काठमाडौं । डिल्लीबजार कारागारमा कैदी बन्दीहरूले आगो लगाएपछि स्थानान्तरण गरिँदै छ । अन्य ठाउँका कैदीबन्दीहरु कारागार बाहिर निस्किएकाले आफूहरू पनि निस्किन पाउनुपर्ने भन्दै उनीहरुले कारागारमा आगो लगाएका हुन् । राष्ट्रिय
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अनिश्चितकालका लागि बन्द भएको छ । कार्यालयले बुधबार एक विज्ञप्ति जारी गर्दै विमानस्थल अर्को सूचना जारी नभएसम्म सञ्चालन नहुने जनाएकाे हाे । मंगलबारदेखि बन्द गरिएको
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालकी छोरी गंगा दाहालको घरमा एक जना पुरुषकाे शव फेला परेको छ । जनजी प्रदर्शनकारीहरूले मंगलबार ललितपुर महानगरपालिका-२६ स्थित सुनाकोठीमा रहेको दाहालको घरमा
काठमाडौं । प्रतिनिधि सभा बैठक अनिश्चितकालका लागि स्थगित भएको छ । जेनजी आन्दोलनका क्रममा नयाँ बानेश्वरमा रहेकाे संघीय संसद भवन मंगलबार ध्वस्त भएपछि बुधबार दिउँसाे १ बजे बस्ने गरी बोलाइएको
काठमाडाैं । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले विषम परिस्थितिमा धैर्य, संयमता-सामाजिक सद्भाव र अमनचयनका लागि सबैको पहल आवश्यक भएको बताउनुभएकाे छ। वरिष्ठ उपाध्यक्ष पोखरेलले बुधबार सामाजिक सञ्जाल फेसबुक मार्फत
काठमाडौं । विराटनगर महानगरपालिका-३ मा रहेको बाल सुधारगृहबाट बुधबार बिहान २ सय भन्दा बढी बाल बिजाइँकर्ताहरू फरार भएका छन् । जिल्ला प्रहरी कार्यालय मोरङले गृहमा रहेका कूल २ सय ५५ जना
काठमाडौं । काठमाडौंका सडक केही युवाहरुले बुधबार बिहानदेखि हाल सरसफाईमा जुटेका छन् । आन्दोलन, तोडफोड र आगजनीको क्रममा भएको फोहोर सरसफाई गर्न युवाहरु खटिएका हुन् । उनीहरुले अहिले मीनभवन र
काठमाडौं । प्रहरी वृत्त महाराजगञ्जमा कार्यरत २ जना प्रहरीको मृत्यु भएको छ । जेनजी युवाको मंगलबारको प्रदर्शनका क्रममा आक्रमण हुँदा २ जना प्रहरीको मृत्यु भएको प्रहरीले बताएको हो ।महाराजगञ्जमा कार्यरत
काठमाडौं । डिल्लीबजार कारागारकै कैदी बन्दीहरुले कारागारमा आगजनी गरेका छन् । कैदी बन्दीहरुले बुधबार आफूहरु पनि बाहिर निस्क्न पाउनुपर्ने भन्दै आगजनी गरेका हुन् । कारागारमा आगजनी भएकाले कैदीबन्दीहरुलाई स्थानान्तरण गर्ने
काठमाडौं । काठमाडौंको महानगरपालिकाको दमकल सर्वोच्च अदालतमा लागेको आगो निभाउन पुगेकाे छ। सर्वोच्चमा मंगलबार दनदनी आगो बल्दा दमकल प्रयोग भएको थिएन । तर बुधबार बिहान भने बँचेखुचेको आगो निभाउन दमकल