Logo २६ चैत्र २०८२, बिहिबार | Thu Apr 9 2026


नेपालको व्यापारघाटा: भारत र चीनसहित ५ देशसँग १० खर्ब रूपैयाँ बढी पुग्याे

काठमाडाैं । परनिर्भरता चुलिँदै जाँदा नेपालको व्यापार घाटा झनै बढ्दै गएको छ । भन्सार विभागले सार्वजनिक गरेको गत फागुन मसान्तसम्मको तथ्यांक अनुसार छिमेकी मुलुक भारत र चीनसहित ५ वटा देशसँग

आगामी वर्षमा वन डढेलोका घटना कम हुने वन सचिव शर्माकाे दावी

काठमाडाैं । वन तथा वातावरण मन्त्रालयका सचिव डा. गोविन्दप्रसाद शर्माले आगामी चालु आर्थिक वर्षमा वन बढेलोको घटना हुने सम्भावना कम रहेको बताउनुभएको छ । काठमाडौंमा साेमबार आयोजित वन डढेलो सम्बन्धि

साफ यू-२० च्याम्पियनसिपमा आज नेपालले भूटानकाे सामना गर्दै

काठमाडौं । साफ यू-२० च्याम्पियनसिप साेमबारदेखि माल्दिभ्समा शुरू हुँदैछ । मालेमा रहेको नेशनल स्टेडियममा साेमबार अपराह्न साढे ४ बजेदेखि शुरू हुने उद्घाटन खेलमा नेपालले भूटानकाे सामना गर्ने भएकाे हाे ।

सुनचाँदीको मूल्य आज पनि ह्वात्तै घट्याे

काठमाडाैं । नेपाली बजारमा सोमबार पनि सुनचाँदीको मूल्य ह्वात्तै घटेको छ। आइतबार प्रतितोला १२ हजार पाँच सय रूपैयाँ घटेको सुनको मूल्य साेमबार प्रतितोला ६ हजार पाँच सय रूपैयाँले घटेको हो।

मकवानपुरकाे एक कपडा पसलमा आगलागी, पाँच लाख बढीकाे क्षति

काठमाडाैं । मकवानपुरको थाहा नगरपालिका–६काे बज्रबाराही बजारमा बिजुलीको तार सर्ट हुँदा आगलागी भएको छ। साेही आगलागीमा करिब पाँच लाख रुपैयाँ बराबरको क्षति भएको प्रहरीले बताएकाे हाे। आइतबार राति भएको आगलागीका

टर्कीमा एक भवन भत्किंयाे, दर्जनाैं मानिस पुरिएकाे अनुमान

एजेन्सी । टर्कीको इस्तानबुल शहरको मध्य भागमा आइतबार एउटा भवन भत्किँदा दर्जनाैं मानिसहरूभग्नावशेषमा पुरिएका छन् । स्थानीय सञ्चारमाध्यमहरुले शहरको युरोपेली तर्फ पर्ने ‘फतिह’ जिल्लामा उक्त दुर्घटना भएको जनाएकाे हुन् ।

विश्वव्यापी ऊर्जा बजारमा प्रभुत्व जमाउने अमेरिकाकाे याेजना: रूसी विदेश मन्त्री लाभरोभ

एजेन्सी । रूसी विदेश मन्त्री सर्गेई लाभरोभले अमेरिकाले विश्वव्यापी ऊर्जा बजारमा प्रभुत्व जमाउने सिद्धान्त पछ्याइरहेको बताउनुभएको छ । अमेरिकाले आफ्नो स्वार्थ सधैं अन्तर्राष्ट्रिय सम्झौताहरू भन्दा माथि रहने सिद्धान्त पछ्याएकाे उहाँले

पोखरा महानगरमा शिक्षाकाे गुणस्तरमा सुधार हुँदै

काठमाडाैं । पोखरा महानगरपालिकामा शिक्षाको गुणस्तर सुधारका लागि चालिएका कदमहरूले सकारात्मक नतिजा दिन थालेका छन् । महानगरका प्रमुख धनराज आचार्यले पछिल्लो समय सामुदायिक (सरकारी) विद्यालयहरूमा ८ हजार भन्दा बढी विद्यार्थी

रास्वपा सभापति लामिछानेको मुद्दामा सर्वोच्चमा आज पनि सुनुवाइ हुँदै

काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको मुद्दामा सर्वोच्च अदालतमा साेमबार पनि सुनुवाइ हुँदै छ । सर्वोच्चको माग अनुरूप आइतबार महान्यायाधिवक्ताको कार्यालयले सभापति लामिछानेको मुद्दा फिर्ताको निर्णय संशोधन

सूर्यविनायक-धुलिखेल सडक विस्तारकाे निर्माण कार्य तीव्र गतिमा

काठमाडाैं । अरनिको राजमार्ग अन्तर्गत भक्तपुरको सूर्यविनायकदेखि काभ्रेको धुलिखेलसम्मको सडक विस्तारमा ६७ प्रतिशत भौतिक प्रगति पूरा भएको छ । साेही सडक ३ वर्षअघिदेखि निर्माण कार्य शुरु गरिएकाे हाे । धुलिखेल–सिन्धुली–बर्दिबास