काठमाडौं । सेयर बजार परिसूचक नेपाल स्टक एक्सचेञ्ज (नेप्से) बुधबार पनि घटेको छ। नेप्से ४५ दशमलव ३६ अंकले घटेर २ हजार ५ सय ५९ अंकमा कायम भएको हो । बजारमा
काठमाडाैं । म्याग्दीमा बोलेरो जिप दुर्घटना हुँदा १५ जना घाइते भएका छन्। बेनी नगरपालिका–९ तुसारेपानीमा बुधबार क्षमता भन्दा बढी यात्रु बोकेका कारण जिप दुर्घटना भएकाे प्रहरीले बताएकाे हाे । रघुगंगा
काठमाडाैं। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पोखराको लिचीघारी जग्गासँग जोडिएको घुस प्रकरणमा संलग्न तत्कालीन २ मन्त्रीसहित ७ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ । आयोगले बुधबार तत्कालीन संघीय मामिला
काठमाडाैं । काभ्रेमा बसले ट्रकलाई ठक्कर दिंदा ८ जना घाइते भएका छन् । पाँचखाल नगरपालिका-६ मा बुधबार साेही दुर्घटनामा परी घाइते भएका ८ मध्ये ट्रकमा सवार ३ जनाको अवस्था भने
काठमाडाैं । नेकपा एमालेका पोलिटब्यूरो सदस्य महेश बस्नतेले आफूहरु संसद पुनःस्थापनाको माग लिएर अदालत जाने बताउनुभएको छ । पार्टी मुख्यालय च्यासलमा बुधबार पत्रकार सम्मेलन मार्फत उहाँले आफ्नाे पार्टी संसद पुनःस्थापनाको
काठमाडाैं । नेकपा एमालेका पोलिटब्यूरो सदस्य महेश बस्नेतले आफूलाई पक्राउ गरेर देखाउन सरकारलाई चुनौती दिनुभएको छ । एक महिलाले दिएको उजुरीको आधारमा प्रहरीको साईबर व्यूरोमा बयान दिए लगत्तै बुधबार उहाँले
काठमाडाैं । मलेसियाविरुद्धको ५ खेलको टि-२० महिला क्रिकेट अन्तर्राष्ट्रिय श्रृंखलाको उपाधि नेपालले जितेको छ। मलेसियाको क्वालालम्पुरस्थित बायुमास ओभलमा बुधबार सम्पन्न भएकाे अन्तिम खेलमा नेपालले मलेसियालाई ५ विकेटले पराजित गरेकाे हाे
काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) र हामी नेपालका संस्थापक सुदन गुरूङविरूद्ध अर्को जाहेरी दर्ता भएकाे छ। युवराज सफल भनिने युवराज पौडेलले बुधबार मेयर शाह र संस्थापक गुरूङविरूद्ध
काठमाडौं । जेनजी युवा पुस्ताका अगुवा सुदन गुरुङले आफूहरूको नाम प्रयोग गरी आपराधिक गतिविधि भड्काउन खोजिएको दावी गर्नुभएकाे छ। अगुवा गुरुङले मंगलबार सामाजिक सञ्जाल मार्फत यस्ताे दावी गर्नुभएकाे हाे। जनता
काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)ले जेनजी आन्दोलनको क्रममा महानगरको दमकल आगो निभाउने कार्यमा संलग्न नभएको भन्दै भएका प्रचारहरूको खण्डन गर्नुभएकाे छ। मेयर शाहले मंगलबार साँझ सामाजिक सञ्जाल