Logo १० भाद्र २०८३, बुधबार | Wed Aug 26 2026


रूसको मिसाइल र ड्रोन आक्रमणका कारण युक्रेनमा १२ जनाको मृत्यु, ४० घाइते

एजेन्सी। रूसले साेमबार युक्रेनका विभिन्न सहरमा मिसाइल र ड्रोन आक्रमण गर्दा १२ जनाको मृत्यु भएको छ। साेही आक्रमणमा परी ४० जना घाइते भएका हुन् । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले आक्रमणलाई

बेसींसहर-चामे र मध्यपहाडी लोकमार्गमा आजदेखि सवारी सञ्चालनमा रोक

काठमाडाैं । जिल्ला सुरक्षा समिति लमजुङले यात्रा गर्न जोखिम बढेको भन्दै मंगलबारदेखि रात्रिकालीन समयमा बेसीसहर–चामे सडक र मध्यपहाडी लोकमार्गमा सवारी सञ्चालनमा रोक लगाएको छ । साेही समितिको साेमबार बसेकाे बैठकले

प्रतिनिधिसभा अन्तर्गत अर्थ समितिको बैठक आज बस्दै

काठमाडौं । संघीय संसदको प्रतिनिधिसभा अन्तर्गत रहेको अर्थ समितिको बैठक मंगलबार बस्दैछ । बैठक मंगलबार अपराह्न ४ बजे समितिको सभाकक्ष सिंहदरबारमा बस्ने संसद सचिवालयले जनाएकाे हाे। बैठकमा नेपाल राष्ट्र बैंकबाट

देशका विभिन्न स्थानमा आजदेखि भारी वर्षा हुँदै

काठमाडौं । जल तथा मौसम विज्ञान विभागले देशका विभिन्न स्थानमा मंगलबार र बुधबार भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेकाे जनाएकाे छ। विभागलेदुई दिन अगाडि नै विशेष बुलेटिन जारी गर्दै भारीदेखि

विदेशी मुद्राको विनिमय दर सार्वजनिक (सूचीसहित)

काठमाडौं । नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । राष्ट्र बैंकले सार्वजनिक गरेको विनिमय दर अनुसार अमेरिकी डलर एकको खरिद दर १ सय ५० रुपैयाँ

देशैभर ६२ दशमलव ६८ प्रतिशत क्षेत्रमा मात्र सिंचाइ सुविधा: सिंचाइ विभाग

काठमाडाैं । सिंचाइ तथा जलस्रोत विभागले हालसम्म देशको आवश्यक सिँचाइ क्षेत्रमध्ये ६२ दशमलव ६८ प्रतिशत क्षेत्रमा मात्र सिँचाइ सुविधा विस्तार गरिएको जनाएकाे छ । विभागको तथ्यांक अनुसार नेपालमा कूल ३५

विश्वकप फुटबलमा पाराग्वे अन्तिम १६ मा प्रवेश

काठमाडौं । फिफा विश्वकप फुटबलमा पेनाल्टीमा चुक्दा चार पटकको विश्वविजेता जर्मनी विश्वकपबाट बाहिरिएको छ। अमेरिकाको बोस्टन स्टेडियममा मंगलबार बिहान भएको राउण्ड अफ ३२ को खेलमा नकआउट चरणमा पाराग्वेसँग पेनाल्टीमा पराजित हुँदा

फिफा विश्वकपमा ब्राजिल अन्तिम १६ मा प्रवेश

काठमाडौं । फिफा विश्वकप फुटबलमा ब्राजिल जापानलाई पराजित गर्दै अन्तिम १६ मा प्रवेश गरेको छ। अमेरिकाको ह्युस्टन स्टेडियममा भएको खेलमा साेमबार राति भएकाे नकआउट चरणको खेलमा ब्राजिलले जापानलाई २-१ गाेलले

इजरायलले युद्धविराम सम्झौता उल्लंघन गरेको हिजबुल्लाहकाे आरोप

एजेन्सी । हिजबुल्लाहले युद्धविराम सम्झौताको बारम्बार इजरायलले उल्लङ्घन गरेको आरोप लगाएकाे छ । हिजबुल्लाहले त्यस्ता गतिविधिमाथि निरन्तर निगरानी भइरहेको र लेबनान तथा आफ्ना नागरिकको रक्षा गर्ने अधिकार सुरक्षित रहेको जनाएको जनाएकाे

जनताको मूल्यांकनमा अब्बल हुनेगरी आफ्ना गतिविधि अघि बढाउन सांसदहरूलाई सभामुख अर्यालकाे निर्देशन

काठमाडाैं । प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्यालले जनताको मूल्यांकनमा अब्बल हुनेगरी आफ्ना गतिविधिहरु अघि बढाउन सांसदहरुलाई निर्देशन दिनुभएको छ । संघीय संसद सचिवालयले सिंहदरबारमा सोमबारदेखि सांसदहरुका लागि आयोजना गरेको २ दिने