Logo ११ फाल्गुन २०८२, सोमबार | Mon Feb 23 2026


माओवादी केन्द्रका अध्यक्ष दाहालको निवासमा आगजनी

काठमाडौं। जेनजी युवा प्रदर्शनकारीले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको निवासमा आगजनी गरेका छन् । उनीहरूले मंगलबार साँझ अध्यक्ष दाहालको चितवनमा रहेको निवासमा आगजनी गरेका हुन् । उनीहरुले संघीय राजधानी

प्रधानसेनापति सिग्देलले विकसित घटनाको बारेमा सम्बोधन गर्दै

काठमाडाैं । नेपाली सेनाका प्रधानसेनापति अशोकराज सिग्देलले विकसित घटना क्रमको बारेमा सम्बोधन गर्नुहुने भएको छ । उहाँले अहिले केहीबेरमा सोही घटनाको बारेमा सम्बोधन गर्नुहुने भएको हो । जेनजी युवाले सोमबारदेखि

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सेनाको नियन्त्रमा, काम कारबाही पनि बन्द

काठमाडाैं । नेपाली सेनाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण रुपमा नियन्त्रमा लिएको छ । जेनजी युवा प्रदर्शनकारीले देशको शासन सत्ता कब्जा गरेपछि मंगलबार सेनाले सोही विमानस्थल नियन्त्रमा लिएको हो। प्रधानमन्त्री केपी

जेनजी युवालाई वार्तामा आउन राष्ट्रपति पौडेलको आह्वान (पत्रसहित)

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले देशको विषम परिस्थितिको शान्तिपूर्ण समाधानका लागि आन्दोलनकारी नागरिक लगायत सबै पक्षलाई वार्तामा आउन आह्वान गर्नुभएकाे छ । उहाँले मंगलबार एक अपिल पत्र जारी गर्दै लोकतन्त्रमा

जेनजी युवा प्रदर्शनकारीलाई संयमित रहन सेनाको अपील (पत्रसहित)

काठमाडौं । नेपाली सेनाले नेपालको स्वतन्त्रता, सार्वभौमसत्ता, भौगोलिक अखण्डता, स्वाधीनता, राष्ट्रिय एकताको रक्षा र नेपाली जनताको जिउ-धनको सुरक्षार्थ विषम परिस्थितिमा सेना प्रतिबद्ध रहेकाे बताएकाे छ । सेनाले मंगलबार साँझ एक

पूर्वराष्ट्रपति भण्डारीको निवासमा आगजनी, भण्डारी भने सुरक्षित

काठमाडौं । जेनजी युवा प्रदर्शनकारीहरुले मंगलबार पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको भंगालमा रहेको निवासमा आगजनी गरेका छन् । पूर्वराष्ट्रपति भण्डारी भने घरबाहिर सुरक्षित स्थानमा रहेको उहाँको सचिवालयले जनाएको हो । जेनजी युवा

मेयर बालेको जेनजी युवालाई अपील: ‘देश तपाईहरूकै हातमा आइसक्यो, घर फर्कनुहाेस्’

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)ले जेनजी युवा प्रदर्शनकारीहरूलाई घर फर्कन अपिल गर्नुभएकाे छ । मेयर शाहले मंगलबार दिउँसाे सामाजिक सञ्जाल मार्फत यस्ताे अपील गर्नुभएकाे हाे । देश

‘नयाँ सरकारको तयारी भएको छ, सार्वजनिक सम्पत्तिमा थप क्षति नपुर्‍याउँ’: जेनजी (अपील पत्रसहित)

काठमाडौं । जेनजी युवा प्रदर्शनकारीले मंगलबार दिउँसाे सार्वजनिक सम्पत्तिमा क्षति नपुर्‍याउन अपील जारी गरेको छ । प्रदर्शनको परिणाम स्वरूप सरकारले घुँडा टेकिसकेको हुँदा परिस्थितिले नयाँ राजनीतिक निकासको बाटो खोलेको जारी

उपप्रधानमन्त्री सिंहको घरमा आगजनी

काठमाडौं । जेनजी प्रदर्शनकारीले उपप्रधान एवं शहरी विकासमन्त्री प्रकाशमान सिंहको ठमेल चाक्सीबारीमा रहेकाेगरेका छन् । प्रदर्शनकारीले मन्त्री सिंहको निवास र ६ वटा गाडी जलाइदिएका हुन् । मन्त्रीसिंह र उहाँको परिवारका

सिंहदरबार गेटमा सुरक्षाकर्मीकाे हतियार खोसेर प्रदर्शनकारीले आफैं पड्काए

काठमाडौं । जेनजी युवाहरूले सिंहदरबार गेटमा सुरक्षाकर्मीले बोकेका हतियार खोसेर आफैं पड्काएका छन् । सिंहदरबार वरपर प्रदर्शन गरिरहेका उनीहरूले गेटमा सुरक्षाकर्मीको बन्दुक खोसेर पड्काएका हुन् । सिंहदरबार, संसद भवन, सर्वोच्च