Logo १० भाद्र २०८३, बुधबार | Wed Aug 26 2026


चलचित्र ‘जलाकी’ काे प्रदर्शन मिति घोषणा

काठमाडौं । चलचित्र ‘जलाकी’ आगामी मंसिर ४ गतेदेखि देशैभर प्रदर्शनमा आउने भएको छ । निर्माण युनिटले असार १५ धान दिवसको अवसर पारेर साेमबार चलचित्रको दुई पोस्टर सार्वजनिक गर्दै प्रदर्शन मिति

अन्तर्राष्ट्रिय बजारमा फेरि कच्चा तेलको मूल्य बढ्यो

एजेन्सी। अमेरिका र इरानबीच भएको आक्रमण र प्रत्याक्रमणका कारण तेल बजारमा फेरि अस्थिरता देखिएको छ। पश्चिम एशियामा बढेको तनावले दुई देशबीच भएको अन्तरिम शान्ति सम्झौताको कमजोरीलाई उजागर गरेपछि सोमबार अन्तर्राष्ट्रिय

मोटरसाइकल दुर्घटना हुँदा चालकको ज्यान गयाे

काठमाडौं । कलंकी पुल नजिक मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । बा ९० प ५३४१ नम्बरको मोटरसाइकल अनियन्त्रित भइ सोमबार बिहान दुर्घटना भएको भएकाे हाे । दुर्घटनामा कैलाली

किसानले मल र बीउ नपाएकाे भन्दै नेकपा संयाेजक दाहालकाे आपत्ति

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहालले किसानका समस्याप्रति सरकारको ध्यानाकर्षण गराउनुभएकाे छ । संयाेजक दाहालले साेमबार राष्ट्रिय धान दिवस तथा रोपाइँ दिवसको अवसरमा एक शुभकामना शन्देश

जमिन बाँझो राख्ने प्रवृत्तिको अन्त्य गरी कृषिमा आधुनिकीकरण आवश्यक: राष्ट्रपति पौडेल

काठमाडौैं । राष्ट्रपति रामचन्द्र पौडेलले जमिन बाँझो राख्ने प्रवृत्तिको अन्त्य गरी कृषिमा आधुनिकीकरणकाे आवश्यक भएको बताउनुभएकाे छ। राष्ट्रपति पौडेलले साेमबार २३औं राष्ट्रिय धान दिवसकाे अवसरमा एक शुभकामना शन्देश जारी गर्दै

नेपाली बजारमा सुनचाँदीको मूल्य घट्याे

काठमाडाैं । नेपाली बजारमा सोमबार सुनचाँदीको मूल्य घटेको छ। आइतबार तोलामा चार हजार सात सय रूपैयाँले बढेको सुनको मूल्य सोमबार प्रतितोला एक हजार चार सय रूपैयाँले घटेको हो। नेपाल सुनचाँदी

देशैभर विविध कार्यक्रमका साथ राष्ट्रिय धान दिवस मनाइयो

काठमाडाैं । देशैभर राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव साेमबार मनाइएको छ । कृषिप्रधान मुलुक नेपालमा धानको महत्वलाई आत्मसात गर्दै सरकारले असार १५ लाई औपचारिक रूपमा धान दिवसका रूपमा मनाउन

पटक-पटक फुटेको हाँडी जोड्ने लालसायुक्त राग चल्यो: नेता बास्कोटा

काठमाडौैं । नेकपा एमालेका नेता गोकुल बास्कोटाले समकालीन कम्युनिस्ट राजनीतिमा भइरहेको दलहरूबीचको एकता र सहकार्यको प्रयासलाई तीखो व्ययांग्य गर्नुभएकाे छ। नेता बास्कोटाले साेमबार सामाजिक सञ्जालमार्फत यस्ताे तीखो व्ययांग्य गर्नुभएकाे हाे।

म्यानमारको राष्ट्रव्यापी म्याट्रिकुलेशन परीक्षाको नतिजा सार्वजनिक

एजेन्सी । म्यानमारमा शैक्षिक वर्ष २०२५–२०२६ को राष्ट्रव्यापी म्याट्रिकुलेशन (प्रवेशिका) परीक्षामा १ लाख ३३ हजार भन्दा बढी परीक्षार्थी उत्तिर्ण भएका छन् । म्यानमार परीक्षा विभागले आइतबार सार्वजनिक गरेको नतिजा अनुसार

राष्ट्रियसभाको बैठक आज बस्दै (कार्यसूचीसहित)

काठमाडाैं । संघीय संसद अन्तर्गत राष्ट्रियसभाको बैठक साेमबार बस्दैछ । संसद सचिवालयले बैठक साेमबार मध्याह्न सवाँ १२ बजे सिंहदरबारमा बस्ने जनाएकाे हाे । बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले राष्ट्रियसभा नियमावली,