Logo २७ बैशाख २०८३, आइतबार | Sun May 10 2026


सर्पको डसाइबाट दुई महिलाको मृत्यु


0
Shares

पाटन नगरपालिका वडा नम्बर–६ टुणीघरीका ५५ वर्षीया गोमती विष्टको जिल्लास्थित उपक्षेत्रीय अस्पताल लैजाँदै गर्दा मृत्यु भएको हो ।

यस्तै, अजयमेरु गाउँपालिका वडा नम्बर–३ की २२ वर्षीया मञ्जु पनेरुको पनि उपचारका लागि सोही अस्पतालमा ल्याउँदै गर्दा मृत्यु भएको जनाइएको छ ।