काठमाडौं । जेनजी नेपालले वर्तमान सरकारमा आफ्नो संगठनबाट ५० प्रतिशत प्रतिनिधित्व हुनुपर्ने माग गरेको छ । जेस्मिन ओझाको नेतृत्वमा गएको जेनजी नेपालका प्रतिनिधिहरूले बिहीबार गृहमन्त्री ओमप्रकाश अर्याललाई भेटेर साेही माग
काठमाडाैं । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले जेनजी आन्दोलनका क्रममा भएको तोड्फोड र आगजनी षड्यन्त्रपूर्ण रहेको टिप्पणी गर्नुभएको छ । च्यासलस्थित क्षतिग्रस्त पार्टी कार्यालयको बिहीबार अवलोकन पश्चात सञ्चारकर्मीहरुसँग कुरा
काठमाडाैं । नेपाल सरकारका मुख्यसचिव एकनारायण अर्यालले सरकार र निजी क्षेत्रको सहकार्यबाट जेनजी युवाकाे आन्दाेलनका क्रममा भएको क्षतिको पुनर्निर्माण गरिने बताउनुभएको छ । हिलटेक समूहले बिहीबार नेपाल प्रहरीलाई सहयोग हस्तान्तरण
काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले आगामी निर्वाचन तोकिएको समयमै सम्पन्न हुनुपर्नेमा जोड दिनुभएकाे छ। अध्यक्ष दाहालले बिहीबार दिउँसाे एक भिडियो वक्तव्य मार्फत लोकतान्त्रिक अभ्यासलाई सबल
काठमाडाैं । गृह एवं कानून, न्याय तथा संसदीय मामिलामन्त्री ओमप्रकाश अर्यालले सरकारको मुख्य काम नै संसदीय निर्वाचन गराउनु रहेको स्पष्ट पार्नुभएको छ । निर्वाचन आयोगका पदाधिकारीहरुसँगको छलफलका क्रममा बिहीबार गृहमन्त्री
काठमाडौं । सभामुख देवराज घिमिरेले प्रतिनिधि सभा विघटन गर्ने अन्तरिम सरकारको निर्णयप्रति असन्तुष्टि जनाउनुभएको छ । संघीय संसद भवनको क्षतिग्रस्त संरचनाको बिहीबार अवलोकन गरेपछि सञ्चारकर्मीसँग संक्षिप्त प्रतिक्रिया दिंदै उहाँले यस्तो
काठमाडौं । निर्वाचन आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले आगामी निर्वाचन समयमै सम्पन्न गराउन तयार रहेको बताउनुभएको छ । नवनियुक्त गृह एवं कानून न्याय तथा संसदीय मामिलामन्त्री ओमप्रकाश अर्याललाई
काठमाडौं । सुनसरीमा बसले रोकिराखेको ट्रकलाई ठक्कर दिंदा २ जनाको मृत्यु भएको छ । सोही दुर्घटनामा परी २२ जना घाइते भएको प्रहरीले बताएको हो। भोक्राहा नरसिंह गाउँपालिका–३ पुल्चोकमा बिहीबार पूर्वपश्चिम
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीलाई नेपालका लागि चिनियाँ राजदूत चेन सोङले भेटेरै बधाई तथा शुभकामना दिनुभएकाे छ । राजदूत सोङले बिहीबार प्रधानमन्त्री कार्कीलाई भेटेको काठमाडौंस्थित चिनियाँ दूतावासले जनाएकाे हाे ।
काठमाडाैं । जेनजी आन्दोलनका कारण सरकारी दमनपछि जनधनको ठूलो क्षति भएपछि बीमा कम्पनीमा माग दावी पर्ने क्रम उच्च देखिएको छ । प्राधिकरणका अनुसार हालसम्म विभिन्न निर्जीवन बीमा कम्पनीहरूमा १ हजार