Logo २७ चैत्र २०८२, शुक्रबार | Fri Apr 10 2026


दुग्ध र उखु किसानका समस्या समाधान गर्ने कृषिमन्त्री परियारकाे प्रतिवद्धता

काठमाडौं । कृषि तथा पशुपंक्षी विकासमन्त्री मदन परियारले दुग्ध र उखु किसानका समस्या समाधान गर्ने बताउनुभएकाे छ। सिंहदरबारस्थित मन्त्रालयमा साेमबार उहाँले पदभार ग्रहण गर्दै दुग्ध र उखु किसानका समस्याहरु समाधान

शिक्षा मन्त्रालय अन्तर्गतका विभागमा भइरहेको ढिलासुस्ति तत्काल अन्त्य गर्न मन्त्री पुनको निर्देशन

काठमाडौं । नवनियुक्त शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महावीर पुनले मन्त्रालय अन्तर्गतका विभागबाट सेवा प्रवाहमा भइरहेको ढिलासुस्ति अन्त्य गर्न निर्देशन दिनुभएको छ । सिंहदरबारमा रहेकाे मन्त्रालयमा साेमबार पदभार ग्रहण लगत्तै

शहीद परिवारलाई रोजगारी दिन उद्योगीसँग उद्योगमन्त्री सिन्हाको आग्रह

काठमाडौं । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री अनिलकुमार सिन्हाले शहीद परिवारलाई रोजगारी दिन उद्योगी व्यवसायीहरुलाई आग्रह गर्नुभएको छ । मन्त्रालयमा साेमबार पदभार ग्रहण गर्दै उद्योगसँगै कानून न्याय तथा संसदीय मामिला र

देशका प्रमुख १० शहरका सार्वजनिक स्थलमा नि:शुल्क इन्टरनेट सेवा उपलब्ध गराउने सञ्चारमन्त्री खरेलकाे पहिलो निर्णय

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले ५ महिनाभित्र देशका प्रमुख १० वटा शहरका सार्वजनिक स्थलमा नि:शुल्क इन्टरनेट सेवा उपलब्ध गराउने पहिलो निर्णय गर्नुभएकाे छ। सिंहदरबारस्थित मन्त्रालयमा साेमबार दिउँसाे

जेनजी आन्दाेलन: नवनियुक्त सञ्चारमन्त्री खरेल देश-मृतक र घाइतेलाई सम्झेर भावुक

काठमाडौं । नवनियुक्त सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले जेनजी आन्दाेलनका क्रममा शहीद भएका व्यक्तिलाई सम्झिएर भावुक हुनुभएकाे छ। सिंहदरबारमा रहेकाे मन्त्रालयमा साेमबार भएकाे एक कार्यक्रमलाई सम्बाेधन गर्दै उहाँ भावुक

सञ्चारमन्त्री खरेलले कर्मचारीले ल्याएको निर्णयमा हस्ताक्षर गर्न मानेनन्, अर्को प्रस्ताव ल्याउन निर्देशन

काठमाडौं । नवनियुक्त सञ्चारमन्त्री जगदीश खरेलले पदभार ग्रहणपछि साेमबार कर्मचारीले ल्याएको पहिलो निर्णयमा हस्ताक्षर गर्न मान्नुभएन । उहाँले अर्को प्रस्ताव तयार गर्न समेत निर्देशन दिनुभएकाे हाे । उहाँले अर्को प्रस्ताव

सञ्चारमन्त्री जगदीश खरेलद्वारा पदभार ग्रहण

काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेलले पदभार ग्रहण गर्नुभएकाे छ । राष्ट्रपति कार्यालय शीतल निवासमा साेमबार दिउँसाे एक समाराेहकाबीच राष्ट्रपति रामचन्द्र पाैडेलले नवनियुक्त सञ्चारमन्त्री खरेललाई पद तथा

नवनियुक्त सञ्चारमन्त्री खरेलसहित ४ जना मन्त्रीले लिए शपथग्रहण

काठमाडौं । नवनियुक्त ४ जना मन्त्रीहरूले पद तथा गोपनीयताको शपथ ग्रहण लिएका छन् । राष्ट्रपति कार्यालय शीतल निवासमा साेमबार दिउँसाे एक समाराेहकाबीच राष्ट्रपति रामचन्द्र पाैडेलले नवनियुक्त ४ जना मन्त्रीहरूलाई शपथ

जेनजी आन्दोलन: ५ लाख रूपैयाँ डकैती गरेको आरोपमा ४ जना पक्राउ

काठमाडौं । जेनजी युवाकाे आन्दोलनका क्रममा ५ लाख रुपैयाँ डकैती गरेको आरोपमा ४ जना पक्राउ परेका छन् । पक्राउ पर्नेहरूमा भारतको मोतिहारी घर भएका २८ वर्षीय सरोज आलम, रौतहटका २८

नवनियुक्त मन्त्रीको शपथ ग्रहणकाे समय सर्याे

काठमाडौं । नवनियुक्त मन्त्रीहरूको पद तथा गाेपनीयताकाे शपथ ग्रहण एक घण्टा पर सारिएको छ । यस अघि सोमबार दिउँसो २ बजे हुने भनिएको शपथ प्राविधिक कारण देखाउँदै एक घण्टा पर