काठमाडौं । काठमाडौं महानगरपालिकाले दुर्गम क्षेत्रका ३५ वटा गाउँपालिकालाई एम्बुलेन्स वितरण गरेको छ । काठमाडौं महानगरका स्वास्थ्य विभागले मंगलबार पहिलो चरणमा देशैभरीका दुर्गम तथा मापदण्डका आधारमा छनोट गरिएका ३५ वटा
काठमाडौं । निर्वाचन आयोगका पदाधिकारीले निर्वाचनको तयारीका विषयमा प्रधानमन्त्री सुशीला कार्कीसँग छलफल गरेका छन् । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषदकाे कार्यालयमा मंगलबार भएको साेही छलफलमा प्रतिनिधि सभाको विघटन भई आगामी फागुन
काठमाडौं । शेयर बजार परिसूचक नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मंगलबार उच्च अंकले वृद्धि भएको छ । नेप्से ५८ दशमलव ६३ अंकले बढेर २ हजार ६ सय ८२ दशमलव २५ विन्दुमा
काठमाडौं । पहिराेका कारण अवरुद्ध नागढुंगा-नारायणगढ मुग्लिन सडकखण्ड दुई तर्फी रुपमा सञ्चालनमा आएको छ । धादिङको बेनीघाट रोराङ गाउँपालिका-१० जवाङखोला (बाँदरे मोड) मा झरेको सुक्खा पहिरो पन्छाएपछि साेही सडक सञ्चालनमा
काठमाडाैं । जिल्ला प्रशासन कार्यलय काभ्रेले वीपी र अरनिको राजमार्गमा दशैं अवधिभरी टिपर सञ्चालनमा रोक लगाएको छ । प्रशासनले एक सूचना जारी गर्दै यस्ताे राेक लगाएकाे हाे । नेपालीहरूको मुख्य
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले तत्काल पार्टी कमिटीको बैठक नबोलाउने बताउनुभएकाे छ। अध्यक्ष ओलीले मंगलबार पार्टीका पदाधिकारी तहका नेताहरूसँग वान टु वान छलफल गरिरहनुभएकाे हाे । साेही
एजेन्सी। इजरायली सेनाले गाजामा आक्रमण गर्दा गत २४ घण्टामा ६१ जना प्यालेस्टिनी नागरिकको मृत्यु भएको छ । साेही आक्रमणमा परी दर्जनाैं घाइते भएकाे हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयले जनाएकाे हाे ।
काठमाडौं । चितवनकाे मुग्लिन–नारायणगढ सडकको तुइन खोला नजिकै पहिरो गएपछि एकतर्फी खुलेको राजमार्ग साेमबार साँझ साढे ५ बजेदेखि दुईतर्फी नै सञ्चालनमा आएकाे छ। सडक डिभिजन कार्यालय भरतपुरले अहिले पहिरो पूर्णरूपमा
काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री शिक्षामन्त्री महावीर पुनले आफूलाई बस्नका लागि क्वाटर नचाहिने बताउनुभएकाे छ। सिंहदरबारस्थित मन्त्रालयमा साेमबार पदभार ग्रहण गर्दै उहाँले आफू मन्त्रालयमै सुत्ने बताउदै खाटको व्यवस्था गर्न
काठमाडाैं । सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारमा सञ्चारकर्मी जगदीश खरेलले सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको जिम्मेदारी पाउनुभएको छ । करिब २५ वर्षदेखि सञ्चारक्षेत्रमा सक्रिय खरेल नागरिक सरकारको सञ्चारमन्त्री बन्नुभएकाे हाे