Logo ३० असार २०८३, मंगलबार | Wed Jul 15 2026


कांग्रेस सभापति देउवा ८ औं पटक चुनाव लड्दै

काठमाडाैं। नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनको लागि डडेल्धुराबाट उम्मेदवार बन्नुहुने भएकाे छ। कांग्रेस डडेल्धुराको बिहीबार बसेको बैठकले सभापति देउवाकाे नाम एकल रूपमा सिफारिस

महाधिवेशनपछि आफ्नै नेतृत्वमा एमाले राष्ट्रिय पुनर्जागरण अभियानमा अघि बढ्ने अध्यक्ष ओलीकाे दावी

काठमाडाैं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीको ११ औं राष्ट्रिय महाधिवेशनपछि आफू नेतृत्वको एमालेले मुलुकलाई राष्ट्रिय एकतामा बाँध्दै पुनःनिर्माण र पुनःस्थापनाको मार्गमा अघि बढ्ने दावी गर्नुभएको छ। काठमाडौंमा

कार्की नेतृत्वकाे सरकार असंवैधानिक भएकाे अध्यक्ष ओलीकाे आराेप

काठमाडाैं। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सुशीला कार्की नेतृत्वको सरकारका क्रियाकलाप पूर्णतः गैरकानूनी र असंवैधानिक रहेको आरोप लगाउनुभएको छ। काठमाडौंमा बिहीबार सम्पादकहरुसँगको संवादमा उहाँले यस्तो आरोप लगाउनुभएको हो। उहाँले

भिजिट भिसा प्रकरण: सहसचिव भट्टराईसहित ७ जनाविरूद्ध भ्रष्टाचार मुद्दा दायर

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भिजिट भिसा प्रकरणकाे आरोपमा सहसचिव तीर्थराज भट्टराईसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ। अख्तियारले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयका तत्कालीन प्रमुख एवं सहसचिव

सरकारको गतिविधि हेर्दा तोकिएकै मितिमा निर्वाचन हुनेमा शंका उत्पन्न: भीम रावल

काठमाडाैं। नेपाली कम्युनिष्ट पार्टीका नेता डा. भीम रावलले सरकारको गतिविधिहरु हेर्दा तोकिएकै समयमा प्रतिनिधि सभाको निर्वाचन हुने कुरामा शंका उत्पन्न भएको बताउनुभएकाे छ। डाेटीमा बिहीबार पार्टीको एकता सन्देश सभालाई सम्बोधन

कवाडी संकलन केन्द्रमा महानगरकाे डोजर चल्याे

काठमाडौं। काठमाडौं महानगरपालिकाले रानीबारी क्षेत्रमा रहेका कवाडी संकलन केन्द्रमा डोजर चलाएको छ। काठमाडौं महानगर प्रहरी बलले बिहीबार रानीबारी क्षेत्रको टाउनप्लानिङ्भित्र रहेका २ वटा कवाडी संकलन केन्द्रमा डोजर चलाएको हो। बस्तीकाबीच

पछिल्लो १० वर्षमा स्वास्थ्य र शिक्षा जस्ता आधारभूत क्षेत्रमा बजेट घट्याे: अर्थमन्त्री खनाल

काठमाडाैं। अन्तरिम सरकारका अर्थमन्त्री रामेश्वर खनालले पछिल्लो १० वर्षमा स्वास्थ्य तथा शिक्षा जस्ता आधारभुत क्षेत्रमा बजेट घटेको बताउनुभएको छ। काठमाडौंमा बिहीबार आयोजित एक कार्यक्रममा बाेल्दै उहाँले स्वास्थ्य क्षेत्रमा बजेट कटौती

पूर्वराष्ट्रपति भण्डारीले गरिन् आगजनी भएकाे संसद भवनको अवलोकन

काठमाडाैं। पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ बानेश्वरस्थित संघीय संसद भवनको अवलोकन गर्नुभएको छ। गत भदाैमा जेनजी आन्दोलनका क्रममा आगजनी र तोड्फोड भएको संसद भवनको क्षतिकाे अवस्था बारेमा जानकारी लिन पूर्वराष्ट्रपति भण्डारी

जेनजी र सरकारबीच भएको सम्झौता ‘कलाविहीन भद्दा नाटक’ भएकाे अध्यक्ष ओलीकाे टिप्पणी

काठमाडाैं। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जेनजी र सरकारबीच भएको सम्झौता कलाविहीन भद्दा नाटक भएको टिप्पणी गर्नुभएको छ। काठमाडौंमा बिहीबार सम्पादकहरुसँगको संवादमा उहाँले यस्तो टिप्पणी गर्नुभएको हो । उहाँले

भारतमा २ वटा कार एक-आपसमा ठाेक्किंएर आगलागी हुँदा ५ जनाकाे मृत्यु

एजेन्सी। भारतको उत्तरप्रदेशमा दुई वटा तीव्र गतिमा गुडेका कार एक-आपसममा ठोक्किएर भएको आगलागीमा परी ५ जनाको मृत्यु भएको छ। प्रदेशको बाराबम्की गाउँमा विपरित दिशाबाट आएको कारसँग ठोक्किदा भीषण दुर्घटना भएको