Logo २९ कार्तिक २०८३, आइतबार | Sun, Nov 15, 2026


२३ वर्षअघि हत्या गरेर फरार रहेका दुईजना समातिए

सर्वश्वसहित जन्मकैद सजाय भएका सप्तरी, महादेवा गाउँपालिका घर भइ काठमाडौं, धुम्बाराही डेरा गरी बस्ने सचिन्द्र यादव र ३५ वर्षीय कारी यादवलाई बालाजुबाट प्रहरीले बिहीबार पक्राउ गरेको हो । वि.सं. २०५१

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पाँच किलो चरेससहित एक पक्राउ

नेपाल एअरलाइन्सको उडानबाट थाइल्यान्डको बैंकक जान लागेका तामाङलाई जाँच गर्नेक्रममा साथमा रहेको झोलामा फल्स बटम बनाइ लुकाइ–छिपाइ लैजान लागेका अवस्थामा उक्त लागुऔषध प्रहरीले फेलापारी उनलाई पक्राउ गरेको हो । रासस

मतदाता नामावली संकलनः दलहरु भन्छन्–‘स्थानीय तहमै जाऊ’, आयोग भन्छ–‘सकिँदैन’ (भिडियो)

राजनीतिक दलहरुले कम्तीमा गाउँपालिका तहमा पुगेर नामावली संकलनका लागि आग्रह गरेपनि आयोगले स्रोत–साधन र समय अभाव देखाउँदै आफ्नो अडान छाडेको छैन । यसअघि, मतदाता नामावली दर्ता गराउन छुटेका र नयाँ

‘सायद–२’लाई पहिलो दिन दर्शकको वाहवाही

दर्शकहरुको प्रत्यक्ष प्रतिक्रिया लिन निर्माता सुनिल रावल आफ्नो फिल्मको टिम कलाकार सुशील श्रेष्ठ, स्यारोन श्रेष्ठ र अमृत ढुंगानासँगै शुक्रबार राजधानीका विभिन्न हलमा पुग्दा दर्शकबाट राम्रो प्रतिक्रिया पाएको बताएका छन् ।

चूडामणि शर्माको सुनुवाइ आइतबार

शर्माको शुक्रबार सुनुवाइ भएपनि समय अभावले नसकिएपछि अदालतले ‘हेर्दाहेर्दैमा’ राखेर आइतबार सुनुवाइ हुने अदालतका सहायक प्रवक्ता विश्वराज पौडेलले जानकारी गराए । अदालतका न्यायाधीशद्वय चोलेन्द्रशमशेर राणा र प्रकाशमान सिंह राउतको संयुक्त

चिकित्सकको ‘क्रेजी आइडिया’, खुट्टाको बूढीऔंला हातमा प्रत्यारोपण

पश्चिम अष्ट्रेलियाका २० वर्षीय ज्याक मिचेल नाम गरेका ती युवकको बूढीऔंला भाँचिएपछि सिड्नी आँखा अस्पतालका लिड सर्जन डा.सीन निकलिनले युवककै खुट्टाको बूढीऔंला काटेर हातमा जोडिदिएका हुन् । मिचेलकाअनुसार गत अप्रिलमा

अवैध सुनसहित भारतीय युवक पक्राउ

७० लाख ५९ हजार रुपैयाँ मूल्य बराबरको एक किलो ५१६ ग्राम सुनसहित भारतको बिहार, पूर्वी चम्पारणका ३५ वर्षीय सुमनकुमार पक्राउ परेका हुन् । काठमाडौंबाट वीरगन्जतर्फ गइरहेको ना१ज ४०२९ नम्बरको टाटासुमोलाई

‘भक्तपुरमा ७०, काठमाडौंमा ६० प्रतिशत मानिसले प्रयोग गर्ने खानेपानीमा किटाणु भेटियो’

जिल्ला जनस्वास्थ्य कार्यालय काठमाडौं र वातावरण जनस्वास्थ्य संस्थाले संयुक्तरुपमा काठमाडौं, भक्तपुर र ललितपुरका वासिन्दाले प्रयोग गर्ने खानेपानीबारे गरेको अध्ययनले यस्तो देखाएको हो । जसमा काठमाडौं जिल्लामा ६० प्रतिशत र ललितपुर

सर्पको डसाइबाट दुई महिलाको मृत्यु

पाटन नगरपालिका वडा नम्बर–६ टुणीघरीका ५५ वर्षीया गोमती विष्टको जिल्लास्थित उपक्षेत्रीय अस्पताल लैजाँदै गर्दा मृत्यु भएको हो । यस्तै, अजयमेरु गाउँपालिका वडा नम्बर–३ की २२ वर्षीया मञ्जु पनेरुको पनि उपचारका

काठमाडौंमा अब आधुनिक आकाशेपुल, ‘नो माक्स सिटी’, ‘स्मार्ट पेट्रोलपम्प’

काठमाडौं महानगरपालिकाको प्रथम नगरसभाको शुक्रबार राजधानीमा उद्घाटन गर्दै अध्यक्ष ओलीले १८ सय वर्ष पुरानो इतिहास बोकेका सम्पदाहरुको पुनःनिर्माण गर्दै पालमुनि रहेका जनतलाई घर सार्नेगरी कार्यक्रम अघि बढाउन सुझाव दिए ।