काठमाडौं । नेकपा माओवादी केन्द्रले राष्ट्रपति रामचन्द्र पौडेलले शुक्रबार अन्तरिम सरकारको प्रमुख प्रधानन्यायाशीध सुशीला कार्कीलाई बनाएकोप्रति भर्त्सना गरेको छ । सरकार प्रमुख कार्कीले पद तथा गोपनीयताको शपथग्रहण लिने तयारी गरिरहेको
रमेश धमला काठमाडाैं । अन्तरिम सरकारको नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले पद तथा गोपनीयताको सपथग्रहण लिनुभएकाे छ। राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रपति कार्यालय शीतल निवासमा एक समारोहकाबीच प्रधानमन्त्री कार्कीलाई शुक्रबार राति सपथग्रहण
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले शुक्रबार राति संविधानको धारा–६१ अनुसार, अन्तरिम सरकारकाे प्रधानमन्त्रीमा पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई नियुक्त गर्नुभएको छ। नयाँ संविधान जारी भएपछि सबै सरकारहरू संविधानको धारा ७६ अनुसार गठन
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने कारागार फर्कन तयार भएको बताउनुभएकाे छ । शुक्रबार कार्यवाहक सभापति, जिल्ला प्रशासन प्रमुख र कारागार प्रमुखबीच भेटवार्ता भएको थियो । भेटवार्तापछि पार्टीका
रमेश धमला काठमाडौं । राष्ट्रपति कार्यालय शीतल निवासमा शुक्रबार साँझ भएको सहमति अनुसार पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई राति ९ बजे अन्तरिम सरकारकाे प्रधानमन्त्रीका रूपमा पद तथा गाेपनीयताकाे शपथग्रहण गराइने भएको छ। नेपालकाे
रमेश धमला काठमाडौं । नेपालकाे इतिहासमा पहिलाे महिला पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई अन्तरिक नयाँ सरकार प्रमुख बनाउने गरी सहमति जुटेको छ । बिहीबार र शुक्रबार दिनभरी भएको छलफलपछि प्रतिनिधिसभा विघटन गर्ने
काठमाडौं । पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीसहितको टोली शुक्रबार साँझ नयाँ सरकार गठनका लागि छलफल गर्न राष्ट्रपति कार्यालय शीतल निवास पुगेको छ । पूर्वप्रधानन्यायाधीश कार्कीसहित जेनजी अभियन्ता तथा हामी नेपाल संस्थाका अध्यक्ष
काठमाडाैं । नेकपा माओवादी केन्द्रले अप्राकृतिक सत्ता गठबन्धन सरकारमा रहेको अहंकार, नालायकी, कुशासनका कारण सरकारी तथा निजी भौतिक संरचना र दस्तावेज नष्ट भएको आरोप लगाएको छ । पार्टीका उपाध्यक्षद्वय कृष्णबहादुर
काठमाडाैं । जेनजी आन्दोलनको क्रममा प्रदर्शनकारी युवाहरुको निशानामा देशैभरी सरकारी कार्यालय तथा प्रतिष्ठानहरु परेका छन् । देशैभरी विभिन्न मन्त्रालय, प्रदेश सभाका साथै प्रतिनिधि सभा र सिंहदरबारमा समेत तोडर्फोड तथा आगजनी
काठमाडौं । नेकपा एमालेका सचिव योगेश भट्टराईले जेनजी युवाकाे प्रदर्शनका क्रममा भएकाे क्षति र भ्रष्टाचार छानबिन आयोग बनाउने पक्षमै आफूहरू रहेको बताउनुभएकाे छ। सचिव भट्टराईले शुक्रबार सामाजिक सञ्जाल फेसबुक मार्फत