Logo २४ पुस २०८२, बिहिबार | Thu Jan 8 2026


संसदको शक्ति सन्तुलन हेरेर मात्रै संविधान संशोधन कार्य अघि बढाउनुपर्छः प्रमुख सचेतक बर्तौला

काठमाडौं । नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले तत्काल पार नलाग्ने कुरालाई बहसको विषय बनाएर अलपत्र पार्न नहुने बताउनुभएको छ । काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको

साना देशलाई हेप्ने प्रवृतिविरूद्ध नेपाल अगाडि बढ्नुपर्नेमा एमाले सांसद भट्टराईको जोड

काठमाडौं । नेकपा एमालेका सांसद गोपाल भट्टराईले साना देशहरूलाई हेप्ने प्रवृतिविरुद्ध नेपाल अगाडि बढ्नुपर्ने बताउनुभएको छ । राष्ट्रिय सभाको शुक्रबार बसेको बैठकमा आकस्मिक समय लिएर बोल्दै उहाँले यस्तो बताउनुभएको हो

मधेशमा विद्युत प्रभावकारी रूपमा वितरण गर्न उर्जामन्त्री खड्काको निर्देशन

काठमाडौं । उर्जा, जलश्रोत तथा सिंचाईमन्त्री दीपक खड्काले मधेश प्रदेशमा विद्युतको प्रभावकारी रूपमा वितरण गर्नका लागि निर्देशन दिनुभएको छ । सुख्खाग्रस्त क्षेत्र घोषणा भएको मधेश प्रदेशमा विद्युत आपूर्तिको अवस्थाको बारेमा

भारतीय प्रधानमन्त्री मोदी र चीनका राष्ट्रपति जिनपिङको पुत्लामा जुत्ता प्रहार, ८ जना युवा पक्राउ

काठमाडौं । भारत र चीनबीच नेपाली भूमि लिपुलेकमा व्यापारिक नाका खोल्न भएको सहमतिको विरोधमा युवाहरूले काठमाडौंमा प्रदर्शन गरेका छन्। युवाहरूले माइतीघरमा बिहीबार प्रदर्शन गरेका हुन्। सोही क्रममा भारतका प्रधानमन्त्री नरेन्द्र

बालबालिकाको अवैध ओसारपसार सम्बन्धित जाँचबुझ आयोगको प्रतिवेदन तत्काल सार्वजनिक गर्न एमाले सचिव भट्टराईको माग (भिडियाेसहित)

काठमाडौं । नेकपा एमालेका सचिव योगेश भट्टराईले बालबालिकाको अवैध ओसारपसारमा ‘पिए नेपाल’को समेत संलग्नता रहेको जाँचबुझ आयोगको प्रतिवेदन तत्काल सार्वजनिक गर्न माग गर्नुभएको छ । प्रतिनिधि सभाको बिहीबारको बैठकमा बोल्दै

विद्यालय शिक्षा विधेयक शिक्षा समितिबाट पारित

काठमाडौं । विद्यालय शिक्षा विधेयक शिक्षा, विज्ञान तथा प्रविधि समितिबाट पारित भएको छ। सिंहदरबारमा बिहीबार बसेको शिक्षा समिति बैठकले उक्त विधेयक पारित गरेको हो। पारित भएको विधेयक संसद बैठकमा पेश

सेयर बजारमा गिरावट, ५ अर्ब २ करोडको कारोबार

काठमाडौं । सेयर बजार परिसूचक (नेपाल स्टक एक्सचेन्ज ) नेप्सेमा बिहीबार सामान्य अंकको गिरावट आएको छ । बजार खुलेदेखि नै उतारचढावपूर्ण रहेको नेप्से अन्त्यमा ९ दशमलव २२ अंकले घटेर २

राजनीतिक दलभित्र विकृति र विसंगति फस्टायोः पूर्वराष्ट्रपति भण्डारी

काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले राजनीतिक दलहरुभित्र विकृति र विसंगति फस्टाएको बताउनुभएको छ । काठमाडौंमा बिहीबार आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । राजनीतिमा रहेको विकृतिलाई समाधान

भारत-चीनबीच भएको लिपुलेक सहमतिलाई घरेलु राजनीतिको विषय बनाउन हुँदैन: महामन्त्री थापा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले महाकाली नदीपूर्वका लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्रमार्फत चीन–भारतको द्विपक्षीय व्यापार सम्झौताको विषयलाई घरेलु राजनीतिको विषय बनाउन नहुने बताउनुभएको छ । प्रतिनिधि सभाको बिहीबारको

पूर्वराष्ट्रपति भण्डारीको सम्पर्क कार्यालय उद्घाटन (तस्बिरसहित)

काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको सम्पर्क कार्यालय काठमाडौंको थापागाउँमा स्थापना गर्नुभएको छ । भण्डारीले नयाँ बानेश्वरस्थित थापागाउँमा ‘मदन भण्डारी ७५औं जन्मजयन्ती मूल व्यवस्थापन समिति’ को कार्यालयका नामबाट सम्पर्क कार्यालय स्थापना