Logo २६ चैत्र २०८२, बिहिबार | Thu Apr 9 2026


मधेशसहित ७ वटै प्रदेशमा आज भारी वर्षा र हिमपात हुँदै, शतर्क रहन महाशाखाको अनुरोध

काठमाडौं । हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणालीका साथै स्थानीय वायुको प्रभाव रहेको छ। सोमबार बिहान कोशी, मधेश, बागमती र गण्डकी प्रदेश लगायत देशका पहाडी-हिमली भू-भागमा साधारणतया बादल लागेको हो

आईपीएल क्रिकेटमा आज मुम्बई र कोलकताबीच प्रतिस्पर्धा हुँदै

काठमाडाैं । इन्डियन मियर लिग (आईपीएल) क्रिकेटमा आइतबार मुम्बई इन्डियन्स र कोलकता नाइट राइडर्सबीच प्रतिस्पर्धा हुने भएकाे छ । साेही खेल नेपाली समय अनुसारआइतबार राति पौने ८ बजेदेखि मुम्बईको वाङ्खडे

पूर्वप्रधानमन्त्री देउवाकाे निजी निवास भत्काउन प्रशासनकाे रोक

काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको बुढानीलकण्ठमा रहेकाे निजी निवास भत्काउन स्थानीय प्रशासनले रोक लगाएको छ । जेनजी प्रदर्शनमा आगजनी भएको घर भत्काएर त्यहाँ नयाँ संरचना

सहकारी प्रकरण: रास्वपाका सभापति लामिछानेले लिए काठमाडौं अदालतबाट तारेख

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले जिल्ला अदालत काठमाडौंमा सहकारी सम्बन्धी मुद्दाको तारिख बुझ्नुभएकाे छ। उहाँले आइतबार अदालत पुगेर कानूनबमोजिम तारिख बुझेर फर्किनुभएकाे हाे । काठमाडौंको

पूर्वप्रधानमन्त्री ओलीलाई भर्चुअल माध्यमबाट अदालतमा उपस्थित गराउने तयारी

काठमाडौं । शनिबार बिहान पक्राउ परेका नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली अदालत उपस्थित नहुने हुनुभएकाे छ। स्वास्थ्यमा समस्या देखिएपछि शनिबार महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पताल भर्ना भएका ओली

एमालेका सचिव महेशलाई पक्राउ गर्न माग गर्दै शोभा सरकारी वकिल कार्यालयमा

काठमाडौं । नेकपा एमालेका सचिव महेश बस्नेतलाई पक्राउ गर्न माग गर्दै शोभा पाठक सरकारी वकिलको कार्यालयमा पुगेकी छन् । पाठक आइतबार काठमाडौं प्रहरी परिसरबाट सरकारी वकिल कार्यालय पुगेकी हुन् ।

पूर्वप्रधानमन्त्री ओलीकाे रिहाइको माग गर्दै सर्वोच्चमा बन्दी प्रत्यक्षीकरणको निवेदन पेश

काठमाडौं । नेकपा एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली रिहाइको माग गर्दै सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको निवेदन पेश भएको छ । गैरकानूनी पक्राउ गरी थुनामा राखिएको भन्दै ध्यक्ष ओ‌लीको

नेकपाकाे संसदीय दलको बैठक आज बस्दै

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले संसदीय दलको बैठक बोलाएको छ । नेकपाले आइतबार दिउँसो १ बजे केन्द्रीय कार्यालय पेरिसडाँडामा दलको बैठक बस्ने नवनिर्वाचित सांसद रमेश मल्लले जानकारी दिनुभएकाे

बढ्याे सुनचाँदीकाे मूल्य आज फेरी ह्वात्तै

काठमाडाैं । नेपाली बजारमा आइतबार सुनचाँदीको मूल्य फेरी ह्वात्तै बढेको छ। गत शुक्रबार प्रतितोला चार हजार ६ सय रूपैयाँ घटेको सुनको मूल्य आइतबार प्रतितोला पाँच हजार रूपैयाँ बढेको हो। नेपाल

अमेरिकामा ३ हजार बढी ठाउँमा राष्ट्रपति ट्रम्पकाे विरूद्धमा प्रदर्शन

एजेन्सी । अमेरिकाका केही भू-भागमा शनिबार राष्ट्रपति डोनाल्ड ट्रम्पकाे विरूद्धमा प्रदर्शन भएको छ । नागरिकहरुले बढ्दो महँगी, इरानसँगको युद्ध र ट्रम्प प्रशासनको नीतिविरुद्ध असन्तुष्टि व्यक्त गर्दै प्रदर्शन गरेकाे बीबीसीले जनाएको