Logo ३० चैत्र २०८२, सोमबार | Mon Apr 13 2026


सिंहदरबारमा चहलपहल बढ्यो

काठमाडाैं । नेपालको प्रशासकीय केन्द्र सिंहदरबारमा तिहार र छठ पर्वको लामो बिदापछि मंगलबारदेखि चहलपहल बढेको छ। पर्वमनाउन गाउँघर फर्किएका कर्मचारीहरू काममा फर्किएसँगै सार्वजनिक सेवा प्रवाह नियमित रूपमा शुरु भएको हो।

आगामी निर्वाचनमा भाग नलिए राजनीतिक दल बहिर्गमन हुने छन्: आयुक्त भण्डारी

काठमाडौं। निर्वाचन आयोगले आगामी फागुन २१ गतेको निर्वाचनमा भाग नलिए राजनीतिक दलहरू मुलुकमा गर्ने राजनीतिक योगदानबाट बहिर्गमन हुने जनाएकाे छ। आयोगमा मंगलबार आयोजित एक कार्यक्रममा आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त

दल दर्ता गर्न विप्लव नेतृत्वको नेकपा निर्वाचन आयोगमा (तस्बिरसहित)

काठमाडौं । नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको पार्टीले निर्वाचन आयोगमा दल दर्ताको निवेदन दिएको छ । नेताहरूले मंगलबार ‘कम्युनिस्ट पार्टी नेपाल’ नाम राखेर दल दर्ताको निवेदन दिएका हुन् । दल दर्ताका

राजनीतिक दलका शीर्ष नेतासँग संवाद गर्ने प्रधानमन्त्री कार्कीकाे तयारी

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रिय राजनीतिक दलका शीर्ष नेताहरूसँग संवादका लागि आइतबार पत्र पठाउने तयारी गर्नुभएकाे छ। प्रधानमन्त्री कार्कीले दलहरूसँग राजनीतिक संवादका लागि पत्र पठाउन लागेको उहाँकाे सचिवालयले जनाएकाे

घरमा झिलीमिली बत्ती लगाउने क्रममा करेन्ट लागेर एक युवककाे मृत्यु

काठमाडाैं । पर्सामा घरमा झिलीमिली बत्ती लगाउने क्रममा करेन्ट लागेर मृत्यु भएको छ। वीरगञ्ज महानगर–१ छपकैयाका १७ वर्षीय युवकको मृत्यु भएको प्रहरीले बताएकाे हाे। मृत्यु हुनेमा वीरगञ्ज महानगर–१ छपकैया टोलका

कांग्रेस महामन्त्री थापाको घरबाट फ्रिज चोरेको आरोपमा एक युवक पक्राउ

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाको घरबाट जेनजी युवा आन्दोलनको मौका छोपेर फ्रिज र उफर चोरी गरेको आरोपमा एक जना पक्राउ परेका छन्। प्रहरी वृत्त गौशालाले सिन्धुली घर भई

रास्वपाकाे सचिवालय विस्तारमा नेतृ कार्कीकाे असन्तुष्टि

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की नेतृ तोसिमा कार्कीले सचिवालय विस्तारमा असन्तुष्टि प्रकट गर्नुभएकाे छ। उहाँले आइतबार सामाजिक सञ्जाल मार्फत यस्ताे असन्तुष्टि प्रकट गर्नुभएकाे हाे। उहाँले आफूहरूले खोजेको रिफर्मेसन

विद्यार्थी बालिकालाई बलात्कार गरेको अभियोगमा प्रधानाध्यापक पक्राउ

काठमाडाैं। खोटाङमा आफ्नै विद्यार्थी बालिकालाई बलात्कार गरेको अभियोगमा एक जना प्रधानाध्यापक पक्राउ परेका छन्। १३ वर्षीया बालिकालाई विद्यालयमै पटक–पटक बलात्कार गरेको अभियोगमा ऐसेलुखर्क गाउँपालिका-१ राखा बाङ्देलको एक विद्यालयका प्रधानाध्यापक पक्राउ

सुनचाँदीको मूल्य आज ह्वात्तै घट्याे, ताेलामा कतिमा हुँदैछ काराेबार ?

काठमाडौं । नेपाली बजारमा आइतबार छापावाला सुनको मूल्य ह्वात्तै घटेकाे छ। छापावाला सुन तोलामा ४ हजार ८ सय रुपैयाँ घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे हाे।यसअघि गत शुक्रबार हालसम्मकै उच्च

कांग्रेसकाे केन्द्रीय समितिको म्याद थप्न हुँदैन: विशेष महाधिवेशन पक्षधर

काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशन पक्षधरले केन्द्रीय समितिको म्याद थप्न नहुने बताएका छन्। काठमाडौंमा आइतबार केन्द्रीय सदस्य गुरु घिमिरे र मनोजमणि आचार्य लगायतले पत्रकार सम्मेलन गर्दै केन्द्रीय समितिको म्याद