काठमाडाैं । सर्लाहीकाे लालबन्दी नगरपालिका–१ बागबानीस्थित पूर्वपश्चिम लोकमार्गमा बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । विराटनगरबाट काठमाडौंतर्फ आइरहेको लुप ०३–००१ख ०४३० नम्बरको बसले सोही दिशातर्फ गइरहेको प्र२–०३–०१५प ३३९६ नम्बरको
काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सचिवालय बैठक आइतबार बस्ने भएकाे छ । साेही बैठक पार्टी केन्द्रीय कार्यालय वनस्थलीमा आइतबार बिहान १० बजे बस्ने रास्वपाका प्रवक्ता मनिष झाले बताउनुभएकाे हाे ।
काठमाडाैं । निर्वाचन आयोगले प्रतिनिधिसभा निर्वाचनकाे समानुपातिकतर्फ ‘क्लस्टर’ मिलाएर बन्दसूची अनुसार नाम पठाउन राजनीतिक दलहरूलाई दिएको समयसीमा आइतबार सकिंदैछ । समानुपातिक निर्वाचन प्रणालीतर्फको १ सय १० सिटका लागि निर्वाचित हुने
काठमाडाैं । खाना पकाउने एलपी ग्यास सिलिन्डर लुकाएर राखेर बजारमा कृत्रिम अभाव सिर्जना गर्ने प्रयास गरेको आरोपमा एक बिक्रेतालाई जिल्ला प्रशासन कार्यालय कास्कीले ५० हजार रुपैयाँ जरिवाना गरेको छ ।
काठमाडाैं । राष्ट्रिय लिग फुटबलमा जनजागृति क्बल र सातदोबाटो युथ क्लबले बराबरी खेलेका छन् । सातदेबाटोमा रहेको एन्फा कम्प्लेक्समा शनिबार भएको खेलमा जनजागृति र सातदोबाटोले १–१ गोलको बराबरी खेलेका हुन्
काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले वायु प्रदूषणका कारण नेपालमा वर्षेनी ४२ हजार मानिसको मृत्यु हुने गरेको जनाएको छ । मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले जसमध्ये २१ प्रतिशत ५ वर्षमुनिका
काठमाडाैं । नेपाल राष्ट्र बैंकले चालू पूँजी कर्जा सम्बन्धी मार्गदर्शन २०७९ परिमार्जन गरेको छ । यसअघि बैंक तथा वित्तीय संस्थाले ‘प्रोक्युरमेन्ट वर्किङ क्यापिटल निड’ का लागि ३ देखि १० वर्षको
काठमाडाैं । गैर आवासीय नेपाली संघ (एनआरएनए) को १२ औं महाधिवेशनमा सर्वसम्मत नेतृत्व चयन हुने दावी गरिएको छ । काठमाडौंमा शुक्रबार पत्रकार सम्मेलन गरी एनआरएनएका अध्यक्षद्वय डा. बद्री केसी र
काठमाडाैं । नेपाल ओलम्पिक कमिटी (एनओसी) ले एशियन गेम्सको प्रचारप्रसार गर्ने उद्देश्यले शनिबार एसियाड फन रन आयोजना गर्ने भएको छ । ओलम्पिक काउन्सिल अफ एशिया (ओसिए) को कार्यक्रमअन्तर्गत आयोजना हुन
काठमाडाैं । पृथ्वी लोकमार्ग अन्तर्गत धादिङको बेनीघाट रोराङ गाउँपालिका–५, भैंसीगौडामा भएको बस दुर्घटनाको सम्बन्धमा छानबिन गर्न गठित कार्यदलले गृहमन्त्री ओमप्रकाश अर्यालसमक्ष प्रतिवेदन पेश गरेको छ । पोखराबाट काठमाडौंतर्फ आउँदै गरेको