Logo ३१ असार २०८३, बुधबार | Wed Jul 15 2026


देशैभरी आज पश्चिमी वायूको प्रभाव

काठमाडाैं। हाल देशैभरी पश्चिमी वायूको आंशिक प्रभाव रहेको माैसम पूवाृनुमान महाशाखाले जनाएकाे छ। त्यस्तै, बुधबार दिउँसो भने तराई भू-भागका अधिकांश स्थानहरूमा हुस्सु र कुहिरो लाग्ने भएकाे हाे। कोशी, गण्डकी र

वीरगञ्जमा फेरी पनि कर्फ्यू आदेश थपियाे

काठमाडाैं । जिल्ला प्रशासन कार्यालय पर्साले वीरगञ्जमा संवेदनशील क्षेत्रहरूमा लागू कर्फ्यू आदेश पुनः थप गरेकाे छ। प्रशासनले शान्ति सुरक्षा अवस्था अझै सामान्य हुन नसकेको भन्दै कर्फ्यू अवधि बढाएको जनाएकाे हाे

कांग्रेसका विशेष महाधिवेशन पक्षले पार्टी केन्द्रीय कार्यालय गरे घेराउ

काठमाडाैं। नेपाली कांग्रेसभित्र विशेष महाधिवेशनको माग गर्दै आएका पक्षधरहरूले पार्टी केन्द्रीय कार्यालय सानेपा घेराउ गरेका छन् । पार्टीको नियमित १५ औं महाधिवेशनको कार्यतालिका असफल भएपछि महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश

रास्वपाकाे सचिवालय बैठक आज बस्दै

काठमाडाैं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सचिवालय बैठक मंगलबार बस्ने भएकाे छ। साेही बैठक मंगलबार दिउँसो २ बजे बस्ने भएकाे हाे। बैठकमा १० वटा कार्यसूची तय गरिएको छ। बैठकमा छलफलको लागि

एमालेका नेता गुप्ताले पार्टी परित्याग गरे

काठमाडाैं। नेकपा एमालेका नेता बृजेश कुमार गुप्ताले पार्टी परित्याग गर्नुभएकाे छ। नेता गुप्ताले कपिलवस्तुबाट ४ पटकसम्म संघीय सांसद जित्नुभएकाे थियाे । गत भदौ २३ र २४ को जेनजी आन्दोलनमा पार्टी

सुनचाँदीको मूल्यमा आज पनि उकालाे यात्रा कायमै

काठमाडाैं। नेपाली बजारमा मंगलबार पनि सुनचाँदीको मूल्यले उकालाे यात्रा तय गरेकाे छ। सोमबार प्रतितोला ४ हजार ६ सय रूपैयाँ र मंगलबार ३ हजार १ सय रूपैयाँ गरी २ दिनमा सुनको

एमालेकी एकल उम्मेदवार सिफारिस हुने एक मात्र महिला नेतृ मञ्जु चालिसे

काठमाडौं । देशैभरी नेकपा एमालेबाट प्रतिनिधि सभाका लागि उम्मेदवार सिफारिस भइरहँदा एकल नाम सिफारिसमा पर्नेमा मन्जु शर्मा चालिसे एक मात्र महिला बन्नुभएकाे छ। पार्टी अध्यक्ष केपी शर्मा ओलीसहित करिब ३५

चिसाे बढेसँगै देशका विभिन्न जिल्लामा विद्यालय बन्द

काठमाडाैं । कञ्चनपुरका ३ वटा पालिकाहरुले विद्यालयको पठनपाठन बन्द गरेका छन् । अत्यधिक चिसो बढेपछि पालिकाले विद्यालयको पठनपाठन बन्द गरेका हुन् । चिसो बढेर विद्यालयमा बालबालिकालाई पठनपाठनमा समस्या हुन थालेपछि

भेनेजुएलालाई अस्थिरतातर्फ नधकेल्न राष्ट्रपति ट्रम्पलाई टर्कीका राष्ट्रपति एर्दोगानकाे चेतावनी

एजेन्सी । टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगानले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँगको टेलिफोन वार्तामा भेनेजुएलाको राजनीतिक स्थिरता र अन्तर्राष्ट्रिय कानूनको रक्षाका लागि जोड दिनुभएको छ। राष्ट्रपति एर्दोगानले अमेरिकी राष्ट्रपति ट्रम्पसँग कुरा

एमालेको केन्द्रीय सचिवालयको बैठक च्यासलमा जारी

काठमाडौं । नेकपा एमालेको केन्द्रीय सचिवालयको बैठक जारी रहेकाे छ। साेही बैठक अहिले पार्टीकाे केन्द्रीय कार्यालय च्यासलमा जारी रहेकाे हाे। बैठकमा समसामयिक राजनीतिक परिस्थिति, आसन्न राष्ट्रियसभा निर्वाचन र प्रतिनिधि सभा निर्वाचन