काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले देशको विषम परिस्थितिको शान्तिपूर्ण समाधानका लागि आन्दोलनकारी नागरिक लगायत सबै पक्षलाई वार्तामा आउन आह्वान गर्नुभएकाे छ । उहाँले मंगलबार एक अपिल पत्र जारी गर्दै लोकतन्त्रमा
काठमाडौं । नेपाली सेनाले नेपालको स्वतन्त्रता, सार्वभौमसत्ता, भौगोलिक अखण्डता, स्वाधीनता, राष्ट्रिय एकताको रक्षा र नेपाली जनताको जिउ-धनको सुरक्षार्थ विषम परिस्थितिमा सेना प्रतिबद्ध रहेकाे बताएकाे छ । सेनाले मंगलबार साँझ एक
काठमाडौं । जेनजी युवा प्रदर्शनकारीहरुले मंगलबार पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको भंगालमा रहेको निवासमा आगजनी गरेका छन् । पूर्वराष्ट्रपति भण्डारी भने घरबाहिर सुरक्षित स्थानमा रहेको उहाँको सचिवालयले जनाएको हो । जेनजी युवा
काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)ले जेनजी युवा प्रदर्शनकारीहरूलाई घर फर्कन अपिल गर्नुभएकाे छ । मेयर शाहले मंगलबार दिउँसाे सामाजिक सञ्जाल मार्फत यस्ताे अपील गर्नुभएकाे हाे । देश
काठमाडौं । जेनजी युवा प्रदर्शनकारीले मंगलबार दिउँसाे सार्वजनिक सम्पत्तिमा क्षति नपुर्याउन अपील जारी गरेको छ । प्रदर्शनको परिणाम स्वरूप सरकारले घुँडा टेकिसकेको हुँदा परिस्थितिले नयाँ राजनीतिक निकासको बाटो खोलेको जारी
काठमाडौं । जेनजी प्रदर्शनकारीले उपप्रधान एवं शहरी विकासमन्त्री प्रकाशमान सिंहको ठमेल चाक्सीबारीमा रहेकाेगरेका छन् । प्रदर्शनकारीले मन्त्री सिंहको निवास र ६ वटा गाडी जलाइदिएका हुन् । मन्त्रीसिंह र उहाँको परिवारका
काठमाडौं । जेनजी युवाहरूले सिंहदरबार गेटमा सुरक्षाकर्मीले बोकेका हतियार खोसेर आफैं पड्काएका छन् । सिंहदरबार वरपर प्रदर्शन गरिरहेका उनीहरूले गेटमा सुरक्षाकर्मीको बन्दुक खोसेर पड्काएका हुन् । सिंहदरबार, संसद भवन, सर्वोच्च
काठमाडौं । जेनजी प्रदर्शनकारीहरुले राज्य सत्ताका तिनै अंग कब्जा गरेका छन् । प्रदर्शनको क्रममा प्रदर्शनकारीले मंगलबार राज्य सत्ताका प्रमुख कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकाको तिनै अंगका कार्यालय नियन्त्रणमा लिएका हुन्। मंगलबार
काठमाडौं । जेनजी प्रदर्शनकारीले राष्ट्रपति भवन शीतल निवासमा आगजनी गरेका छन् । सुरक्षा स्रोतले केही बेर अघि मात्रै राष्ट्रपति भवनमा आगजनी भएको जानकारी दिएकाे हाे । जसकाे बारेमा थप विवरण
काठमाडौं । जेनजी प्रदर्शनकारीहरु प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा प्रवेश गरेका छन् । राज्यका अंगहरुमा एकपछि अर्को नियन्त्रण कायम गरिरहेका प्रदर्शनकारी मंगलबार दिउँसो प्रधानमन्त्री निवास बालुवाटारमा प्रवेश गरेका हुन् । प्रधानमन्त्री