले यस्तो बताउनुभएको हो।

राष्ट्र बैंकले आज ४० अर्ब निक्षेप खिच्दै

काठमाडाैं। नेपाल राष्ट्र बैंकले १८ दिनका लागि ४० अर्ब निक्षेप खिच्ने भएकाे छ। अधिक तरलता कायमै रहेपछि राष्ट्र बैंकले बुधबार फेरि निक्षेप संकलन उपकरण बोलकबोलमार्फत निक्षेप खिच्न लागेको हो। अहिले

जेनजी आन्दोलनको लक्ष्य अनुसार काम गरिरहेको स्वास्थ्यमन्त्री गौतमकाे दावी

काठमाडाैं। स्वास्थ्य तथा जनसंख्यामन्त्री डा. सुधा गौतमले सरकारले जेनजी आन्दोलनको लक्ष्य अनुसार काम गरिरहेको बताउनुभएको छ। काठमाडौंमा बुधबार आयोजित एक कार्यक्रममा बोल्दै उहाँले यस्ताे दावी गर्नुभएको हो। मन्त्री गौतमले जेनजी

विश्वविद्यालयमा प्रधानमन्त्री कुलपति हुने व्यवस्था हटाउने: प्रधानमन्त्री कार्की

काठमाडाैं। प्रधानमन्त्री सुशीला कार्कीले त्रिभुवन विश्वविद्यालयमा प्रधानमन्त्री कुलपति नहुने व्यवस्था गर्न आफू लागेको बताउनुभएको छ। धुलिखेलमा बुधबार आयोजित काठमाडौं विश्वविद्यालयको ३१ औं दीक्षान्त समारोहलाई सम्बाेधन गर्दै उहाँले यस्ताे बताउनुभएकाे हाे।

महाधिवेशनमा प्रतिष्पर्धा गर्नेलाई पार्टीको हित नचाहने भन्ने भाष्य खडा गर्न खोजिएकाे सचिव विष्टकाे आराेप

काठमाडाैं। नेकपा एमालेका सचिव गोकर्ण विष्टले पार्टीभित्र प्रतिष्पर्धा गर्नेलाई पार्टीको हित नचाहने भनेर भाष्य सिर्जना गर्न खोजिएको आरोप लगाउनुभएको छ। एमाले ११ औं महाधिवेशन सन्दर्भमा बुधबार आयोजित अन्तरसंवाद कार्यक्रममा उहाँले