काठमाडाैं । शिक्षा, विज्ञान तथा खेलकुदमन्त्री सस्मित पोखरेलले खेलकुद र शिक्षा क्षेत्रमा व्याप्त राजनीतिकरणलाई पूर्ण रूपमा बन्द गरिनुपर्ने बताउनुभएको छ । मन्त्रालयमा शुक्रबार पदभार ग्रहण गर्दै मन्त्री पोखरेलले पेशागत क्षेत्रमा
काठमाडाैं । गृहमन्त्री सुधन गुरुङले भीआईपी मुभमेन्टका नाममा सर्वसाधारण नागरिकले भोग्दै आएको सास्तीलाई तत्काल अन्त्य गर्न निर्देशन दिनुभएको छ । गृह मन्त्रालयमा शुक्रबार आयोजित कार्यक्रमलाई सम्बाेधन गर्दै मन्त्री गुरुङले यस्ताे
काठमाडाैं । नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)को पुर्ख्यौली गाउँ महोत्तरीको एकडारा गाउँपालिकामा खुशीयाली मनाइएको छ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता समेत रहनुभएका साह प्रधानमन्त्रीमा नियुक्त हुनुभएसँगै पुर्ख्यौली
काठमाडाैं । इन्डियन प्रिमियर लिग (आईपीएल) सन २०२६ को खेल तालिका सार्वजनिक भएको छ । भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई) ले साेही सिजनको लिग चरणअन्तर्गत सबै खेलहरूको तालिका सार्वजनिक गरेको
काठमाडाैं । प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा शुक्रबार भएका खेलमा मधेश प्रदेश र सुदूरपश्चिम प्रदेश विजयी भएका छन् । जनकपुरमा शुक्रबार भएको खेलमा मधेशले लुम्बिनी प्रदेशलाई २५ रनकाे फराकिलाे
काठमाडाैं । नवनियुक्त अर्थमन्त्री डा. स्वार्णिम वाग्लेले पदभार ग्रहण गर्नुभएको छ । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष शपथ ग्रहण गरेपछि उहाँले शुक्रबारै अर्थ मन्त्रालय पुगेर औपचारिक रूपमा जिम्मेवारी सम्हाल्नुभएको हो । पदभार
काठमाडाैं । नेपाली कांग्रेसका सभापति गगन थापाले नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाहलाई बधाई दिनुभएकाे हाे । सभापति थापाले शुक्रबार सामाजिक सञ्जालमार्फत प्रधानमन्त्री शाह एवं मन्त्रिपरिषद्का नवनियुक्त मन्त्रीहरूलाई बधाई एवं सफल कार्यकालकाे
काठमाडाैं । पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाहलाई बधाई दिनुभएकाे छ। पूर्वप्रधानमन्त्री ओलीले शुक्रबार सामाजिक सञ्जालमार्फत प्रधानमन्त्री शाहलाई बधाई एवं सफल कार्यकालकाे शुभकामना दिनुभएकाे
काठमाडाैं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालका नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाहलाई बधाई दिनुभएकाे छ। भारतीय प्रधानमन्त्री मोदीले शुक्रबार सामाजिक सञ्जालमार्फत प्रधानमन्त्री शाहलाई बधाई तथा सफल कार्यलकाे शुभकामना दिनुभएकाे हाे। उहाँले
काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाहलाई बधाई दिनुभएकाे छ । उहाँले शुक्रबार सामाजिक सञ्जालमार्फत शाहलाई हार्दिक बधाई एवं सफल कार्यकालका लागि शुभकामना व्यक्त गर्नुभएकाे हाे । साथै