Logo २८ चैत्र २०८२, शनिबार | Sat Apr 11 2026


युवा पुस्ताको सोच बमोजिम काम गर्ने प्रधानमन्त्री कार्कीकाे प्रतिवद्धता (तस्बिरसहित)

काठमाडाैं । नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले युवा पुस्ताको सोच बमोजिम आफूले काम गर्ने बताउनुभएको छ । सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा आइतबार पदभार ग्रहण गर्दै प्रधानमन्त्री कार्कीले जेनजी युवाकाे आन्दोलनका क्रममा युवा पुस्ताहरुले

बन्द भएका फिल्म हल भाेलिदेखि सञ्चालन हुने

काठमाडौं । जेनजीकाे आन्दोलनपछि उत्पन्न राजनीतिक परिस्थितिका कारण बन्द भएका फिल्म हल सोमबारदेखि खुल्ने भएका छन् । नेपाल चलचित्र संघको आइतबार बसेको बैठकले यस्ताे निर्णय गरेको हो । दफिल्म हल

जेनजी प्रदर्शन: मृतकका परिवार काठमाडौंमा बस्दा लागेको खर्च ब्यहोर्ने सरकारकाे निर्णय

काठमाडौं । सरकारले जेनजी प्रदर्शनका क्रममा मृत्यु भएकाहरूको परिवार काठमाडौंमा बस्दा लागेको खर्च सबै ब्यहोर्ने निर्णय गरेको छ । सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा आइतबार पदभार ग्रहणपछि सम्बोधन गर्ने क्रममा प्रधानमन्त्री सुशीला

प्रधानन्यायाशीध कार्कीलाई प्रधानमन्त्री बनाएपछि माओवादी केन्द्रकाे भर्त्सना

काठमाडौं । नेकपा माओवादी केन्द्रले राष्ट्रपति रामचन्द्र पौडेलले शुक्रबार अन्तरिम सरकारको प्रमुख प्रधानन्यायाशीध सुशीला कार्कीलाई बनाएकोप्रति भर्त्सना गरेको छ । सरकार प्रमुख कार्कीले पद तथा गोपनीयताको शपथग्रहण लिने तयारी गरिरहेको

नवनियुक्त प्रधानमन्त्री कार्कीले लिइन् सपथ

रमेश धमला काठमाडाैं । अन्तरिम सरकारको नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले पद तथा गोपनीयताको सपथग्रहण लिनुभएकाे छ। राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रपति कार्यालय शीतल निवासमा एक समारोहकाबीच प्रधानमन्त्री कार्कीलाई शुक्रबार राति सपथग्रहण

पूर्वप्रधानन्यायाधीश कार्की नयाँ प्रधानमन्त्रीमा नियुक्त

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले शुक्रबार राति संविधानको धारा–६१ अनुसार, अन्तरिम सरकारकाे प्रधानमन्त्रीमा पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई नियुक्त गर्नुभएको छ। नयाँ संविधान जारी भएपछि सबै सरकारहरू संविधानको धारा ७६ अनुसार गठन

रास्वपा सभापति रवि लामिछाने कारागार फर्किने तयारीमा

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने कारागार फर्कन तयार भएको बताउनुभएकाे छ । शुक्रबार कार्यवाहक सभापति, जिल्ला प्रशासन प्रमुख र कारागार प्रमुखबीच भेटवार्ता भएको थियो । भेटवार्तापछि पार्टीका

नेपालकाे इतिहासमा पूर्वप्रधानन्यायाधीश कार्की प्रथम महिला प्रधानमन्त्री बन्न सफल

रमेश धमला काठमाडौं । राष्ट्रपति कार्यालय शीतल निवासमा शुक्रबार साँझ भएको सहमति अनुसार पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई राति ९ बजे अन्तरिम सरकारकाे प्रधानमन्त्रीका रूपमा पद तथा गाेपनीयताकाे शपथग्रहण गराइने भएको छ। नेपालकाे

संसद विघटन र पूर्वप्रधानन्यायाधीश कार्कीलाई नयाँ प्रधानमन्त्री बनाउनेगरि सहमति जुट्याे, शपथ आजै हुने

रमेश धमला काठमाडौं । नेपालकाे इतिहासमा पहिलाे महिला पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई अन्तरिक नयाँ सरकार प्रमुख बनाउने गरी सहमति जुटेको छ । बिहीबार र शुक्रबार दिनभरी भएको छलफलपछि प्रतिनिधिसभा विघटन गर्ने

पूर्वप्रधानन्यायाधीश कार्की र जेनजी युवासहितको टोली राष्ट्रपति कार्यालयमा

काठमाडौं । पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीसहितको टोली शुक्रबार साँझ नयाँ सरकार गठनका लागि छलफल गर्न राष्ट्रपति कार्यालय शीतल निवास पुगेको छ । पूर्वप्रधानन्यायाधीश कार्कीसहित जेनजी अभियन्ता तथा हामी नेपाल संस्थाका अध्यक्ष