एजेन्सी । संयुक्त राष्ट्र महासभाले जनादेश सिर्जना, कार्यान्वयन र समीक्षा सम्बन्धी एक महत्वपूर्ण प्रस्ताव पारित गरेको छ । यो विश्व निकायलाई थप कुशल र प्रभावकारी बनाउने सुधार प्रयासको एक हिस्सा
काठमाडाैं । प्रतिनिधिसभाका ज्येष्ठ सांसद अर्जुननरसिंह केसीले संसद राष्ट्रिय राजनीतिको ऐना भएको उल्लेख गर्दै लोकतन्त्र र मुलुकको सार्वभौमिकताको रक्षार्थ सभामुख र संसदले जिम्मेवार भूमिका खेल्नुपर्ने बताउनुभएको छ । उहाँले संसद
काठमाडाैं । प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा बुधबार भएका खेलमा बागमती प्रदेश र लुम्बिनी प्रदेश विजयी भएका छन् । जनकपुरमा बुधबार भएको खेलमा बागमतीले कर्णाली प्रदेशलाई ६० रनकाे फराकिलाे
काठमाडाैं । साफ यू-२० च्याम्पियनसीप सेमिफाइनल खेलमा नेपाल बङ्गलादेशसँग पराजित भएको छ । माल्दिभ्सको मालेमा रहेको नेशनल स्टेडियममा बुधबार भएको खेलमा नेपाल बङ्गलादेशसँग १–० गोलले पराजित भएको हो ।जितसँगै बङ्गलादेश
एजेन्सी । इन्डोनेसियाको उत्तरी मोलुक्का सागरमा ७ दशमलव ४ म्याग्निच्यूडको भूकम्प गएको छ । अमेरिकी भूगर्भ सर्वेक्षण संस्थाका अनुसार शक्तिशाली भूकम्पले छिमेकी देशहरूमा समेत सुनामीको चेतावनी दिएको हाे । समुद्रको
एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानविरुद्धको सैन्य कारबाही सफलता नजिक पुगेको दावी गर्नुभएको छ । ह्वाइट हाउसबाट बिहीबार राष्ट्रका नाममा विशेष सम्बोधन गर्दै उहाँले अमेरिकी सैन्य उद्देश्यहरू छिट्टै सफल
काठमाडाैं । देशैभरी यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) शुरू भएकाे छ। राष्ट्रिय परीक्षा बोर्डले परीक्षा बिहीबार बिहान ८ बजेदेखि शुरु भएकाे जनाएकाे हाे । पहिलाे दिन बिहीबार अनिवार्य अंग्रेजी विषयकाे
काठमाडाैं । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा दिल्ली क्यापिटल्सले लखनउ सुपर जायन्टसलाई पराजित गरेकाे छ। भारतकाे लखनउमा बुधबार राति भएको खेलमा दिल्लीले लखनउलाई ६ विकेटले पराजित गरेकाे हाे । लखनउले दिएको
काठमाडाैं । गत फागुन २१ गते सम्पन्न भएकाे प्रतिनिधिसभा निर्वाचनपछि संसदको पहिलो अधिवेशन बिहीबारदेखि शुरु हुने भएकाे छ । सिंहदरबास्थित निर्माणाधीन संघीय संसद् भवनको बहूद्देश्यीय कक्षमा बिहीबार दिउँसो २ बजे
काठमाडाैं । हाल नेपालमा पश्चिमी वायू र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ। बिहीबार बिहान कोशी र सुदूरपश्चिम लगायत बाँकी प्रदेशको पहाडी तथा हिमाली भू-भागमा साधारणतया बादल लागेको हाे ।